Shittalpati
पाल्पामा बुधबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि
पाल्पामा बुधबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि पछिल्लो २४ घण्टामा पाल्पामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई बुधबार प्राप्त विवरण अनुसार ६ जना पुरुष र १३ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
विश्व बैंकबाट ४२ अर्ब सहयोग
विश्व बैंकबाट ४२ अर्ब सहयोग नेपालको शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणसहित कोभिड– १९ पछिको उत्थानशील पुनरुत्थानका पहललाई टेवा पुर्‍याउन नेपाल सरकार र विश्व बैंकबीच छुट्टाछुट्टै दुई सम्झौतामा हस्ताक्षर भएको छ ।
पाल्पाकी कोरोना संक्रमित ५१ वर्षीया महिलाकोे मृत्यु
पाल्पाकी कोरोना संक्रमित ५१ वर्षीया महिलाकोे मृत्यु पाल्पाकी कोरोना संक्रमित ५१ वर्षीया महिलाकोे मृत्यु भएको छ । जिल्लाको बगनासकाली गाउँपालिका–६, यम्घाकी ५१ वर्षीया महिलाको कोरोनाका कारण ज्यान गएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।
मोदी र बाइडेनबीच फोन वार्ता, महामारी नियन्त्रण र सहकार्यका विषयमा छलफल
मोदी र बाइडेनबीच फोन वार्ता, महामारी नियन्त्रण र सहकार्यका विषयमा छलफल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनसँग फोनवार्ता गरेका छन् । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा बाइडेनलाई बधाई दिँदै मोदीले सहकार्यका लागि आफु सधैँ खुल्ला र तयार रहेको बताएका छन् ।
जीप दुर्घटनामा एकको मृत्यु, ११ घाइते
जीप दुर्घटनामा एकको मृत्यु, ११ घाइते गण्डकी प्रदेश अन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
पूर्व खेलाडीका परिवारलाई आर्थिक सहयोग
पूर्व खेलाडीका परिवारलाई आर्थिक सहयोग पूर्व खेलाडीका परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । गत वर्ष यूएईमा ज्यान गुमाएका पाल्पा आई,टिएफ तेक्वाण्डोका पूर्व खेलाडी मोहन जर्घाका परिवारलाई पाल्पाका खेलाडीहरुले आर्थिक सहयोग गरेका हुन् ।
पाल्पामा शुक्रबार एक कोरोना संक्रमितको मृत्यु, १८ जनामा संक्रमण पुष्टि
पाल्पामा शुक्रबार एक कोरोना संक्रमितको मृत्यु, १८ जनामा संक्रमण पुष्टि पाल्पामा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका २ का ७२ वर्षीय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको हो ।
Weather Update