Shittalpati
काँग्रेस जिम्मेवार बन
काँग्रेस जिम्मेवार बन अहिले मुलुक अत्यन्त संकटको दिशामा छ । बहुमत प्राप्त कम्युनिष्ट सरकारलाई जनताले पाँच वर्ष सरकार चलाउने गरी बहुमत दिएर सत्तामा पठाए तर तिनै कम्युनिष्ट नेताहरुबाटै देश संकटमा परेको छ ।
पाल्पा टेक्निकल इन्स्टिच्यूटका अनमीलाई शिरपोस
पाल्पा टेक्निकल इन्स्टिच्यूटका अनमीलाई शिरपोस जिल्लामा प्राविधिक शिक्षालयका रुपमा अग्रणी भूमिका खेल्दै आएको पाल्पा टेक्निकल इन्स्टिच्यूटले २३ औं व्याचका अनमी विद्यार्थीहरुलाई शिरपोस वितरण गरेको छ । इन्स्टिच्यूटले एक कार्यक्रमका बिच शनिबार तानसेनमा अनमी विद्यार्थीहरुलाई शिरपोस वितरण गरेको हो ।
प्रतिनिधिसभा विघटन संवैधानिक : नेता ज्ञवाली
प्रतिनिधिसभा विघटन संवैधानिक : नेता ज्ञवाली परराष्ट्रमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य प्रदिप कुमार ज्ञवालीले प्रतिनिधिसभा विघटन संवैधानिक रहेको बताएका छन् । शनिबार नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता ज्ञवालीले दुई तिहाईको सरकार हटाएर पुनः गठवन्धनको सरकार निर्माण गर्दा मुलुक थप जटिलता र द्धन्द्धमा फस्ने भएकाले ताजा जनादेशको लागि प्रधानमन्त्रीले गरेको...
जन्मभूमिप्रति सधै चिन्तित छौं  :  सेवा समाज जापान
जन्मभूमिप्रति सधै चिन्तित छौं : सेवा समाज जापान जन्मभूमि प्रति आफुहरु सधै चिन्तित रहेको काँडेवास सेवा समाज जापानले जनाएको छ । बागलुड काँडेबासबाट सन् २०१५ मा रोजगारी एवं अध्ययनको शिलशिलामा जापानमा पुगेका व्यक्तिहरु संगठित समाज काँडेवासले आफ्नो जन्मभूमिप्रति सधै चिन्तित रहेको बताएको छ ।
निर्वाचनमा जानु सरकारको बाध्यता : परराष्ट्रमन्त्री
निर्वाचनमा जानु सरकारको बाध्यता : परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीेले ताजा जनादेशका लागि निर्वाचनमा जानु सरकारको बाध्यता भएको बताएका छन् । उनले सरकारलाई घेराबन्दी गरेपछि प्रधानमन्त्रीले संसद् विघटन गर्न बाध्य भएको समेत बताए ।
पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ पुग्यो
पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ पुग्यो पाल्पामा कोरोना भाइसरको संक्रमणबाट शनिबारसम्म ३१ जनाको मृत्यु भएको छ । शुक्रबार बगनासकाली गाउँपालिकाका थप १ संक्रमित पुरुषको मृत्यु भएसँगै जिल्लामा मृत्यु हुनेको संख्या ३१ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ ।
गुल्मीमा आगलागी हुँदा आठ चौपाया मरे
गुल्मीमा आगलागी हुँदा आठ चौपाया मरे जिल्लामा आगालागीमा परी आठ चौपाया मरेका छन् । रेसुङ्गा नगरपालिका ५ खाम्सेपानीमा आगलागी हुदाँ आठ वटा पशु चौपाया मरेका हुन् । खाम्सेपानीस्थित कृष्ण बहादुर कुँवरको टिनले छाएको गोठमा गए राती आगलागी हुँदा पशु चौपया मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
‘टोपी दिवस’ :  सामाजिक सञ्जालमा देखाउन कि, परम्परा जोगाउन ?
‘टोपी दिवस’ : सामाजिक सञ्जालमा देखाउन कि, परम्परा जोगाउन ? यि हरफहरु हुन् गोपाल योञ्जनको स्वर, संगीत रचना रहेको राष्ट्रिय गीत । यि हरफहरुले देशप्रति माया गर्ने जो कोहीको मनलाई लालयित गराउँछन् । यही भावमा व्यक्त गरिएको टोपीले राष्ट्रियता अडिएको छ ।
चोरी भएका मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा
चोरी भएका मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा चोरी भएका मोटरसाईकल भेटाई सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ । काठमाडौंका विभिन्न स्थानबाट हराएका २२ मोटरसाइकल खोजतलास गरी महानगरीय ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।
नेपालमा ७ सय ४८ संक्रमित डिस्चार्ज, ८ को मृत्यु
नेपालमा ७ सय ४८ संक्रमित डिस्चार्ज, ८ को मृत्यु पछिल्लो २४ घण्टामा थप ७ सय ४८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्राप्त विवरण अनुसार देशका विभिन्न अस्पताल तथा आइशोलेसन सेन्टरबाट ७ सय ४८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।
माघ १५ –२१ गतेसम्म मतदाता नामावली अद्यावधिक हुँदै
माघ १५ –२१ गतेसम्म मतदाता नामावली अद्यावधिक हुँदै प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्न आगामी माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुँदैछ । निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्ने सन्दर्भमा यही पुस ५ गते १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिक गरिने...
Weather Update