Shittalpati
स्थानीय पाठ्यक्रमका पुस्तक सार्वजनिक
स्थानीय पाठ्यक्रमका पुस्तक सार्वजनिक श संघीय संरचनामा गइसकेपछि स्थानीय सरकारहरुले स्थानीय पाठ्क्रम निर्माण गरी पुस्तक नै तयार पार्न थालेका छन् । प्रदेश पाँचका केही स्थानीय तहहरुले कोरोना भाइरसले शिक्षा क्षेत्रमा प्रत्यक्ष असर पुर्‍याइरहेका बेला थानीय पाठ्यक्रम अनुरुप नयाँ पाठ्यपुस्तक तयार पार्न थालेका हुन् ।
नेपालमा मंगलबार ८ सय ५३ जना कोरोनामुक्त
नेपालमा मंगलबार ८ सय ५३ जना कोरोनामुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ सय ५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । मंगलबार देशका विभिन्न स्थानका अस्पतालबाट ८ सय ५३ जना नागरिक संक्रमणमुक्त भएका हुन् ।
मंगलबार पाल्पाका थप १४ जनामा कोरोना पुष्टि
मंगलबार पाल्पाका थप १४ जनामा कोरोना पुष्टि पछिल्लो २४ घण्टामा पाल्पामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई मंगलबार प्राप्त विवरण अनुसार ८ जना पुरुष र ६ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
तिहारको तीन दिन बैंक नखुल्ने
तिहारको तीन दिन बैंक नखुल्ने कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै वाणिज्य बैंकहरुले तिहारको बिदामा आफ्ना शाखाहरु नखुल्ने भएका छन् । सरकारले दिएको सार्वजनिक विदाको समयमा बैंक तथा वित्तीय संस्थाका सबै काउन्टर बन्द हुने नेपाल बैंकर्स संघले जनाएको छ ।
तिहारमा देउसी,भैँलो र जुवातास नखेल्न पाल्पा प्रशासनको आग्रह
तिहारमा देउसी,भैँलो र जुवातास नखेल्न पाल्पा प्रशासनको आग्रह यो वर्ष तिहारमा देउसी,भैलो खेल्न नपाइने भएको छ । कोभिड—१९ संक्रमणको जोखिमका कारण यो वर्ष देउसी भैलो खेल्न नपाइने भएको हो । जिल्ला प्रशासन कार्यालय पाल्पाले संक्रमणको जोखिम कायमै रहेकाले देउसी, भैलो नखेल्न सबैमा आग्रह गरेको छ ।
माथागढीमा बजार अनुगमन
माथागढीमा बजार अनुगमन जिल्लाको माथागढी गाउँपालिकाले बजार अनुगमन गरेकोे छ । गाउँपालिकाको बजार अनुगमन समितिले गाउँपालिका भित्रका चिदीपानी, रूप्से र झडेवाका बजारमा अनुगमन गरेको हो । समितिले ७० वटा पसलहरू अनुगमन गरेको थियो ।
तिहार आएपछि तानसेनमा बढ्दै चहलपहल (फोटो फिचर)
तिहार आएपछि तानसेनमा बढ्दै चहलपहल (फोटो फिचर) तिहार आउन थालेपछि अहिले तानसेन बजारमा चहलपहल सुरु भएको छ । कोरोनाभाइरसको संक्रमणको जोखिम कायमै रहेपनि मानिसहरू किनमेलका लागि बजार पुग्न थालेका छन् ।
गरगहना लुट्ने बाह्र वर्ष जेल चलान
गरगहना लुट्ने बाह्र वर्ष जेल चलान बाटो हिँडिरहेको एक महिलाको साथमा रहेको नगद र लगाएको गरगहना लुटेको अभियोगमा दोषी ठहर भएका नुवाकोट बागेश्वरीका रमेश तामाङ बाह्र वर्षको लागि जेल चलान भएका छन् । अदालतबाट दोषी ठहर भएसँगै फरार रहेका सूर्यगढी गाउँपालिका–३ बागेश्वरीका ३१ वर्षका तामाङलाई नुवाकोट प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा बुझाएसँगै उनी कारागार...
सिद्धार्थ बैंकले ल्यायो ‘व्यवसायिक कृषि तथा पशुपालन कर्जा’ योजना
सिद्धार्थ बैंकले ल्यायो ‘व्यवसायिक कृषि तथा पशुपालन कर्जा’ योजना सिद्घार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि ‘व्यवसायिक कृषि तथा पशुपालन कर्जा’ योजना सञ्चालनमा ल्याएको छ । बैंकले कृषि तथा पशुपालन व्यवसाय प्रवद्र्धन तथा विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ १० करोडसम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्न ‘व्यवसायिक कृषि तथा पशुपालन कर्जा’ योजना सञ्चालनमा ल्याएकोे हो ।
शान्ति र विकासका लागि विज्ञान
शान्ति र विकासका लागि विज्ञान हरेक वर्षको नोभेम्बर १० तारिखमा विश्वभरि शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइने गरिन्छ । आज विश्वभर शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइँदैछ ।
कोरोनाको चपेटामा मादलको व्यापार
कोरोनाको चपेटामा मादलको व्यापार हिन्दू नेपालीहरुको दोश्रो महान् पर्व तिहार घर आँगनमा भित्रिन लागेको छ । तर विगतमा जस्तो तिहारको रौनकता भने छैन । कोरोना संक्रमणको जोखिम नभएको भए यतिबेला तिहारको चहलपहल व्यापक हुन्थ्यो ।
Weather Update