एकल लोकगीत प्रतियोगिता : पाल्पा अडिसनबाट करिश्मा र सन्तोष छनोट
आइतबार, जेठ २८, २०८०
1686476974.jpg)
तानसेनमा ‘रक्तदान जीवनदान’ विषयक वक्तृत्वकला
आइतबार, जेठ २८, २०८०
जिल्लाको तानसेनमा ‘रक्तदान जीवनदान’ विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी श्रीनगर युवा रेडक्रस सर्कलको आयोजनामा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता भएको हो ।

चण्डी सामुदायिक पुस्तकालयको अध्यक्षमा पुनः न्यौपाने
आइतबार, जेठ २८, २०८०
तानसेन नगरपालिका –१ मा रहेको चण्डी सामुदायिक पुस्तकालयको अध्यक्षमा पुनःसूर्य प्रसाद न्यौपाने चयन भएका छन् । पुस्तकालयको दोस्रो साधारणसभा तथा प्रथम अधिवेनले न्यौपानेलाई अध्यक्षमा चयन गरेको हो ।

मनसुन भित्रिन अनुकूल वातावरण बन्दै
आइतबार, जेठ २८, २०८०
पछिल्लो डेढसाता मुलुकका धेरै स्थानमा अधिकतम् तापक्रमले नयाँ कीर्तिमान राख्दा बढेको अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त भएको थियो । गर्मीका कारण तराई–मधेशमा कृषिदेखि आम मानिसको जनजीवन अस्तव्यस्त हुँदा संसद्देखि सामाजिक सञ्जालसम्म विभिन्न प्रतिक्रिया र आवाज उठेका थिए ।

रामपुरका शिक्षकलाई उत्प्रेरणामूलक कार्यशाला
आइतबार, जेठ २८, २०८०
जिल्लाको रामपुर नगरपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षकहरुका लागि उत्प्रेरणामूलक कार्यशाला सञ्चालन गरेको छ । नगरको शिक्षा शाखाले नगरका भित्रका प्राथमिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुका लागि एक दिने उत्प्रेरणात्मक कार्यशाला सञ्चालन गरेको हो ।

रामपुरमा स्वास्थ्यकर्मीलाई अभिमुखिकरण
आइतबार, जेठ २८, २०८०
जिल्लाको रामपुरमा स्वास्थ्यकर्मीका लागि अभिमुुखिकरण कार्यक्रम गरिएको छ । रामपुर नगर सरकारले नगरभित्र सञ्चालित क्लिनिक तथा पारामेडिक्सका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुका लागि एन्टिबायोटिक प्रिस्क्रिपसन तथा स्वास्थ्य सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम गरेको हो ।

तानसेनलाई ‘गुलजार’ बनौं
आइतबार, जेठ २८, २०८०
पछिल्लो समय तानसेन निकै सुनशसान बन्दै गएको छ । शिक्षा र पर्यटनको नामले परिचित तानसेन यतिबेला गुमनाम जस्तै भएको छ । कुनै बेला उच्च शिक्षा अध्ययन गर्न तानसेन आउने विद्यार्थीहरुले कोठा खोज्दा नपाउने मात्र होइन, शहरको मुख्य चोकमा व्यापारीले व्यापारका लागि सटर समेत पाउन मुस्किल हुन्थ्यो ।

कृषि पत्रकारिता पुरस्कारबाट शितलपाटीकर्मी पोखरेल पुरस्कृत
शनिबार, जेठ २७, २०८०
प्रेस चौतारी नेपाल पाल्पा शाखाले २४ औं स्थापना दिवसको अवसरमा नव जनचेतनाकर्मी तथा शितलपाटीकर्मी कृष्ण पोखरेललाई पुरस्कत गरेको छ । पत्रकार पोखरेल भद्रबहादुर स्मृति कृषि पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् । पुरस्कृत पोखरेललाई प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव...

रामपुरमा अवैध मल भण्डारण गरी राखेको भेटियो
शनिबार, जेठ २७, २०८०
जिल्लाको रामपुर नगरपालिका –५ बेझाडमा अवैध रुपमा रासयनियक मल भण्डारण गरी राखेको फेला परेको छ । शनिबार रम्भा गाउँपालिका –१ हुँगीमा अवैध मल बरामत गरेको केही समयमै रामपुरको बेझाडस्थित विजय श्रेष्ठको ४ तले पक्की घरको भुुई तलाको सटरमा अवैध मल भण्डारण गरी राखेको फेला परेको हो ।

गुट होइन रुख चिन्ने काँग्रेस निर्माण गर्छौ : उसभापति श्रेष्ठ
शनिबार, जेठ २७, २०८०
काँग्रेस गुट, उपगुटमा रुमाली रहेको आरोप लागेका बेला नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठले गुट होइन रुख चिन्ने काँग्रेस निर्माण गर्ने अभियानमा लागेको बताएका छन् । शनिबार नेपाली काँग्रेस प्रशिक्षण शाखा गुल्मीले आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै उसभापति श्रेष्ठले गुट चिन्ने नभई रुख चिन्ने...

कला संस्कृतिको संरक्षणमा निजी क्षेत्र प्रतिवद्ध छ : अध्यक्ष भट्टराई
शनिबार, जेठ २७, २०८०
पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले जिल्लाको कला संस्कृतिको संरक्षणमा निजी क्षेत्र प्रतिवद्ध रहेको बताएका छन् । शनिबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाको आयोजनाका भएको एकल लोक गीत प्रतियोगिताको फाइनल अडिसन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले संघ जस्तो निजी क्षेत्रले कला, संस्कृतिको संरक्षणका लागि विशेष ध्यान दिएको...

भारतीय गाडी पाल्पाको तिनाउ खोलामा खस्यो : दुई घाइते
शनिबार, जेठ २७, २०८०
भारतीय नम्वरको गाडी पाल्पाको तिनाउ खोलामा खसेको छ । तानसेनबाट बुटवतर्फ जाँदै गरेको यूूपी ४२ विएम १९७३ नम्वरको भारतीय प्लेटको कार तिनाउ गाउँपालिका–५ चर्चरेस्थित सिद्धार्थ राजमार्ग सडक खण्डबाट शनिबार दिउँसो तिनाउ खोलामा खसेको हो ।

सरकार भएको अनुभूति देऊ
शनिबार, जेठ २७, २०८०
यतिबेला नेपालीको भान्सा महँगो भएको छ । सरकारले आर्थिक वर्ष २०८०÷८१ को बजेटमार्फत स्वदेशी उत्पादनलाई संरक्षण गर्न तरकारी, फलफूल तथा केही मासुजन्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि उपभोक्ताको भान्सा अत्यधिक महँगिएको छ । बजेट भाषणपछि तरकारी तथा फलफूलको मूल्यमा ४० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ । यसले सामान्य नागारिकका लागि...