Shittalpati
'बरु सरकार छोड्न तयार छौँ, संविधान च्यात्न दिँदैनौँ '
'बरु सरकार छोड्न तयार छौँ, संविधान च्यात्न दिँदैनौँ ' अध्यक्ष ओलीले भने, “हामी बरु सरकार छोड्न तयार छौँ तर संविधान च्यात्न दिँदैनौँ । लोकतन्त्रलाई तलमाथि हुन दिँदैनौँ । हामीले लडेर ल्याएको लोकतन्त्रलाई संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउन हामी कटिबद्ध छौँ ।” एमाले नभएको भए विसं २०१७ सालमा झैँ अहिले पनि व्यवस्था र संविधानलाई च्यातेर फाल्ने काम भइसक्ने टिप्पणी गरे...
कार्तिक २८ गतेलाई काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक, महाधिवेशनका विषयमा छलफल हुने
कार्तिक २८ गतेलाई काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक, महाधिवेशनका विषयमा छलफल हुने नेपाली काँग्रेसले कार्तिक २८ गतेलाई केन्द्रीय समिति बैठक बोलाएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्तिक २८ गते आइतबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बैठक बोलाइएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यह?को उपस्थिति रहने पौडेलले जानकारी दिए ।
गुल्मीमा बाघको आक्रमणबाट बाख्रा मरे
गुल्मीमा बाघको आक्रमणबाट बाख्रा मरे जिल्लाको मालिका गाउँपालिकामा चराउन लगेका बाख्रा मध्ये ८ वटा बाख्रालाई बाघले आक्रमण गरेको छ ।
उत्कृष्टकार्य गर्ने कुकुर पुरस्कृत !
उत्कृष्टकार्य गर्ने कुकुर पुरस्कृत ! नेपाल प्रहरीले अपराध अनुसन्धान तथा खोज कार्यमा उत्कृष्ट कार्य गर्ने कुकुरलाई पुरस्कृत गरेको छ ।
तिहारलाई कोसेली ‘पाल्पाली ढाका’
तिहारलाई कोसेली ‘पाल्पाली ढाका’ ‘चोली राम्रो पाल्पाली ढाकाको, हेराइ राम्रो मायालु आँखाको’ । प्रसिद्ध गायिका कुन्ती मोक्तानको कर्णप्रिय यो गीत सुन्दा सबैलाई पाल्पाली ढाकाको झझल्को आउँछ ।
गुल्मीमा चराउन लगेका बाख्रा हराए !
गुल्मीमा चराउन लगेका बाख्रा हराए ! जिल्लाको मालिका गाउँपालिकामा चराउन लगेका बाख्रा हराएका छन् । मालिका गाउँपालिका– ५ छापहिलेमा रहेको छापहिले व्यवसायिक बाख्रा पालन फर्मका ८ वटा बाख्रा सोमबार दिउँसो हराएको फर्मका सञ्चालक नर बहादुर महताराले बताए ।
आज काग र कुकुर तिहार मनाइँदै
आज काग र कुकुर तिहार मनाइँदै नेपालमा हिन्दुहरूको दोस्रो ठूलो चाडका रूपमा मानिने दीपावली अर्थात् तिहार पर्व सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहार मंगलबारदेखि सुरु भएको हो ।
काग र कुकुर तिहारको महत्व
काग र कुकुर तिहारको महत्व नेपालमा हिन्दुहरूको दोस्रो ठूलो चाडका रूपमा मानिने तिहारको पहिलो दिनलाई काग तिहार भनिन्छ । यस दिन कागको पूजा गरिन्छ ।
साथीसँगै बंगुर फार्ममा गएका माथागढीका एक युवकको मृत्यु
साथीसँगै बंगुर फार्ममा गएका माथागढीका एक युवकको मृत्यु जिल्लाको माथागढी गाउँपालिका ४ झडेवाका एक युवकको मृत्यु भएको छ । साथीसँगै बंगुर फार्ममा गएका झडेवाका २१ वर्षीय जयबहादुर रानाको मृत्यु भएको हो ।
गुल्मीदरबारमा महिलालाई अचार बनाउने तालिम
गुल्मीदरबारमा महिलालाई अचार बनाउने तालिम जिल्लाको गुल्मीदरबार गाउँपालिकाले महिलाहरुलाई अचार बनाउने तालिम दिएको छ । गाउँपालिकाले महिलालाई उद्यमी बनाएर आत्मनिर्भर बनाउने उद्देश्यले ७ दिने अचार बनाउने तालिम दिएको हो ।
गुल्मीको ठूलो लुम्पेकमा दर्जानौ व्यक्ति काँग्रेस प्रवेश
गुल्मीको ठूलो लुम्पेकमा दर्जानौ व्यक्ति काँग्रेस प्रवेश जिल्लाको सत्यवती गाउँपालिका –३ ठूलो लुम्पेक गस्कोटमा दर्जानौ व्यक्तिहरु काँग्रेस प्रवेश गरेका छन् । विभिन्न पार्टी परित्याग गरी तीन दर्जान व्यक्तिहरु काँग्रेस प्रवेश गरेका हुन् ।
Weather Update