Shittalpati
पूर्वखोलाका बेपत्ता पुरुषको जंगलमा शव भेटियो
पूर्वखोलाका बेपत्ता पुरुषको जंगलमा शव भेटियो जिल्लाको पूर्वखोला गाउँपालिकाका २ का बेपत्ता एक पुरुषको जंगलमा शव भेटिएको छ । १० दिनदेखि बेपत्ता भएका ४५ वर्षीय केयर सिँह दर्लामीको घर नजिकैको जंगलमा शव भेटिएको हो ।
पाल्पा कोरोना अपडेट :  शनिबार ५७ जना संक्रमित डिस्चार्ज , २० जनामा संक्रमण
पाल्पा कोरोना अपडेट : शनिबार ५७ जना संक्रमित डिस्चार्ज , २० जनामा संक्रमण जिल्लामा पछिल्ला २४ घण्टामा ५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५७ जना संक्रमित डिस्चार्ज भएका हुन् ।
काग तिहार र यसको महत्व
काग तिहार र यसको महत्व नेपालमा हिन्दुहरूको दोस्रो ठूलो चाडका रूपमा मानिने तिहारको पहिलो दिनलाई काग तिहार भनिन्छ । यस दिन कागको पूजा गरिन्छ । आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झनामा कागलाई विभिन्न परिकार तथा मिठाई खुवाउने गरिन्छ ।
आजदेखि तिहार सुरु, सन्देशवाहक पंक्षी कागको पूजा गरिँदै
आजदेखि तिहार सुरु, सन्देशवाहक पंक्षी कागको पूजा गरिँदै हिन्दु धर्मावलम्बी नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत रुपमा शुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने भएकाले यो पर्वलाई यमपञ्चक पनि भनिन्छ ।
स्वदेश फर्किए सन्दीप
स्वदेश फर्किए सन्दीप इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको १३ औं संस्करणमा सहभागी भएर नेपाली राष्ट्रिय टिमका सदस्य सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । दिल्ली क्यापिटल्सका खेलाडी सन्दीप बिहीबार बिहान नेपाल आइपुगेका हुन् ।
गुल्मीमा देउसी भैलो खेल्न प्रतिबन्ध
गुल्मीमा देउसी भैलो खेल्न प्रतिबन्ध तिहारको अवसरमा गुल्मीमा देउसी भैलो खेल्नका लागि स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी उक्त कार्यलाई निषेध गर्ने जनाएको हो ।
कोभिडबाट प्रभावित तानसेनका युवालाई अभिमुखिकरण
कोभिडबाट प्रभावित तानसेनका युवालाई अभिमुखिकरण कोभिडबाट प्रभावित बनेका तानसेनका युवाहरुलाई एक दिने अभिमुखिकरण तथा परामर्श दिइएको छ । यूवा उद्यम विकास कार्यक्रम अन्तर्गत तानसेन व८ा नं. द्द, घ, द्ध र ट का छछ जना युवाहरुलाई परामर्श दिइएको हो ।
पाल्पाका महिला स्वास्थ्य स्वयम सेविकालाई बेस नेपालले दियो स्वास्थ्य सामग्री
पाल्पाका महिला स्वास्थ्य स्वयम सेविकालाई बेस नेपालले दियो स्वास्थ्य सामग्री कोरोना महामारीका बेलामा अग्रभागमा रहेका काम गर्दै आएका महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । तानसेनमा रहेको पछौटेपन उन्मुलन समाज (बेस) नेपालले सुआहारा दोस्रो कार्यक्रम अन्र्तगत जिल्लामा सेवा गरिरहेका महिला स्वास्थ्य स्वयम सेविकाहरुका लागि स्वास्थ्य सामग्री मास्क र सेनिटाइजर वितरण गरेको हो ।
बिहीबार पाल्पामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि
बिहीबार पाल्पामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि पछिल्लो २४ घण्टामा पाल्पामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई बिहीबार प्राप्त विवरण अनुसार ८ जना पुरुष र ७ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
ट्रक दुर्घटनामा तीनको मृत्यु
ट्रक दुर्घटनामा तीनको मृत्यु काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीमा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अर्का दुई जना घाइते भएका छन् । बिहान करिब ३ः२५ बजेको समयमा रोकिराखेको बा३ख ७५३० नंको ट्रकलाई बल्खुबाट सीतापाइला जाँदै गरेको कुखुरा बोक्ने बा५ख ८८६५ नंको अर्काे ट्रकले ठक्कर दिँदा उक्त घटना भएको हो ।
विक्रीका लागि राखिएका झिनियाँ :
विक्रीका लागि राखिएका झिनियाँ : तानसेनको सिल्खानटोलमा तिहारका लागि विक्री गर्न राखिएका झिनियाँ । तिहारमा खाने परिकार मध्ये झिनियाँ पनि एक हो ।
Weather Update