Shittalpati
एपेन्डिसाइटिसको शल्यक्रिया रामपुरमै
एपेन्डिसाइटिसको शल्यक्रिया रामपुरमै रामपुर अस्पतालमा एपेन्डिसाइटिसको शल्यक्रिया सेवा सुरु भएको छ । पहिलो पटक सफलतापूर्वक शल्यक्रिया गरिएपछि चिकित्सक तथा स्थानीय खुसी भएका छन् । अब एपेन्डिसाइटिसको उपचारका लागि सदरमुकाम तानसेन जानुपर्ने समस्या हटेको छ । मंगलबार राति स्थानीय २१ वर्षीया सरला रेग्मीको सफलतापूर्वक शल्यक्रिया गरी सो सेवाको थालनी भएको हो ।
टर्कीए भूकम्पः मृतकको संख्या २१ हजार पुुग्यो
टर्कीए भूकम्पः मृतकको संख्या २१ हजार पुुग्यो टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २१ हजार जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । टर्कीएको विपद् व्यवस्थापन निकायले अन्तरराष्टिय सहायताका निम्ति अपील गरेको छ । अन्तरराष्टिय रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीले तत्काल आफ्नो आपत्कालीन कोषबाट तत्काल नगद सहायता परिचान गर्ने...
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा शाहले प्रदेश प्रमुख देवराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
जोखिम मोलेर बस्ती बचाउने युवाहरु अस्पतालको शैयामा !
जोखिम मोलेर बस्ती बचाउने युवाहरु अस्पतालको शैयामा ! गुल्मीको कालीगण्डकी गाउँपालिका–७ भुर्तुङ्गमा आगलागीमा परी घाइते भएकाहरुको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । बिहीबार भुर्तुङ्ग, खस्कोट नजिकैको थाम भीरमा लागेको आगो नियन्त्रण गर्न पुुगेका स्थानीय १८ वर्षीय नामुु भारती र १६ वर्षीय टीका गिरी आगोमा परी घाइते भएका थिए । शरीरका विभिन्न भागमा आगो लागी जलेर घाइते...
चैतसम्म ऋण भुक्तानी गर्दा छुट
चैतसम्म ऋण भुक्तानी गर्दा छुट
अस्थिर राजनीति
अस्थिर राजनीति
आइपिओ जारी गर्दै मोलुङ हाइड्रोपावर
आइपिओ जारी गर्दै मोलुङ हाइड्रोपावर पछिल्लो समय कम्पनीहरुले धमाधम आइपिओ जारी गर्दै आएका छन् । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले पनि सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्न लागेको छ । उसले आगामी फागुन ४ देखि आइपिओ जारी गर्न लागेको हो ।
सम्भावना खोज्दै महिला खेलाडी
सम्भावना खोज्दै महिला खेलाडी यहाँको निस्दी गाउँपालिका–५ ढुानाबेँशीमा रहेको जनता माविमा कक्षा ९ मा अध्ययन गर्छिन् डुमिसरा सारु । उनको भलिबलमा धेरै नै रुचि छ ।
नेवार संस्कृति: तानसेनमा सामूहिक बेल विवाह र व्रतबन्ध
नेवार संस्कृति: तानसेनमा सामूहिक बेल विवाह र व्रतबन्ध सुन्दा रमाइलो लाग्न सक्छ – नेवार समुदायमा केटी मानिसको तीन पटक विवाह गरिन्छ । पहिलो बेल विवाह । दोस्रो विवाह सूर्यसँग र तेस्रो विवाह बरसँग हुन्छ । बेलविवाह गरेकी चेली कहिल्यै विधवा नहुने नेवारी मान्यता छ ।
Weather Update