Shittalpati
रुपन्देहीमा गोली चल्दा तनावग्रस्त
रुपन्देहीमा गोली चल्दा तनावग्रस्त रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच आइतबार झडप हुँदा मोतिपुर तनावग्रस्त भएको छ ।
पाल्पाका वीरबहादुर राना लुम्बिनी प्रदेशमा मन्त्री बन्दै
पाल्पाका वीरबहादुर राना लुम्बिनी प्रदेशमा मन्त्री बन्दै लुम्बिनी प्रदेशका सांसद् तथा नेपाली काँग्रेस पाल्पाका सभापति वीरबहादुर राना ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बन्ने पक्का भएको छ ।
च्याङ्ग्रा महँगियो त के भो ? लोकल कुखुरा छन् !
च्याङ्ग्रा महँगियो त के भो ? लोकल कुखुरा छन् ! हो, दसैँमा च्याङ्ग्राको मासु खान सबैको गच्छेले भ्याउँदैन । यसपालि त झन् च्याङ्ग्रा धेरैका लागि रहरमा मात्र सीमित हुनेवाला छ ।
ट्रकको ठक्करबाट बटुवाको मृत्यु
ट्रकको ठक्करबाट बटुवाको मृत्यु सिद्धार्थ राजमार्गको तानसेन पोखरा सडक खण्डको पोखराथोकमा ट्रकको ठक्करबाट आईतबार विहान एक बटुवाको मृत्यु भएको छ ।
सवारी साधनको ठक्करबाट पाल्पामा बटुवाको मृत्यु
सवारी साधनको ठक्करबाट पाल्पामा बटुवाको मृत्यु सिद्धार्थ राजमार्गको तानसेन पोखरा सडक खण्डको पोखराथोकमा सवारी साधनको ठक्करबाट आईतबार विहान एक बटुवाको मृत्यु भएको छ ।
मानसिक स्वास्थ्य दिवस मनाइँदै
मानसिक स्वास्थ्य दिवस मनाइँदै आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । मानसिक स्वास्थ्य सम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्षको अक्टोबर १० तारिखमा यो दिवस मनाईन्छ ।
तोके भन्दा बढी भाडा लिए कारवाही
तोके भन्दा बढी भाडा लिए कारवाही दशैँको अवसर छोपी सार्वजनिक यातायातको टिकटमा कालाबजारी गर्ने, तोकिएभन्दा बढी भाडा लिने र राज्यले सहुलियत दिएकालाई सहुलियत नदिएमा कडा कारवाही हुने भएको छ ।
मानसिक समस्या नलुकाऔं
मानसिक समस्या नलुकाऔं पछिल्लो समय विश्वमा मानसिक समस्या भएका विरामीहरु बढ्दै गएका छन् । अहिले यो एउटा ठूलो चुनौतीको रुपमा देखा परेको छ ।
एक सय आठ घरमा ‘एक घर–एक धारा’ जडान
एक सय आठ घरमा ‘एक घर–एक धारा’ जडान यहाँका १०८ घरमा एक घर एक धारा जडान गरिएको छ । लामो समयदेखि खानेपानीको समस्यामा गुजारा चलाइरहेका वालिङ–५ मजकोटमा बोहोरीखोला मजकोट लिफ्टिङ खानेपानी योजनामार्फत घर घरमा पानी पुगेको हो ।
रामपुरमा बजार अनुगमन
रामपुरमा बजार अनुगमन जिल्लाको रामपुर नगरपालिकाका विभिन्न बजार क्षेत्रमा अनुगमन गरिएको छ ।
पाल्पामा थप ९ जना संक्रमित निको भए, २ जनामा संक्रमण
पाल्पामा थप ९ जना संक्रमित निको भए, २ जनामा संक्रमण जिल्लामा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ९ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।
रायमाझीलाई पर्यटन पत्रकारिता पुरस्कार
रायमाझीलाई पर्यटन पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समिति (रासस)का भैरहवा संवाददाता कमल रायमाझीले भुवनकुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार २०७७ प्राप्त गरेका छन् ।
Weather Update