Shittalpati
समुदायस्तरमा कोभिड विरुद्धको खोप लगाइदै
समुदायस्तरमा कोभिड विरुद्धको खोप लगाइदै जिल्लाका स्थानीय तहहरुले समुदायस्तरमा कोभिड विरुद्धको खोप लगाउने तयारी थालेका छन् । कोभिडको महामारीबाट आमनागरिक समेत प्रभावित बनेको भन्दै स्थानीय तहहरुले समुदायस्तरबाटै खोप लगाउने तयारी थालेका हुन् ।
लुम्बिनी प्रदेशका मानव अधिकारकर्मी पाल्पामा
लुम्बिनी प्रदेशका मानव अधिकारकर्मी पाल्पामा पाल्पाको तानसेनमा लुम्बिनी प्रदेशका मानव अधिकारकर्मीको भेला भएको छ । नेपाल मानव अधिकार संगठनको प्रदेश परिषद् बैठकमा सहभागी हुन लुम्बिनी प्रदेशभित्रका १२ जिल्लाबाट मानव अधिकारकर्मी पाल्पा आएका हुन् । संविधानमा उल्लेख भएका मानव अधिकारको प्रत्याभूति गर्ने उद्देश्यले बुधबार नेपाल मानव अधिकार संगठन लुम्बिनी प्रदेशको आयोजन, संगठन पाल्पाको आतिथ्यतामा प्रदेश परिषद्...
आज विश्व वन्यजन्तु दिवस मनाइदैं
आज विश्व वन्यजन्तु दिवस मनाइदैं विश्वमा पाइने सम्पूर्ण जगंली जनावर र रुख बिरुवाहरुका बारेमा सचेतना जगाउन अनि तिनको संरक्षण सम्वद्र्धनका लागि आज विश्व वन्यजन्तु दिवस मनाइदैं छ । हरेक वर्ष मार्च ३ तारिख तथा आजका दिन विश्व वन्यजन्तु दिवस मनाउने गरिन्छ । विश्वमा भएका हरेक प्राणी अनि बिरुवाको लागि यस पृथ्वी साझा थलो हो, सबै...
मृत्युको कारण बन्दै ‘विलासी जीवन’
मृत्युको कारण बन्दै ‘विलासी जीवन’ कुनै बेला अकालमै मृत्यु हुने रोगको अधिकांश कारण सरुवा रोग थियो । सरुवा रोग नियन्त्रणमा समेत नेपालमा धेरै बजेट खर्च हुन्थ्यो । गाउँगाउँमा पखाला महामारीको प्रकोप हुन्थ्यो । गाउँमै हजारौँको एकै पटक मृत्यु भएको समाचार आउँथे । आउँ, हैजा, टाइफाइड, टिभी, कुष्ठ, कमलपित्तलगायत सरुवा रोगबाट मर्ने मानिसको सङ्ख्या उल्लेख्य रहेको...
द्वन्द्व प्रभावित परिवारले अझै न्याय पाएनन्
द्वन्द्व प्रभावित परिवारले अझै न्याय पाएनन् तत्कालीन माओवादी र नेपाली सेनाबीचको सशस्त्र द्वन्द्व अन्त्य भई विस्तृत शान्ति सम्झौता भएको १४ वर्ष बितेको छ । विसं २०६३ मा विस्तृत शान्ति सम्झौतामार्फत द्वन्द्व अन्त्य भएको घोषणा त भयो । दश वर्षसम्म चलेको द्वन्द्वमा जबर्जस्ती बेपत्ता, यातना, बलात्कार तथा गैरन्यायिक हत्याका पीडितले अझै न्याय पाएका छैनन् । लामो समयसम्म...
शान्ति सुरक्षा कायम गर्न गुल्मी काँग्रेसको आग्रह
शान्ति सुरक्षा कायम गर्न गुल्मी काँग्रेसको आग्रह पछिल्लो समय जिल्लामा हत्या, हिंसाका गतिविधिहरु बढ्दै गएपछि नेपाली काँग्रेस गुल्मीले चासो देखएको छ । काँग्रेसले जिल्लामा दिनहुँ हत्या, हिंसा र बलात्कारका घटनाहरुमा बृद्धि हुँदै जाँदा आम नागरिकले शान्ति सुरक्षाको प्रत्याभूति गर्न नपाएको भन्दै शान्ति सुरक्षा कायम गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
रासस सदस्यमा भण्डारी
रासस सदस्यमा भण्डारी नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष भगवान भण्डारी राष्ट्रिय समाचार समिति (रासस) सञ्चालक समितिको सदस्यमा नियुक्त भएका छन् । सूचना तथा सञ्चार प्रविधिमन्त्रीस्तरको फागुन १० गतेको निर्णयानुसार रासस ऐन, २०१९ को दफा ८ को उपदफा १ को खण्ड (ख) बमोजिम भण्डारी रिक्त सञ्चालक समितिको सदस्यमा नियुक्त भएका हुन् ।
खुर्सानीको पकेट क्षेत्र झडेवाका कृषकलाई तालिम र बिउ
खुर्सानीको पकेट क्षेत्र झडेवाका कृषकलाई तालिम र बिउ खुर्सानीको पकेट क्षेत्रका रुपमा रहेको पाल्पाको माथागढी गाउँपालिका ४ झडेवाका कृषकहरुलाई तालिम तथा खुर्सानीको बिउ वितरण गरिएको छ । गाँउपालिकाको एक गाँउ एक उत्पादन कार्यक्रम अन्तर्गत यहाँका कृषकहरुलाई खुर्सानी खेती सम्बन्धी तालिम र बिउ वितरण गरिएको हो 
माथागढीले यसरी मनाउँदै छ अन्तर्राष्ट्रिय महिला दिवस
माथागढीले यसरी मनाउँदै छ अन्तर्राष्ट्रिय महिला दिवस जिल्लाको माथागढी गाउँपालिकाले विविध कार्यक्रमहरुको आयोजना गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदार माथि भएको श्रम शोषण विरुद्ध आवाज उठाएको दिनको स्मरणमा गाउँपालिकाले फागुन २३ गते विविध कार्यक्रम गर्न लागेको हो ।
नक्कली फेसबुक पेज बनाउने पक्राउ
नक्कली फेसबुक पेज बनाउने पक्राउ प्रहरीले साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने एकलाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोको टोलीले आफ्नो संस्थाको नाममा फेसबुक पेज बनाएर विभिन्न व्यक्तिसँग कुराकानी गरेको आरोपमा कपिलवस्तुका १८ वर्षीय प्रज्वल पोखरेललाई पक्राउ गरेको हो ।
Weather Update