काँग्रेसको अधिवेशन र प्रतिनिधिहरुको भूमिका
बिहीबार, कात्तिक २७, २०७७
तिहारमा संयम र सावधानी
बिहीबार, कात्तिक २७, २०७७
हिन्दु नेपालीहरु तिहारको संघारमा छन् । फूलै फूलको पर्वका रुपमा लिने तिहार पर्व हरेक वर्ष विशेष हुने गर्दछ । सधैँ उत्साह, उमङ्ग र आनन्दपूर्वक तिहार मनाइने गरिन्छ ।
जर्मन सरकार समर्थित परियोजनाका लागि त्रिपक्षीय सम्झौता
बिहीबार, कात्तिक २७, २०७७
जर्मन सरकार समर्थित परियोजना ‘ग्रामीण तथा अर्ध–सहरी क्षेत्रमा दिर्घकालीन आर्थिक विकास– एमएसएमई वित्त चरण २ का लागि बैंकहरु बिच त्रिपक्षीय सम्झौता भएको छ । मुक्तिनाथ विकास बैंक, नेपाल राष्ट्र बैंक र केएफडब्लु डेभलपमेन्ट बैंक बिच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।
गणेश सहकारीको साधारण सभा आफ्नै भवनबाट, ‘तीन खम्बे अर्थनीतिका आधारमा समृद्धिको खाका’
बिहीबार, कात्तिक २७, २०७७
गणेश बचत तथा ऋण सहकारी संस्था लिं तानसेनले सातौं साधारण सभा आफ्नै भवनमा गरेको छ । विगतमा कार्यालय भाडामा लिएर कारोबार सञ्चालन गर्दै आएको सहकारीले बुधबारदेखि कारोबारसँगै सातौ साधारण सभा तानसेन ३ भगवती टोलस्थित आफ्नै भवनमा सञ्चालन गरेको हो ।
गणेश सहकारीले मनायो आफ्नै भवनबाट सातौं साधारण सभा
बुधबार, कात्तिक २६, २०७७
गणेश बचत तथा ऋण सहकारी संस्था लिं तानसेनले सातौं साधारण सभा आफ्नै भवनमा गरेको छ । विगतमा कार्यालय भाडामा लिएर कारोबार सञ्चालन गर्दै आएको सहकारीले बुधबारदेखि कारोबारसँगै सातौ साधारण सभा तानसेन ३ भगवती टोलस्थित आफ्नै भवनमा सञ्चालन गरेको हो ।
काँग्रेसमा अहिरो, नेकपामा पहिरो
बुधबार, कात्तिक २६, २०७७
तिपक्ष दल नेपाली काँग्रेसको १४ औं माहाधिवेशन हुन लागिरहेका बेला गुल्मीमा नेकपा सहित विभिन्न पार्टीमा आवद्ध रहेका नेता कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गर्ने क्रम बढ्दै गएको छ । सत्तारुढदल नेकपाबाट असन्तुष्ट हुँदै धेरै नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गर्ने लहर बढ्दै गएको हो ।
अवैधरूपमा भारत पसेका चार नेपाली पक्राउ
बुधबार, कात्तिक २६, २०७७
अवैधरुपमा भारत प्रवेश गरेको भन्दै चार नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाट नाका बन्द हुँदा महाकाली नदीमा ट्युबबाट भारत प्रवेश गरेका बझाङका चार नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।
पाल्पामा बुधबार थप १२ जना कोरोनामुक्त, २२ जनामा संक्रमण पुष्टि
बुधबार, कात्तिक २६, २०७७
पाल्पामा बुधबार थप १२ जना कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई प्राप्त विवरण अनुसार माथागढीका १ जना, रामपुर नगरपालिकाका २ जना, रम्भा गाउँपालिकाका १ जना, बगनासकाली गाउँपालिकाका २ जना, रिब्दीकोट गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका ५ जना संक्रमणमुक्त भएका हुन् ।
तिहार आएपछि...
बुधबार, कात्तिक २६, २०७७
तानसेनको तेस्रो सडकमा तिहारका लागि आवश्यक सामन किन्दै सर्वसाधरण । तिहार आउन थालेपछि अहिले तानसेन बजारमा चहल–पहल सुरु भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेपनि मानिसहरू किनमेलका लागि बजार पुग्न थालेका छन् ।
वैकल्पिक शिक्षामा स्थानीय सरकारको अग्रसरता
बुधबार, कात्तिक २६, २०७७
कोरोना भाइरसका कारण यस शैक्षिक सत्रको तीन महिनाभन्दा बढि कुनैपनि शैक्षिक कार्यक्रम सञ्चालन हुन सकेन । बैशाख महिनाको दोस्रो सातासम्म नयाँ पुस्तक खरिद आदिमा बित्यो । त्यसपछि विद्यालय शिक्षा क्षेत्रमा छटपटि शुरू भयो ।
सरकारको अकर्मण्यता
बुधबार, कात्तिक २६, २०७७
नेपालमा बहुमत प्राप्त दलको सरकार छ । त्यही सरकारबाट नेपाली जनताले सुरुवातमा धेरै आशा र भरोसा गरेका थिए । तर जनताको आशा निरासामा परिणत हुँदै गएको छ ।


