Shittalpati
पाल्पामा पहिलो पटक गैरआवासीय नेपालीलाई नागरिकता
पाल्पामा पहिलो पटक गैरआवासीय नेपालीलाई नागरिकता पाल्पामा पहिलो पटक गैरआवासीय नेपालीलाई नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले मंगलबार पहिलो पटक तानसेन नगरपालिका –४ सिल्खानटोलका  १९ वर्षीय फेलिक्स बज्राचार्यलाई गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो ।
 लुम्बिनी प्रदेशमा मन्त्रालय बढाउनु हुँदैन भन्ने हाम्रो अडान हो : सभापति पुन
 लुम्बिनी प्रदेशमा मन्त्रालय बढाउनु हुँदैन भन्ने हाम्रो अडान हो : सभापति पुन नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले लुम्बिनी प्रदेशमा मन्त्रालय बढाउनु हुँदैन भन्ने काँग्रेसको अडान रहेको बताएका छन् ।
स्थानीय सरकारका बालमैत्री कार्यक्रम : करोडौं खर्च, उपलब्धि न्यून
स्थानीय सरकारका बालमैत्री कार्यक्रम : करोडौं खर्च, उपलब्धि न्यून पाल्पाका स्थानीय तहले बालबालिकाहरुको क्षेत्रमा उल्लेखनीय काम गरेको दावी गर्दै आएपनि न बालविवाह रोकिएको छ, न बालश्रम नै । कानूनमा बालविवाह र बालश्रम गर्न/गराउन नपाइने उल्लेख भएपनि व्यवहारमा भने कार्यान्वयन हुन सकेको छैन ।
‘खुला दिसामुक्त’ पाल्पामै छैनन् सार्वजनिक शौचालय
‘खुला दिसामुक्त’ पाल्पामै छैनन् सार्वजनिक शौचालय ६ वर्षअघि पाल्पालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिए पनि कागजमै सीमित भएको छ । अनुगमन र घोषणा कार्यान्वयन नहुँदा जिल्ला घोषणामै सिमित बन्न पुगेको हो ।
तिहारलाई झिनिया
तिहारलाई झिनिया यति बेला पाल्पाको तानसेन नगरपालिका– ३ टक्सारटोलमा तिहारका लागि झिनियाँ रोटी तयारी अवस्थामा राखिएको छ । नेवारी समुदायमा बढी चलनचल्तीमा रहे पनि पछिल्लो समयमा ब्राम्हण, मगर लगायत सबै समुदायले झिनियाँ रोटी बनाउने गरेका छन् ।
गुल्मीमा भुस्याहा कुकुरको बिगबिगी
गुल्मीमा भुस्याहा कुकुरको बिगबिगी गुल्मीका विभिन्न क्षेत्रमा भुस्याहा कुकुरको बिगबिगी बढेको छ । मुख्य सडक या सहायक सडक, गल्लीमा साँझबिहान भुस्याहा कुकुरको संख्या बढेको पाइएको छ । विशेष गरी जिल्ला सदरमुुकाम तम्घास, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका लगायतका क्षेत्रहरुमा भुस्याहा कुुकुरको संख्या बढी देखिएको हो ।
पाल्पामा प्लाष्टिकका माला प्रतिबन्ध लगाउँदै स्थानीय सरकार
पाल्पामा प्लाष्टिकका माला प्रतिबन्ध लगाउँदै स्थानीय सरकार पछिल्लो समय प्लाष्टिकका कृत्रिम मालाको प्रयोग बढ्दै गएका बेला पाल्पाका केही स्थानीय सरकारले भने त्यसको प्रयोगमा प्रतिबन्ध लगाउन थालेका छन् । तिहार पर्व नजिकिएसँगै बजारमा प्लाष्टिकका मालाले बजार लिन थालेपछि स्थानीयस्तरमा उत्पादित फूूलहरुले ठाउँ नपाउने भन्दै यहाँका स्थानीय सरकारले कृत्रिम मालाको प्रयोगमा निरुत्साहित गर्न सूचना नै प्रकाशन गरी प्लाष्टिकका मालामा...
‘मृत्युमार्ग’ बने तिनाउ र भूतखोला
‘मृत्युमार्ग’ बने तिनाउ र भूतखोला पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोला ड्याम साइड र भूतखोलामा पर्यटकका लागि बनाइएको संरचनाले धेरैको ज्यान लिएको छ ।
भूकम्पको निसानामा जाजरकोट
भूकम्पको निसानामा जाजरकोट २०७२ सालको शक्तिशाली भूकम्पले तहसनहस बनाएको जाजरकोटमा लगातार साना–ठूला परकम्प गइरहेका छन् । शुक्रबार गएको भूकम्पको त्रास नसकिँदै रामिडाँडा केन्द्रविन्दु भएर सोमबार  फेरी भूकम्प गएको छ । अपराह्न चार बजेर ३१ मिनेटमा ५.८ म्याग्निच्युडको अर्को भूकम्प गएको हो ।
अस्ताए पाल्पाका शैक्षिक, सामाजिक  क्षेत्रका धरोहर केसी  
अस्ताए पाल्पाका शैक्षिक, सामाजिक  क्षेत्रका धरोहर केसी    पाल्पाको शैक्षिक, सामाजिक क्षेत्रका धरोहर मीनबहादुर केसीको ७८ वर्षको उमेरमा आइतबार निधन भएको छ । तानसेन नगरपालिका–३ बसन्तपुर निवासी केसीको उपचारकै क्रममा घरमै निधन भएको हो ।
तानसेनमा ‘चीवर दान’ उत्सवसँगै सकियो तीन महिने वर्षाबास
तानसेनमा ‘चीवर दान’ उत्सवसँगै सकियो तीन महिने वर्षाबास बुद्ध धर्मावलम्बीको महत्वपूर्ण पर्व तीन महिने वर्षाबास सकिएको छ । तीन महिना वर्षाबासमा बसेका भिक्षुका लागि गरिने कठिन दानका लागि तानसेनमा ‘कठिन चीवर दान’ उत्सवको आयोजना गरी वर्षाबासको समापन गरिएको हो ।
इतिहास बन्दै ढिकी–जाँतो
इतिहास बन्दै ढिकी–जाँतो गाउँघरमा कुटनी पिसनीका लागि कुनै बेला अनिवार्य बनेका ढिकी र जाँतो अहिले भने लोप हुँदै गएका छन् । पेट्रोल, डिजेल र विद्युत्बाट चल्ने आधुनिक मिलहरु भित्रन थालेपछि ढिकी, जाँतो गाउँघरबाट लोपोन्मुख भएका हुन् ।
Weather Update