Shittalpati
समाजवादी शिक्षा नीति र नेपालको सन्दर्भ
समाजवादी शिक्षा नीति र नेपालको सन्दर्भ शिक्षा त्यो औजार हो जसले हरेक व्यक्ति भित्र रहेको अन्तर्निहित क्षमताको प्रष्फुटन गराउँछ । शिक्षाले मानिसको बौद्धिक, शारीरिक, नैतिक, सामाजिक, आदि समग्र पक्षको विकास गराउन मद्दत गर्दछ । मानिस पशुभन्दा पृर्थक छ र यसले जीवन र जगतप्रति दृष्टिकोण प्रकट गर्न सक्दछ । शिक्षाले ज्ञान, सीप र अभिवृत्ति प्रदान गर्दछ ।...
सुरक्षित गर्भपतन सेवा सबै महिलाहरुको पहुँचमा हुनुपर्नेमा जोड
सुरक्षित गर्भपतन सेवा सबै महिलाहरुको पहुँचमा हुनुपर्नेमा जोड सुरक्षित गर्भपतन सेवा सबै महिलाहरुको पहुँचमा हुनुपर्नेमा पाल्पामा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । नेपाल परिवार नियोजन संघ पाल्पाको आयोजना र स्वास्थ्य कार्यालयको समन्वयमा तानसेनमा भएको सरोकारवालासँग प्रजनन् स्वास्थ्य र मूल्य मान्यता सबन्धी अभिमुखीकरण कार्यक्रममा उच्च प्रशासक, जनप्रतिनिधी, युवा, महिला तथा पत्रकारहरुले गर्भधारण गर्ने वा धारण गरेको गर्भलाई...
होटल व्यवसायीको ‘जाऊँ हिँड रेसुङ्गा’ अभियानमा चासो
होटल व्यवसायीको ‘जाऊँ हिँड रेसुङ्गा’ अभियानमा चासो जिल्लाका होटल व्यवसायीहरुले रेसुङ्गा नगर सरकारले सञ्चालन गरेको ‘जाऊँ हिँड रेसुङ्गा’ अभियनमा चासो देखाएका छन् । उनीहरुले नगर सरकारले जेठ २१ गतेदेखि शुभारम्भ गरेको सो अभियानलाई सफल बनाउन प्रचार–प्रसार कार्यलाई तिव्रता दिने कुरामा चासो देखाएका हुन् ।
पाल्पाको बगनासकालीमा लिची टिप्दा लडेर एक महिलाको मृत्युु 
पाल्पाको बगनासकालीमा लिची टिप्दा लडेर एक महिलाको मृत्युु  जिल्लाको बगनासकाली गाउँपालिका –९ फक्टुङमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । सोमबार फक्टुङकी ४५ वर्षीया धना खाँण आफ्नै घरको बारीमा रहेको लिची टिप्ने क्रममा लडेर गम्भीर घाइते भएकी थिइन् ।
तानसेनमा ‘रक्तदान जीवनदानमा यूवाको भूमिका’ विषयक वक्तृत्वकला हुँदै
तानसेनमा ‘रक्तदान जीवनदानमा यूवाको भूमिका’ विषयक वक्तृत्वकला हुँदै तानसेनमा ‘रक्तदान जीवनदानमा यूवाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगीता  हुन लागेको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको आयोजना र पाल्पाली संगम अमेरिका, ब्लड डोनर्स अफ अमेरिकाको आर्थिक सहयोगमा प्रतियोगिता हुन लागेको हो ।
रूखबाट लडेर एक महिलाको मृत्यु
रूखबाट लडेर एक महिलाको मृत्यु जिल्लाको बगनासकाली गाउँपालिका –९ फक्टुङमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । 
बालाजी सिमेन्टद्वारा भारतमा निर्यात सुरु
बालाजी सिमेन्टद्वारा भारतमा निर्यात सुरु कपिलवस्तुको बालाजी सिमेन्ट इण्डस्ट्रिजले आजदेखि भारतमा सिमेन्ट निर्यात सुरु गरेको छ । कम्पनीले उत्पादन गरेको ‘बाहुबली’ र ‘श्रृष्टी’ ब्राण्डका पिपिसि सिमेन्ट भारत निर्यात सुरु गरेको हो ।
रामपुरका विद्यालय गर्मी बढेपछि बन्द
रामपुरका विद्यालय गर्मी बढेपछि बन्द अत्याधिक गर्मी बढेपछि पाल्पाको रामपुर नगरपालिकाले नगरभित्रका सम्पूर्ण शैक्षिक संस्थामा विदा दिएको छ । गर्मीका कारण विद्यालय सञ्चालनमा कठिनाइ भएकोले ५ दिन विदा दिइएको रामपुर नगरपालिका शिक्षा शाखाले जनाएको छ ।
बालमैत्री नगर घोषणाको तयारीमा रामपुर : सूचकका बारेमा छलफल गर्दै
बालमैत्री नगर घोषणाको तयारीमा रामपुर : सूचकका बारेमा छलफल गर्दै जिल्लाको रामपुर नगरपालिका बालमैत्री नगर घोषणाको तयारीमा जुटेको छ । उसले आगामी ३ वर्षभित्र नगरलाई बालमैत्री नगर घोषणा गर्ने गरी तयारीलाई तिव्रता बनाएको छ । नगरपालिकाले अहिले बालमैत्री घोषणाका लागि आवश्यक सूूचका बारेमा विभिन्न व्यक्ति, संघ संस्थाहरुसँग छलफल तथा अन्तक्र्रियालाई तिव्रता दिएको पाइन्छ ।
किसानको गुनासो : ‘फलफूलका बिरुवा बाहिरको भित्रिन्छ, जिल्लाकै बिक्दैन’
किसानको गुनासो : ‘फलफूलका बिरुवा बाहिरको भित्रिन्छ, जिल्लाकै बिक्दैन’ गुल्मीको रेसुङ्गा नगरपालिका–९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका बिरुवालाई बजारीकरणको समस्या देखिएको छ । रेसुङ्गा मदाने जडीबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर १६ वर्षदेखि उनी बिरुवा उत्पादनमा सक्रिय छन् ।
आज विश्व बालश्रम विरुद्धको दिवस
आज विश्व बालश्रम विरुद्धको दिवस विश्व बालश्रम विरुद्धको दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन १२ लाई विश्वभर बालश्रम विरुद्धको दिवसका रुपमा मनाउने गरिन्छ । बालश्रमविरुद्ध आइएलओ महासन्धि १८२ र श्रममा प्रवेश गर्ने न्यूनतम उमेरसम्बन्धी महासन्धि १३८ कार्यान्वयनको सन्दर्भ पारेर सन् २००२ देखि १२ जुनलाई विश्व बालश्रमविरुद्धको दिवसका रूपमा मनाउन थालिएको...
‘जनताको भेट राज्यसँग तिरो तिर्ने बेलामा मात्रै हुन्छ’
‘जनताको भेट राज्यसँग तिरो तिर्ने बेलामा मात्रै हुन्छ’ सांसद प्रदीप पौडेलले अर्थमन्त्री डा.प्रकाशशरण महतलाई संसद्मा उठेका विषयलाई कसरी बजेटमा समावेश गर्नुहुन्छ ? भन्दै प्रश्न गरेका छन् । मुलुकको अर्थतन्त्रमा देखिएको समस्या लामो बेतिथिको शृङ्खलाको विकसित रुप भएको उनको टिप्पणी छ ।
Weather Update