Shittalpati
निर्वाचनको चर्चा र यसको तयारी
निर्वाचनको चर्चा र यसको तयारी प्रतिनिधिसभा विघटनपछि मध्यावधि निर्वाचनको चर्चा चल्न थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर वैशाखामा दुई चरणको निर्वाचन गर्ने प्रस्ताव राष्ट्रपतिबाट स्वीकृत गरेसँगै निर्वाचनको चर्चा चलेको हो ।
पाल्पाली पत्रकारिताका विषयमा अन्तरक्रिया
पाल्पाली पत्रकारिताका विषयमा अन्तरक्रिया पाल्पाली पत्रकारिताका विषयमा तानसेनमा अन्तरक्रिया भएको छ । आइतबार नेपाल पत्रकार महासंघ पाल्पा शाखाको २९ औं स्थापना दिवसको अवसरमा पाल्पाली पत्रकारिताका विषयमा अन्तरक्रिया कार्यक्रम भएको हो ।
९७.२ प्रतिशत संक्रमित निको भए
९७.२ प्रतिशत संक्रमित निको भए नेपालमा हालसम्म २ लाख ५४ हजार ४ सय ९४ जना (९७.२ प्रतिशत) कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कूल संक्रमितको संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको छ ।
बेसले मनायो २८ औं वार्षिक साधारण सभा
बेसले मनायो २८ औं वार्षिक साधारण सभा जिल्लामा क्रियाशिल गैरसरकारी संस्था पछौटेपन उन्मूलन समाज (बेस) नेपालले आफ्नो २८ औं वार्षिक साधारण सभा मनाएको छ । कोरोना महामारीका बिच पनि बेसले विभिन्न कार्यक्रमहरुको आयोजना गरी आइतबार साधारण सभा मनाएको हो ।
पाल्पाको रिब्दीकोटमा टिपर दुर्घटना : चालकको मृत्यु
पाल्पाको रिब्दीकोटमा टिपर दुर्घटना : चालकको मृत्यु जिल्लाको रिब्दीकोट गाउँपालिका ३ लम्सीका रुख स्थित सडकमा टिपर दुर्घटना भएको छ । आइतबार सुनवलबाट पाल्पाको सिद्देश्वरमा रहेको सिमेन्ट कारखाना तर्फ जाँदै गरेको लु २ ख २१७१ नम्वरको टिपर दुर्घटना भएको हो ।
पाल्पाको माथागढीमा लडेर एक पुरुषको मृत्यु
पाल्पाको माथागढीमा लडेर एक पुरुषको मृत्यु जिल्लाको माथागढी गाउँपालिका १ चिदीपानीमा लडेर एक पुरुषको मृत्यु भएको छ । स्थानीय ५१ वर्षीय गंगा बहादुर सार्कीको हिड्दा हिड्दै बाटो छेउमा लडेर मृत्यु भएको हो ।
गुल्मीमा ड्रयागन र प्यासन फलको व्यवसायिक खेतीको शुरुवात
गुल्मीमा ड्रयागन र प्यासन फलको व्यवसायिक खेतीको शुरुवात जिल्लामा ड्रयागन र प्यासन फलको व्यवसायिक खेतीको सुरुवात भएको छ । मुसिकोट नगरपालिका १ भर्माचौरमा व्यवसायिक रुपमा ड्रयागन र प्यासन फलको सुरुवात भएको हो ।
पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना
पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना छ ।
‘प्रचण्ड–माधवको घेराबन्दीकै कारण संसद् विघटन’
‘प्रचण्ड–माधवको घेराबन्दीकै कारण संसद् विघटन’ परराष्ट्रमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य प्रदिपकुमार ज्ञवालीले प्रचण्ड–माधवको घेराबन्दीकै कारण संसद् विघटन भएको बताएका छन् । शनिबार तानसेनमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता ज्ञवालीले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षले पार्टीमा हालीमुहाली गर्न नपाएपछि चौतर्फी घेरावन्दी गरेकै कारण बाध्य भएर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्...
वडामै पुगेर अपाङ्गता परिचय पत्र
वडामै पुगेर अपाङ्गता परिचय पत्र जिल्लाको गुल्मीदरबार गाउँपालिकाका वडाहरुबाटै अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । गाउँपालिका भित्रका ७ वटै वडामा पुगेर अपाङ्ग परिचयपत्र वितरण गरिएको हो । गाउँपालिकाभित्र रहेका अपाङ्गता भएका नागरिकहरुको पहिचान गर्ने तथा राज्यबाट प्राप्त सेवा सुविधाबाट बञ्चित हुन् नपरोस् भन्ने उद्देश्यले नागरिकको सुविधालाई मध्यनजर गर्दै घुम्ती शिविरमार्फत परिचयपत्र वितरण गरिएको गाउँपालिकाका...
माथागढीका विद्यालयमा अर्धवार्षिक परीक्षा पौष २१ देखि
माथागढीका विद्यालयमा अर्धवार्षिक परीक्षा पौष २१ देखि कोभिडका कारण परीक्षाहरु समेत नियमित हुन सकिरहेका छैन् । परीक्षहरु नियमित हुन नसकिरहेका बेला जिल्लाको माथागढी गाउँपालिकाले भने स्वास्थ्य मापदण्डलाई पालना गरी पठन पाठनसँगै परीक्षाहरु सञ्चालन गरेको छ । यस अघि नै शैक्षिक संघ संस्थाहरु सञ्चालन गरेको गाउँपालिकाले परीक्षाहरु पनि सञ्चालन गर्ने तयारीमा जुटेको छ ।
Weather Update