Shittalpati
बगनासकाली १ का कृषकलाई अनुदानमा मौरी घार
बगनासकाली १ का कृषकलाई अनुदानमा मौरी घार जिल्लाको बगनासकाली गाउँपालिका वडा १ चिर्तुङ्गधाराका मौरी पालक कृषकहरुलाई अनुदानमा मौरी घार वितरण गरिएको छ । वडाले आ.व. २०७६/०७७ को वार्षिक स्विकृत कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा वडाका ५४ जना कृषकहरुलाई मौरी घार वितरण गरेको हो ।
बजेट बहस : कर व्यवस्थामा भएका महत्वपूर्ण परिवर्तन
बजेट बहस : कर व्यवस्थामा भएका महत्वपूर्ण परिवर्तन सरकारले आगामी आर्थिक वर्षका लागि कर सम्बन्धी केही परिवर्तन गरेको छ । विश्वभर फैलिएको कोरोना महामारीको वर्तमान अवस्थालाई मध्यनजर गर्दै सरकारले करमा केही हेरफेर गरेको छ । कोरोना नियन्त्रणका लागि लामो समय देखिको लकडाउनले उद्योग, व्यवसायी सबै ठप्प रहेका बेला सरकारले करमा हेरफेर गर्नुले पक्कै पनि करदाताहरुलाई लाभ हुने देखिन्छ ...
तानसेनका उद्यमशील महिलालाई बाख्रा
तानसेनका उद्यमशील महिलालाई बाख्रा तानसेन नगरपालिका र हेफर इन्टर नेश्नल नेपालको सहयोगमा तानसेन ५ अर्चलेका उद्यमशील महिलाहरुलाई समूहगत रुपमा बाख्रा वितरण गरेको छ । आदर्श उपभोक्ता समूहको सक्रियतामा ४१ माउ बाख्रा र तीन थान उन्नत जातका बोके वितरण गरिएको हो ।
गुल्मीको पैँचो पसलले गरिदियो कर्मचारीको कोरोना बीमा
गुल्मीको पैँचो पसलले गरिदियो कर्मचारीको कोरोना बीमा जिल्लामा सस्तो तथा सुपथ मूल्यमा सेवा प्रदान गर्दै आएको पैँचो पसल प्रालिले आफ्ना कर्मचारीहरुको कोरोना बीमा गरिदिएको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना माहामारी (कोभिड १९)का कारण जोखिममा रहेर काम गर्ने कर्मचारीहरुका लागि प्रालिले कोरोना बीमा गरिदिएको हो । शुक्रबार आफ्ना सबै शाखाका ९१ जना कर्मचारीहरुको सगरमाथा इन्स्योरेन्स गुल्मी शाखा...
तानसेन बतासेडाँडाको क्वारेन्टाईन अव्यवस्थित, सांसद रानाले गरे अनुगमन
तानसेन बतासेडाँडाको क्वारेन्टाईन अव्यवस्थित, सांसद रानाले गरे अनुगमन बाहिरबाट आएका नागरिकहरुलाई राख्नका लागि तानसेन बतासेडाँडामा निर्माण गरिएको क्वारेन्टाईन अव्यवस्थित रहेको पाइएको छ । प्रदेश सांसद तथा नेपाली काँग्रेसका जिल्ला सभापति वीरबहादुर रानाले स्थानीय वासिन्दा र स्वंयम क्वारेन्टाईनमा बसेका व्यक्तिहरुको गुनासाको आधारमा त्यहाँको स्थलगत अनुगमन गर्ने क्रममा कोरेन्टाईन अव्यवस्थित रहेको पाईएको हो ।
प्रदेश पाँचका छुट्टाछुट्टै स्थानमा भएका घटनामा २ को मृत्यु ४ घाइते
प्रदेश पाँचका छुट्टाछुट्टै स्थानमा भएका घटनामा २ को मृत्यु ४ घाइते प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु चार घाइते भएका छन् । पाल्पाको रैनादेवी छहरा गापा २ बढीदमारमा सोही स्थानका ८८ बर्षको वृद्ध मृत अवस्थामा फेला परेका छन् । नवलपरासीको प्रतापपुर गाउँपालिका वडा ३ बाउनगढी मन्दिर नजिक भारतीय नागरिक अन्दाजी २० बर्षका ममोहर चौधरी मृत अवस्थामा फेला...
