आन्तरिक लोकतन्त्रको प्रतिस्पर्धामा काँग्रेस
बुधबार, असोज २०, २०७८

चाडपर्वमा महँगीको मार
बुधबार, असोज २०, २०७८
नेपालीहरूको महान चाड शुरू हुन केही दिनमात्र बाँकी छ । चाडबाडको चहलपहल शुरू भइसकेको छ । अहिले बजारमा सामान किन्नेहरूको भीड ह्वात्तै बढेको देखिन्छ ।

बगनासकालीमा वडाबाटै योजना सम्झौता
मंगलबार, असोज १९, २०७८
सिंह दरबारको झल्को गाउँ–गाउँमा दिने गरी पाल्पाको बगनासकाली गाउँ सरकारले जनतालाई सेवा दिन थालेको छ । गाउँ सरकारले पालिकामा हुने योजना सम्झौता र बैंक खाता खोल्ने काम वडाबाटै दिन थालेको हो ।

मोटरसाइकल चोरी गर्ने पक्राउ
मंगलबार, असोज १९, २०७८
मोटरसाइकल चोरीको आरोपमा स्याङ्जामा चारजना पक्राउ परेका छन् ।

काठमाडौंमा शीत काव्यको चर्चा
मंगलबार, असोज १९, २०७८
साहित्यिक उर्वरभूमि पाल्पाबाट जन्म भएको शीत काव्यको काठमाडौंमा चर्चा गरिएको छ । नेपाली साहित्यफाँटमा उदाउदै गरेको शीत काव्यको एक औपचारिक कार्यक्रमका बीच काठमाडौंमा चर्चा गरिएको हो ।

रेडक्रसले दियो पाल्पाका एम्बुलेन्सलाई अक्सिजन सिलिण्डर
मंगलबार, असोज १९, २०७८
नेपाल रेडक्रस सोसाईटी पाल्पाले जिल्लामा सञ्चालित एम्बुुलेन्सलाई अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ ।
.jpg)
बाँदर नियन्त्रण गरिदिन प्रधानमन्त्रीलाई ज्ञापन पत्र
मंगलबार, असोज १९, २०७८
जिल्लाको कुसुमखोलाका कृषकले बाँदर नियन्त्रण गरिदिन प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् । कुसुमखोलाका अगुवा कृषक कमलराज खनालले बाँदरले किसानले लगाएको बालीनाली सखाप पारिदिने गरेकाले बाँदर नियन्त्रण गरिदिन प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएका हुन् ।

लुम्बिनीका होटलमा अफर
मंगलबार, असोज १९, २०७८
कोभिड–१९ का कारण धरासायी बनेको लुम्बिनी क्षेत्रको पर्यटन व्यवसायले विभिन्न अफरको सार्वजनिक गर्दै व्यापार खुला गरेको घोषणा गरेका छन् ।

शिक्षक दिवसको सार्थकता
मंगलबार, असोज १९, २०७८
आज विश्व शिक्षा दिवस हो । संयुक्त राष्ट्र संघको आह्वानमा १९९४ देखि हरेक वर्ष अक्टोबर ५ का दिन निरन्तर विश्व शिक्षक दिवस मनाइँदै आइएको छ ।

गुणस्तरी स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार : शान्ति समाज
सोमबार, असोज १८, २०७८
मानव अधिकार, तथा शान्ति समाजले गुणस्तरी स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकारको विषय रहेको बताएको छ ।

विद्यार्थीलाई भाग्य बोक्ने झोला
सोमबार, असोज १८, २०७८
जिल्लाको एक सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई भाग्य बोक्ने झोला दिइएको छ ।