आज विश्व सहरीकरण दिवस
आइतबार, कात्तिक १४, २०७८
व्यवस्थित सहरीकरणबारे सोचौं
आइतबार, कात्तिक १४, २०७८
संयुक्त राष्ट्रसंघले अक्टोबर ३१ लाई विश्व सहरीकरण दिवस मनाउने निर्णय गरेअनुसार नेपालले पनि हरेक वर्ष यो दिवस र यससँग सम्बन्धित विविध गतिविधि गर्दै आएको छ ।
काँग्रेसले असल नेतृत्व खोजेको छ : नेता भण्डारी
शनिबार, कात्तिक १३, २०७८
नेपाली काँग्रेसका केन्द्रीय सदस्य युवा नेता चन्द्र भण्डारीले, अब नेपाली काँग्रेसलाई सबै तहमा जनताको असल अभिभावकका रुपमा अगाडी बढाउँने खालको नेतृत्व आवश्यक भएको औल्याएका छन् ।
देशभर चिसो बढ्यो
शनिबार, कात्तिक १३, २०७८
काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव एक डिग्री रहेकोमा शनिबार १० दशमलव ६ डिग्रीमा झरेको छ ।
राप्रपा पाल्पाको अधिवेशन, अध्यक्षमा कुंवर
शनिबार, कात्तिक १३, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाको जिल्ला अधिवेशन भएको छ । शनिबार तानसेनमा एक समारोहका बिच अधिवेशन भएको हो ।
तानसेनका आकाशमा छातै छाता !
शनिबार, कात्तिक १३, २०७८
तानसेनको शित्तलपाटीस्थित भित्री सडकमा सजाएर राखिएका छाता । टक्सार जाने चोकदेखि शित्तलपाटीस्थित मन्दिरसम्म दर्जानौ छाता झुण्ड्याइएका छन् ।
लायन्स क्लव पाल्पाद्वारा रक्तदान कार्यक्रम
शनिबार, कात्तिक १३, २०७८
जिल्लामा क्रियाशील सामाजिक संस्था लायन्स क्लव अफ पाल्पाले रक्तदान कार्यक्रम गरेको छ । बिरामीका लागि रगतको अभाव हुन नदिन क्लवले शनिबार तानसेनमा रक्तदान कार्यक्रम गरेको हो ।
बम विस्फोट गरेर सडक सञ्चालन गरिँदै
शनिबार, कात्तिक १३, २०७८
कालीगण्डकी करिडोरमा खसेको पहिरो हटाउन नेपाली सेनाले गुल्मीमा बम विस्फोट गरेको छ । करिडोरको रुरु क्षेत्र गाउँपालिका–२ मा पहिरो खसेपछि गत कात्तिक ३ गतेदेखि सडक अवरुद्ध थियो ।
माथागढीमा सामाजिक सुरक्षा भत्ता वडाबाटै
शनिबार, कात्तिक १३, २०७८
जिल्लाको माथागढी गाउँपालिकाले नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्न थालेको छ ।
सुस्तायो पाल्पामा ढाकाको व्यापार
शनिबार, कात्तिक १३, २०७८
रैनादेवी छहरा गाउँपालिका–४ छहराकी कमला रायमाझीले तानसेनको सिल्खानटोलमा पाँच वर्षअघि ढाका कपडा कारोबार गर्न पसल सञ्चालन गर्दा निकै उत्साहित थिइन् ।
मेगा बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
शनिबार, कात्तिक १३, २०७८
गा बैंक नेपाल लिमिटेडले कपिलवस्तु जिल्लाको चन्दौटामा नयाँ शाखा विस्तार गरेको छ । बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरी शुक्रबारबाट कारोबार थालेको हो ।
उपभोक्तामा सचेतना जरुरी
शनिबार, कात्तिक १३, २०७८
डपर्वका क्रममा सबै भन्दा बढी अखाद्य वस्तु र सामग्री वितरण हुने गर्दछ । यसबाट आमउपभोक्ता ठगिने गर्दछन् । उपभोक्तामा ज्ञान र सचेतनाको कमीका कारण व्यापारीहरुबाट आम उपभोक्ता दैनिक ठगिने गर्दछन् ।
शान्ति समाज गुल्मीको साधारण सभा
शुक्रबार, कात्तिक १२, २०७८
मानव अधिकार तथा शान्ति समाज गुल्मीले प्रथम वार्षिक साधारण सभा गरेको छ । समाजले शुक्रबार एक औपचारिक कार्यक्रमका बिच तम्घासको बालमन्दिरमा सभा मनाएको हो ।


