गुल्मीमा पनि मनाइयो नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा दिवस
बुधबार, जेठ २१, २०७७
दमारका कृषकलाई निःशुल्क मौरी सहितको घार
बुधबार, जेठ २१, २०७७
मौरीपालक कृषकलाई निःशुल्क मौरी सहित घार वितरण गरिएको छ । जिल्लाको माथागढी गाउँपालिकाले वडा ५ हात्तिलुङ्ग दमारका मौरीपालक कृषकहरुका लागि मुख्यमन्त्री ग्रामीण कार्यक्रम अन्तर्गत निःशुल्क मौरी सहितको घार वितरण गरेको हो ।
माथागढी गाउँपालिकाद्वारा मृतक वडा सदस्यको छोरीलाई सहयोग
बुधबार, जेठ २१, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले वडा ३ कसेनीका वडा सदस्य स्वर्गीय निलकुमारी ठाडाको छोरीलाई उच्च शिक्षा अध्ययनका लागि आर्थिक सहयोग गरेको छ । उँपालिकाले उच्च शिक्षा हासिल गर्न सहज होस् भन्ने उद्देश्यले स्वर्गीय ठाडाको छोरी रञ्जिता ठाडालाई तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
बन्दाबन्दीका कारण प्रभावित रामपुर बजार बिहीबारदेखि खुल्ने
बुधबार, जेठ २१, २०७७
लामो समयदेखिको बन्दाबन्दीका कारण उद्योगी, व्यवसायी र उपभोक्ता बढी प्रभावित भएपछि बिहीबारदेखि रामपुर क्षेत्रका बजार आंसिक रुपमा खुल्ने भएका छन् । रामपुर उद्योग वाणिज्य संघले सहजताको लागि निश्चित समय मिलाएर बजार खुलाउन लागेको हो । रामपुर नगरपालिका, इलाका प्रशासन र इलाका प्रहरी कार्यालय सँगको समन्वयमा संघले समय तालिका अनुसार सरकारले...
बुटवल कोरोना अस्पतालबाट चार फिर्ता
बुधबार, जेठ २१, २०७७
प्रदेश पाँचमा कोरोना भाइरस सङ्क्रमणसँगै निको हुनेको संख्या बढ्दै गएको छ । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट आज एक स्वास्थ्यकर्मीसहित चार जना निको भएर घर फर्किएका छन् । यससँगै प्रदेशमा ७९ जनामा कोरोना संक्रमण निको भएको छ ।
मेरो सरकार मैले तिम्लाई बुझिन या तिम्ले मलाई बुझेनौं !
बुधबार, जेठ २१, २०७७
कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा पनि सरकारले बन्दाबन्दी सयमभित्रै तत्काल कर बुझाउने सूचना जारी गरे सँगै सामाजिक सञ्जालमा विभिन्न किसिमका टिका टिप्पणीहरु हुन थालेका छन् । सरकारले बन्दाबन्दीका कारण बन्द सानादेखि ठूला उद्योगधन्दाका साथै श्रमिकवर्ग र कृषकका लागि विशेष राहत प्याकेज व्यवस्था गर्नुपर्नेमा त्यस विपरीत करका लागि ताकेता...
धारिलो हतियार प्रहार गरी एकको हत्या
बुधबार, जेठ २१, २०७७
कपिलवस्तु नगरपालिका–९ हरनामपुरमा गए राति एक व्यक्तिको हत्या भएको छ । हरनामपुरका करिब ४५ वर्षीय श्यामनारायण तिवारीको धारिलो हतियार प्रहार गरी हत्या भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुषप्रसाद जोशीले जानकारी दिए । हत्या आरोपमा प्रहरीले हरनामपुरका २८ वर्षीय रामलौटन चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक जोशीले...
‘तत्काल कर बुझाउने सूचना जारी गर्नु अव्यावहारिक’
बुधबार, जेठ २१, २०७७
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा पनि सरकारले बन्दाबन्दी सयमभित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अव्यावहारिक भएको जनाएको छ । काँग्रेस संसदीय दलले आज विज्ञप्तिमार्फत बन्दाबन्दीबाट बन्द सानादेखि ठूला उद्योगधन्दाका साथै श्रमिकवर्ग र कृषकका लागि विशेष राहत प्याकेज व्यवस्था गर्नुपर्नेमा त्यसविपरीत करका लागि...
सलह किराको पूर्व नियन्त्रणमा लागौं
बुधबार, जेठ २१, २०७७
नेपालमा कोरोनाले महामारी फैलाए जस्तै सलह किराले महामारीसँगै भोकमरीको महासंकट जन्माउन सक्ने देखिन्छ । चीनमा कोरोना भाइरसको प्रकोप सुरु हुनभन्दा केही हप्ता अगाडि अफ्रिकी महादेशका केही देशहरू जस्तै– केन्या, सोमालिया, तान्जानिया, युगाण्डा, दक्षिणी सुडान, इथियोपियामा खाद्यान्न बालीमा एक प्रकारको फट्याङ्ग्रा (सलह) ले धेरै नै क्षति पुर्याएको समाचारहरू प्रकाशित भएका थिए ...
सिरी ए को खेल तालिका सार्वजनिक
बुधबार, जेठ २१, २०७७
कोरोना भाइरसका कारण स्थगित भएको इटालीयन सिरी ए अन्तर्गत यस सिजन बाँकी रहेका खेलको तालिका सार्वजनिक भएको छ । लिग अगष्ट पहिलो साता सकाउने तयारी छ । कोरोना महामारीपछि सिरी ए यही जुन २० देखि फेरि शुरु हुँदैछ । इटालियन फुटबल फेडेरेसनले सोमबार सिजनको बाँकी खेल तालिका तय गरेको हो ...
भारतबाट फर्किएका रामपुरका २ जनामा कोरोना ‘पोजेटिभ’
बुधबार, जेठ २१, २०७७
पिसिआर परीक्षण भएका मध्ये पाल्पाको रामपुर नगरपालिकामा २ जनामा कोरोना पोजेटिभ देखिएको छ । भारतबाट फर्किएर सीताराम माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बस्दै आएका २३ वर्षिय र २८ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए ।
एकै दिन २ सय ८८ जनामा संक्रमण
मंगलबार, जेठ २०, २०७७
कोभिड–१९ को संक्रमण आज एकै दिन २ सय ८८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमाम २ सय ८८ जनामा संक्रमण देखिएको बताए । संक्रमितमा २ सय ७० पुरुष र १८ महिला रहेका छन् ।


