Shittalpati
इतिहास बन्दै ढिकी–जाँतो
इतिहास बन्दै ढिकी–जाँतो गाउँघरमा कुटनी पिसनीका लागि कुनै बेला अनिवार्य बनेका ढिकी र जाँतो अहिले भने लोप हुँदै गएका छन् । पेट्रोल, डिजेल र विद्युत्बाट चल्ने आधुनिक मिलहरु भित्रन थालेपछि ढिकी, जाँतो गाउँघरबाट लोपोन्मुख भएका हुन् ।
काँग्रेसले सरकारका अपजसको भारी बोक्दैन : महर
काँग्रेसले सरकारका अपजसको भारी बोक्दैन : महर  नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकारका अपजसको भारी काँग्रेसले नबोक्ने बताएका छन् । सोमबार नेपाली काँग्रेस तानसेन नगरपालिकाले पाल्पाको तानसेनमा आयोजना गरेको नगर सम्मेलनलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य महरले वर्तमान सरकारका कुनै पनि अयोग्य र अपजसका कामको भारी नबोक्ने बताएका हुन् । 
गाउँघरमा देखिन छाडे पिङ
गाउँघरमा देखिन छाडे पिङ दसैं भन्ने बित्तिकै सबैलाई पिङको सम्झना आउँछ, तर चाडपर्वको रौनक बढाउने लिंगे पिङ पछिल्लो समय विस्तारै हराउँदै गएको छ । चचहुइय्य भन्दै दसैं–तिहारसम्मै खेलिने पिङ देखिन छाडेका छन् । केही समय अघिसम्म दसैंको नवदुर्गा सुरु भएपछि गाउँदेखि सहरसम्म पिङको माहोल देखिन्थ्यो ।
पाल्पामा नयाँ नोट लिन सर्वसाधारणलाई सास्ती
पाल्पामा नयाँ नोट लिन सर्वसाधारणलाई सास्ती दसैँका लागि नयाँ नोट साट्न राष्ट्रिय वाणिज्य बैंक तानसेनस्थित शाखामा पुगेका तानसेन–५ कैलाशनगरका दिपक अधिकारीले ३ घण्टा कुरेर नयाँ नोट पाए । बिहीबार बिहान बैंक पुगेका उनले नयाँ नोट साट्न विहानभर लाइन बस्नुपर्‍यो ।
दसैँको मुखमा छोइनसक्नु महँगी
दसैँको मुखमा छोइनसक्नु महँगी दसैँ नजिकिँदै गर्दा महँगी अचाक्ली बढेको छ । दसैँको मुखमा चामल, हरियो तरकारी, खाने तेल, लत्ताकपडा र जुत्ताको मूल्य  अत्याधिक बढेको हो । बजारमा दसैँको किनमेल सुरु भएको छ । तर बजारभाउ महँगो हुँदा उपभोक्ता दसैँको सरसामान कसरी जुटाउने भन्ने अन्योलमा छन् ।
टुकी बाल्ने गाउँमा बिजुली !
टुकी बाल्ने गाउँमा बिजुली ! १५ वर्ष अघि पाल्पाको निस्दी गाउँपालिका–७ ज्यामिरेका केही गाउँमा बिजुली ल्याउने चर्चा चल्यो, तर विजुली ल्याउने कुरा गर्दा कसैले पत्याउँदैन्थ्ये । स्थानीयको प्रश्न हुन्थ्यो, ‘यस्तो विकट गाउँमा कसरी बिजुली बल्छ ?’ वर्षौंदेखि दियालो र टुकीको भरमा रात काट्दै आएका स्थानीयको यहीँ प्रश्नको उत्तर दिने साहस कसैले गरेनन् ।
समृद्धिको यात्रामा फड्को मार्दै लक्ष्मी सहकारी
समृद्धिको यात्रामा फड्को मार्दै लक्ष्मी सहकारी जिल्लाको सदरमुकाम तानसेनमा २०५९ सालमा स्थापना भएको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले २१ वर्षे यात्रामा समृद्धिको फड्को मारेको छ । बचत गर्ने बानी बसाल्ने सोंचका साथ स्थापित यस सहकारीले आफुलाई समृद्धिको दिशामा अब्वल बनाउँदै लगेको हो ।
पाल्पामा चाइनिज कम्पनीको मनपरी, मापदण्ड विपरीत क्रसर प्लान्ट
पाल्पामा चाइनिज कम्पनीको मनपरी, मापदण्ड विपरीत क्रसर प्लान्ट चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित ढापमा मनपरी रुपमा क्रसर प्लान्ट सञ्चालनमा ल्याउन लागेको छ । सिद्धबाबा सुरुङ्गमार्ग परियोजना अन्तर्गतको यो कम्पनीले मापदण्ड विपरीत क्रसर र रेडिमिक्स प्लान्ट सञ्चालनमा ल्याउन लागेको हो ।
  पाल्पामा स्थानीय तहका कर्मचारी काम रोकेर धर्नामा
  पाल्पामा स्थानीय तहका कर्मचारी काम रोकेर धर्नामा पाल्पामा १० वटै स्थानीय तहका कर्मचारीहरु काम रोकेर धर्नामा बसेका छन् । संघीय निजामती विधेयकमा आफ्ना मागहरु सम्बोधन गर्न माग गर्दै उनीहरु धर्नामा बसेका हुन् ।  
जाग्दै पाल्पा हुलाक, १४ महिनामा १६ हजार बढी चिठी–पत्र दर्ता
जाग्दै पाल्पा हुलाक, १४ महिनामा १६ हजार बढी चिठी–पत्र दर्ता घर छोडेर सहर पसेका वा धन कमाउन प्रदेश पुगेका आफन्तको खबर पाउन कुनै समय कि हुलाकी कुर्नु पथ्र्यो कि त आकासवाणी (आवा) । अब न हुलाकीको समय छ न त आवाको । समयले कोल्टे फेरेको छ ।
सहकारीको प्रतिस्पर्धा अब गरिबी निवारणमा हुनुपर्छ : सांसद राना
सहकारीको प्रतिस्पर्धा अब गरिबी निवारणमा हुनुपर्छ : सांसद राना लुम्बिनी प्रदेश सभा सदस्य एवं पूूर्व मन्त्री वीरबहादुर रानाले सहकारीको प्रतिस्पर्धा अब गरिबी निवारणमा हुनुपर्ने बताएका छन् । शनिबार  श्रीनगर बहुउद्देश्यीय सहकारी संस्थाकोे २३ औं वार्षिक साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै सांसद रानाले गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण हुने भएकाले अबको प्रतिस्पर्धा त्यसैमा हुनुपर्ने बताएका हुन् ।
आनन्द सहकारीको १३ औं साधारण सभा, १२ प्रस्ताव पारित
आनन्द सहकारीको १३ औं साधारण सभा, १२ प्रस्ताव पारित तानसेनमा २०६७ मा स्थापना भएको आनन्द बचत तथा ऋण सहकारी संस्थाले १३ औं वार्षिक साधारण सभा गरेको छ । सहकारीले शनिबार तानसेनमा एक कार्यक्रमका बिच साधारण सभा गरेको हो । 
Weather Update