Shittalpati
ताजा जनादेश : नेकपा–जनसभाको सन्देश
ताजा जनादेश : नेकपा–जनसभाको सन्देश सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रबार काठमाडौँमा जनसभा आयोजना गरी ताजा जनादेशका लागि निर्वाचनको तयारीमा जुट्न सन्देश दिएको छ । सभामा शीर्ष नेताले अब निर्वाचनले मुलुकको फैसला गर्ने भन्दै मुलुक निर्वाचनउन्मुख भएको बताएका छन् ।
पश्चिमी वायुको प्रभाव : अधिकांश स्थानमा वर्षाको सम्भावना
पश्चिमी वायुको प्रभाव : अधिकांश स्थानमा वर्षाको सम्भावना पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि पश्चिम नेपालका केही ठाँउमा हल्का वर्षा भइरहेको छ ।
पाल्पामा २५ सय बढीले लगाए कोरोना विरुद्धको खोप
पाल्पामा २५ सय बढीले लगाए कोरोना विरुद्धको खोप पाल्पामा २ हजार ५ सय बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । माघ १५ गतेदेखि सञ्चालन भएको खोप अभियानमा बिहीबारसम्ममा जिल्लाका २ हजार ५ सय ४३ जनाले कोरोना विरुद्धको खोप लागाएका हुन् । बिहीबार ३ सय २० जनाले लगाएसँगै जिल्लामा कोरोना विरुद्धको खोप लगाउनेको संख्या २ हजार ५ सय ४३...
आमहडतालले पाल्पा पनि ठप्प
आमहडतालले पाल्पा पनि ठप्प
झडेवाका कृषकलाई कृषि सामग्री र बिउ
झडेवाका कृषकलाई कृषि सामग्री र बिउ गरिबसँग विश्वेश्वर कार्यक्रम माथागढी ४, झडेवाको सहयोग र माथागढी गाँउपालिकाको आयोजनामा कृषकहरुलाई उक्त विउ विजन र सामग्री वितरण गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।
सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन सडक कार्यालय पाल्पाको आग्रह
सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन सडक कार्यालय पाल्पाको आग्रह सडक विभागको स्वीकृति प्राप्त नगरी बनाइएका संरचनाहरु हटाउन सडक डिभिजन कार्यालय पाल्पाले आग्रह गरेको छ । सडक विभागको स्वीकृतिबिनै सडक अतिक्रमण गरी राजमार्ग तथा सहायक मार्गमा बनाइएका संरचनाले सडक आवागमनमा बाधा पुगेको भन्दै तत्काल त्यस्ता संरचना हटाउन सडक कार्यालयले सम्बन्धित व्यक्तिलाई आग्रह गरेको हो ।
पाल्पामा काठ चोरी निकासी बढ्दो, काठ तस्करहरु वन कार्यालयको निसानामा
पाल्पामा काठ चोरी निकासी बढ्दो, काठ तस्करहरु वन कार्यालयको निसानामा पछिल्लो समय पाल्पामा अवैध सालको काठ चोरी निकासी बढ्दै गएको छ । बजारमा काठको माग अत्याधिक बढ्दै गएपछि अवैध काठको चोरी निकासी बढेको हो । वन क्षेत्रमा काठ चोरी निकासी बढेसँगै डिभिजन वन कार्यालय पाल्पाले गस्तीलाई तीव्रता दिएको छ । तस्करको निसानामा चुरे र सिमा नाका क्षेत्रका वनहरु पर्दै गएपछि...
भोलि आम हड्ताल गर्ने प्रचण्ड–माधव समूहको घोषणा
भोलि आम हड्ताल गर्ने प्रचण्ड–माधव समूहको घोषणा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले बिहीबार (भोलि) देशव्यापी आम हड्तालको घोषणा गरेको छ । प्रतिनिधि सभा विघटनको विरुद्धमा आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रूपमा संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै बिहीवार पाल्पा सहित देशव्यपापी रुपमा हड्तालको घोषणा गरेको हो ।
निर्वाचनका लागि बजेटको कुुनै अभाव हुने छैन : अर्थमन्त्री पौडेल
निर्वाचनका लागि बजेटको कुुनै अभाव हुने छैन : अर्थमन्त्री पौडेल निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक आर्थिक व्यवस्थापन लगायत विषयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेको छ । सरकारले वैशाख १७ र २७ गते दुई चरणमा हुने गरी प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति करिब डेढ महिनाअघि नै घोषणा गरिसकेको छ ।
देशभर १ सय ७९ जनामा कोरोना, एकको मृत्यु
देशभर १ सय ७९ जनामा कोरोना, एकको मृत्यु देशभर थप १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभर १ सय ७१ जना कोरोना संक्रमित पुष्टि भएसँगै एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
Weather Update