सरकारको ओमिक्रोन रोक्ने कदम
मंगलबार, मंसिर २१, २०७८
यामाहा रेजेडआर १२५ एफआईको विजेता घिमिरे
मंगलबार, मंसिर २१, २०७८
यामाहा रेजेडआर १२५ एफआई माइलेज च्यालेन्जको विजेता उज्वला घिमिरे बनेकी छन् । उच्चतम फ्यूल इफिसिएन्सीका लागि रेजेडआर १२५ एफआई स्कुटरको लागि भएको प्रतियोगितामा घिमिरे विजेता बनेकी हुन् ।
नेपालमा पनि भेटियो ओमिक्रोन भेरिएन्ट
सोमबार, मंसिर २०, २०७८
नेपालमा कोरोनाको ओमिक्रोन भेरिएन्टका संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाकोे उपस्थितिमा सोमबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा नेपालमा पनि ओमिक्रोन भेरियन्ट भेटिएको बताइएको हो ।
काँग्रेस लुम्बिनी प्रदेशमा पुन
सोमबार, मंसिर २०, २०७८
नेपाली काँग्रेसको लुम्बिनी प्रदेश अधिवेशनबाट सभापति पदमा अमरसिंह पुन निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनबाट उनले ८ सय ६७ मत प्राप्त गरेका थिए ।
थप दुई सय पाँच जनामा कोरोना संक्रमण
सोमबार, मंसिर २०, २०७८
पछिल्लो २४ घण्टामा थप २ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
नेपाली सेनाद्वारा विद्यार्थीलाई एनसिसी तालिम
सोमबार, मंसिर २०, २०७८
विद्यालयमा किताबी ज्ञानका अलवा विद्यार्थीहरुलाई अन्य ज्ञानको बारेमा पनि तालिम तथा जानकारी दिन थालिएको छ । नेपाली सेनाले गुल्मी जिल्ला सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई ५० दिने एनसिसी तामिल दिन सुरु गरेको हो ।
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा माघ २ र ३ गते हुने
सोमबार, मंसिर २०, २०७८
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा माघ २ र ३ गते सञ्चालन गर्ने भएको छ । गत शुक्रबार सार्वजनिक नतिजाको ग्रेड वृद्घि (पूरक) परीक्षा माघ २ र ३ गते सञ्चालन गर्ने भएको हो ।
भालुबाङमा भौतिक पूर्वाधारको काम धमाधम
सोमबार, मंसिर २०, २०७८
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन गर्न प्रदेशको स्थायी राजधानी दाङको भालुबाङमा भौतिक पूर्वाधारको काम धमाधम भइरहेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको पहलकदमीमा निर्माणको काम द्रुतगतिमा अघि बढाइएको छ ।
नयाँ सोंच अपनाऔं
सोमबार, मंसिर २०, २०७८
धेरै जसो जब्वर पार्टीहरुलाई अहिले महाधिवेशनको चटारो छ । सत्ता पक्ष र प्रतिपक्ष सबै पार्टीहरु नयाँ नेतृत्व चयनमा व्यस्त छन् । एमाले आफुले महाधिवेशनको मैजार खाइसकेको भएपनि नेकाँ, राप्रपा, माओवादी लगायतका दलहरु पनि धमरधुस भएर लागिपरेका छन् ।
ज्योति विकास बैंकद्वारा प्रिपेड डलर कार्ड सेवा सञ्चालन
सोमबार, मंसिर २०, २०७८
ज्योति विकास बैंकले प्रिपेड डलर कार्ड सेवाको सुरुवात गरेको छ । विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने गरी बैंकले पहिलो पटक प्रिपेड डलर कार्डको शुभारम्भ गरेको हो ।
कोरोनाबाट थप पाँचको मृत्यु
आइतबार, मंसिर १९, २०७८
कोरोनाका कारण पछिल्लो २४ घण्टामा नेपालमा थप ५ जनाको मृत्यु भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको नियमित कोरोना अपडेटमा देशभरबाट एकै दिन ५ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४० पुगेको छ ।
ग्रामीण सडकमा कालोपत्रे गर्दै तानसेन नगर सरकार
आइतबार, मंसिर १९, २०७८
जिल्लाको तानसेन नगर सरकारले ग्रामीण सडकमा कालोपत्रे गर्न लागेको छ । शहर बजारमा जस्तै ग्रामीण क्षेत्रमा पनि सहज यातायात सुविधा पुर्याउने उद्देश्यसहित नगर सरकारले ग्रामीण क्षेत्रका सडकहरुमा कालोपत्रे गर्ने कार्य शुरु गरेको हो । नगरपालिकाले यहाँका ग्रामीण क्षेत्रका सबै वडाहरुमा कच्ची सडक निर्माणसंगै बाहै्र महिना सहज रुपमा यातायात सञ्चालनका लागि...
रिब्दीकोटले दियो अपाङ्गता भएका व्यक्तिलाई ल्यापटप
आइतबार, मंसिर १९, २०७८
जिल्लाको रिब्दीकोट गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई ल्यापटप दिएको छ । गाउँपालिकाको महिला तथा बालबालिका विकास शाखाले दुईजना दृष्टि विहिन र एक जना शरिरको तलको भाग नचल्ने अपाङ्गताभएका व्यक्तिलाई ल्यापट दिएको हो ।