पाल्पामा जवरजस्ती करणीको अभियोगमा तीन जना युवा पक्राउ
पाल्पामा जवरजस्ती करणीको अभियोगमा तीन जना युवा पक्राउ मानसिक रुपमा समस्या भएर घुम्दै हिडेकी १६ बर्षिया युवतीलाई जवरजस्ती करणी गरेको अभियोगमा जिल्लामा तीन जना युवक पक्राउ परेका छन् । जिल्लाको तिनाउ गाउँपालिकाका तीन जना युवालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरी कानुनी कारवाही अगाडि बढाएको छ ।
तानसेन ७ मा लकडाउनका बेला परियोजना कार्यबाटै पठन–पाठन
तानसेन ७ मा लकडाउनका बेला परियोजना कार्यबाटै पठन–पाठन बन्दाबन्दिका बेला पठन पाठनमा परेको समस्यालाई न्यूनिकरण गर्न तानसेन नगरपालिका वडा ७ ले पनि परियोजना कार्यमार्फत एकान्तवासबाटै पठन पाठन कार्य सञ्चालन गरेको छ । समय परिस्थती अनुसार सिकाईलाई आधुनिक र व्यवहारिक बनाउदै लकडाउनबाट प्रभावित विद्यार्थीहरुको पठनपाठनलाई थप सिर्जनशिल, क्रियाशिल बनाउन वडाले परियोजना कार्य मार्फत पठनपाठन सञ्चालन गरेको हो ।
लकडाउन खोलेर जनजीवन यसरी सुरक्षित बनाउन सकिन्छ
लकडाउन खोलेर जनजीवन यसरी सुरक्षित बनाउन सकिन्छ कुरो धेरै वर्ष अघिको हो । मेडिकल साइन्समा बामे सर्दै गर्दा मैले पढेको थिएँ, परिवार नियोजनको सबैभन्दा प्रभावकारी उपाय ‘एब्स्टिनेन्स’ हो । अर्थात् दम्पतीबीच कहिल्यै पनि शारीरिक सम्पर्क नगर्ने, यो विधि मेरो कलिलो दिमागले पनि एकदम प्रभावकारी उपाय ठानेको थियो । अहिले हेर्दा लाग्छ, लकडाउन भनेको परिवार नियोजनको ‘एब्स्टिनेन्स’ हो ...
जातिगत विभेद र हिंसा
जातिगत विभेद र हिंसा हाम्रो समाज बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुँसाँस्कृतिक तथा विविधतायुक्त समाज हो । अहिले पनि देशका धेरै जिल्ला, गाउँहरूमा आफ्नै जाति तथा समुदायमा मात्र मागी बिहेवारी गर्ने चालचलन नै बढी छ । जातिय, क्षेत्रीय मनोविज्ञानले पनि जनतालाई विभाजित गरेको छ ।
बन्दाबन्दीका बेला पढ्दै पढाउँदै बालबालिका
बन्दाबन्दीका बेला पढ्दै पढाउँदै बालबालिका बन्दाबन्दी नभएको भए विद्यालयहरुमा शैक्षिक सत्र २०७७ को भर्ना अभियान सकिएर धमाधम अध्ययन अध्यापन भइरहेको हुन्थ्यो । तर विश्व माहामारीको रुपमा फैलिएको कोभिड १९ का कारण चैत्र ११ देखि देश लकडाउनमा रहेकाले गत वर्षको वार्षिक परीक्षा नतिजा समेत राम्ररी हेर्न नपाएका विद्यार्थीहरु घरमै बस्न बाध्य छन् ।
Weather Update