सीमा सुरक्षा बढाऊ
शुक्रबार, जेठ २, २०७७
२२ लाख बराबरको तरकारी तथा फलफूल विक्री
शुक्रबार, जेठ २, २०७७
बन्दाबन्दीमा पाल्पाको माथागढीका जंगल तथा बारीमा फलेका तरकारी तथा फलफूल २२ लाख बराबरको बिक्री भएको छ ।
कोेरोना संक्रमणबाट बच्न पाल्पा जिल्ला सिल
शुक्रबार, जेठ २, २०७७
छिमेकी जिल्लाहरु कोरोना संक्रमणको दर बढ्दै गएपछि पाल्पा जिल्लालाई सिल गरिएको छ । पाल्पासंग सिमाना जोडिएका तराईका जिल्ला रुपन्देही, कपिलबस्तु र पूर्वपश्चिम नवलपरासी जिल्लामा कोरोना संक्रमणको बढ्दै गएपछि शुक्रबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले पाल्पा जिल्लालाई सिल गर्ने निर्यण गरेको हो ।
दोस्रो चरणको राहत बाड्न नगर सरकारलाई काँग्रेसको आग्रह
बिहीबार, जेठ १, २०७७
नेपाली काँग्रेस तानसेन नगर समितिले दोस्रो चरणको राहत वितरण गर्न तानसेन नगर सरकारलाई आग्रह गरेको छ । विश्वभर फैलिएको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी राखेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरी जिवीकोपार्जन गर्दै आएका मजदुरहरुका लागि तत्काल दोस्रो चरणको राहत वितरण गर्न नगर सरकारलाई काँग्रेसले आग्रह गरेको...
रेडक्रसद्वारा सुरक्षा निकायलाई स्वास्थ्य सामग्री
बिहीबार, जेठ १, २०७७
नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखाले जिल्लाका सुरक्षा निकायहरुलाई स्वास्थ्य समाग्री वितरण गरेको छ । कोभिड–१९ को जोखिम हुन नदिन सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै रेडक्रसले स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
नवलपरासीका संक्रमित लुकिछिपी नेपाल प्रवेश
बिहीबार, जेठ १, २०७७
नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा फेला परेका कोरोना संक्रमित भारतबाट गत वैशाख २८ गते बिहान लुकिछिपी नेपाल प्रवेश गरेको खुलेको छ ।
एकै परिवारका नौमा कोरोना
बिहीबार, जेठ १, २०७७
रुपन्देहीको गैडहवा गाउँपालिका २ स्थित जोगडामा एकै परिवारका नौसहित १० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
माथागढीमा शिक्षा क्षेत्रमै नौलो प्रयास, बन्दाबन्दीका बेला परियोजना कार्यबाटै शिक्षण सिकाई
बिहीबार, जेठ १, २०७७
कोरोनाभाइरस महामारीले नेपाल पनि विगत ५२ दिनदेखि लकडाउनमा छ । संक्रमितका संख्या वृद्धि भइराखेका छन् । लकडाउनको समय अझै चार दिन बाँकी छ । संक्रमित भेटिएमा सरकारले थप लकडाउन गर्न सक्छ ।
देश रोइरहेको छ नेताहरु आँशु पुछ्न जान्दैनन् !
बिहीबार, जेठ १, २०७७
देशलाई दुखिरहेको छ कहिले छिमेकीले भाला हान्छन्,कहिले घाउँमा नुन छर्किन्छ । बस् समय हेरेर मौकामा चौका हान्न छिमेकी दक्षिणमा देशको देह पर्खेर बसेको छ । कहिले नाकाबन्दी लगाउँछ,कहिले देशको सीमाना मिच्छ,लाग्छ मिच्नु उसको स्वभाव हो ।
लोकतन्त्रमा ओली सरकारको योजनावद्ध प्रहार
बिहीबार, जेठ १, २०७७
निर्वाचनमा बामपन्थीहरुले विजय हासिल गर्दा लोकतन्त्रवादीहरु खुसी हुने कुरा भएन । तत्कालीन नेकपा(एमाले) र नेकपा(माओवादी) बीच एकीकरण हुने उद्घोषसंगै सहकार्य गरेर चुनावमा गएपछि विजय सुनिश्चित हुने नै भयो ।
सरकारलाई कुटनीति पहल थाल्न नेविससंघ गुल्मीको आग्रह
बिहीबार, जेठ १, २०७७
नेपाल विद्यार्थी संघ गुल्मीले भारतले विभिन्न बहानामा नेपाली भू–भाग मिचिइरहँदा सरकारले कुनै ठोस कदम नचालेको भन्दै तत्काल परिणाममुखी कुटनीतिक पहल थाल्न आग्रह गरेको छ ।
लकडाउनका बेला खानेपानीको हैरानी खेप्दै तानसेनवासी
बिहीबार, जेठ १, २०७७
विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउनको घोषणा गरेको आज ५२ औं दिन भएको छ ।


