आज छठ पर्व मनाइँदै
बुधबार, कात्तिक २४, २०७८
सनराइज बैंकले ७ प्रतिशत लाभांश दिने
बुधबार, कात्तिक २४, २०७८
सनराइज बैंकले बैंकका शेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ६.६५ प्रतिशत शेयर लाभांश र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
संघीयता र कार्यान्वयनमा उठेका सवाल
बुधबार, कात्तिक २४, २०७८
‘हामी हाम्रो व्यवहार आफै सञ्चालन गर्दछौ अधिकार चाहियो भनेर छुट्टिएर बसेका छोराहरुको सम्पूर्ण व्यवस्थापन र परिवार सञ्चालनको खर्च बाबु आफैले नै बेहोरे जस्तै भएको छ नेपालको संघीयताको अभ्यास ।’
छठ पर्वको महत्व
बुधबार, कात्तिक २४, २०७८
छठ पनि एक महत्वपूर्ण चार्ड हो । यो विशेष गरी तराई क्षेत्रमा मनाईने प्रमुख पर्व हो । यो पर्व नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सकिएलगत्तै सुरू हुने गर्दछ ।
वित्तीय कारोबारमा अब्बल बन्दै पाल्पाको बगनासकाली सहकारी
मंगलबार, कात्तिक २३, २०७८
मुलुकको अर्थनीतिमा सरकारले सहकारी क्षेत्रलाई पनि एक खम्बाको रुपमा राखेपछि यो क्षेत्र फस्टाएको छ । पाल्पाका केही सहकारी संस्थाहरुले पछिल्लो समय वित्तीय सेवामा फड्को नै मारेका छन् ।
पाल्पामा मंगलबार २१ नयाँ संक्रमित थपिए
मंगलबार, कात्तिक २३, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप २१ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २१ जनामा संक्रमण पुष्टि भएको हो ।
राष्ट्रियसभा २० सदस्यको फागुन २१ मा पदावधि सकिँदै
मंगलबार, कात्तिक २३, २०७८
राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत रहेका छन् ।
कालीगण्डकीमा सञ्चालित वडास्तरीय पुरुष, महिला भलिबल प्रतियोगिता सकियो
मंगलबार, कात्तिक २३, २०७८
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा सञ्चालन भएको वडास्तरीय पुरुष, महिला भलिबल प्रतियोगिता सकिएको छ । बिर्घा युथ क्लब कालीगण्डकी गाउँपालिकाको आयोजनामा भएको उक्त प्रतियोगिता सकिएको हो ।
पर्यटक लोभ्याउन रेसुङ्गाको गर्जुरामा पर्यटन पार्क
मंगलबार, कात्तिक २३, २०७८
जिल्लाको पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रमा रहेको गर्जुरामा पर्यटन पार्क बन्न लागेको छ । रेसुङ्गा नगरपालिकामा पर्यटकलाई लोभ्याउन यहाँ पर्यटन पार्क बन्न लागेको हो ।
रिडीमा तीनमुखे पुल निर्माणमा ढिलासुस्ती
मंगलबार, कात्तिक २३, २०७८
पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीमा निर्माणाधीन तीनमुखे झोलुङ्गे पुल निर्माण सात वर्षमा पनि पूरा हुन सकेको छैन ।
चिसोबाट जोगिऔँ
मंगलबार, कात्तिक २३, २०७८
कार्तिक महिनाको अन्तिममा आइपुग्दा देशभर चिसो बढेको छ । चिसोबाट हुने विरामीहरु पनि बढ्दै गएका छन् । चिसोका कारण विशेषगरी दीर्घरोगी, वृद्धवृद्धा र बालबालिका त्यसबाट निकै प्रभावित हुन पुगेका छन् ।
कालीगण्डकी गाउँ सरकारले बेच्यो ५ लाखको फूल
मंगलबार, कात्तिक २३, २०७८
कालीगण्डकी गाउँ सरकारले यो वर्षको तिहारमा पाँच लाख रुपैयाँको फूल बिक्री गरेको छ । फूलखेतीका माध्यमबाट स्थानीयवासीलाई रोजगारी दिने योजनाअनुसार १९ रोपनी जमिनमा लगाएको सयपत्री फूल बिक्री गरेर गाउँपालिकाले पाँच लाख आम्दानी गरेको हो ।
साहित्यकार कोइरालाको ‘मरूभूमिमा विस्फोट’
सोमबार, कात्तिक २२, २०७८
साहित्यकार नारायण कोइरालाको लघुकथा संग्रह ‘मरुभूमिमा विस्फोट’ विमोचन गरिएको छ । शीत काव्य समाज नेपाल पाल्पाले साहित्यकार कोइरालाको दोस्रो कृतिका रुपमा लघुकथा संग्रह ‘मरुभूमिमा विस्फोटक’ विमोचन गरेको हो ।


