Shittalpati
नेप्से परिसूचकमा दोहोरो अङ्कको बृद्धि
नेप्से परिसूचकमा दोहोरो अङ्कको बृद्धि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ४५ अङ्कले उकालो लागेर दुई हजार एक सय ८२ दशमलव ६३ मा पुगेको छ ।
परराष्ट्रमन्त्रीसँग साउदी राजदूतको भेटवार्ता
परराष्ट्रमन्त्रीसँग साउदी राजदूतको भेटवार्ता परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हैमेदले आज मन्त्रालयमा भेटवार्ता गरेका छन् ।
आजको मौसम : हिमपातको सम्भावना
आजको मौसम : हिमपातको सम्भावना आज देशका उच्च पहाडी र हिमाली क्षेत्रममा हल्का हिमपातको सम्भवना छ । देशका विभिन्न ठाउँमा मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भएको छ ।
सेयर बजार घट्यो
सेयर बजार घट्यो
महामारी नियन्त्रण सम्बन्धी तालिम
महामारी नियन्त्रण सम्बन्धी तालिम महामारी नियन्त्रण सम्बन्धी तालिम तानसेनमा सञ्चालन गरिएको छ । अष्ट्रेलीयन रेडक्रस सोसाइटीको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाइटी केन्द्रको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको आयोजनामा तीन दिने तालिम तानसेनको प्रभासमा सञ्चालन गरिएको हो ।
पाल्पा आवासीय माविले मनायो ४३ औं वार्षिक उत्सव
पाल्पा आवासीय माविले मनायो ४३ औं वार्षिक उत्सव जिल्लाको तानसेनमा रहेको पाल्पा अवासीय माध्यमिक विद्यालयले ४३ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले विभिन्न कार्यक्रमहरु गरी वार्षिक उत्सव मनाएको हो ।
‘डाक्टरले भनेपछि बल्ल धुवाँको असर अनूभूति भयो’
‘डाक्टरले भनेपछि बल्ल धुवाँको असर अनूभूति भयो’ ग्रामीण भेगमा अझै पनि भान्सामा परम्परागत चुलोको प्रयोग गर्नाले दमका रोगी बढेका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा अधिकांशलाई दमको समस्या देखिएको छ ।
पाल्पामा सहिद स्मृति प्रतिष्ठान गठन, अध्यक्षमा पन्त
पाल्पामा सहिद स्मृति प्रतिष्ठान गठन, अध्यक्षमा पन्त पाल्पामा नेपाली काँग्रेसको शुभेच्छुक संस्था सहिद स्मृति प्रतिष्ठान गठन गरिएको छ । नेपाल महिला संघकी केन्द्रीय सदस्य रमा पन्तको अध्यक्षतामा प्रतिष्ठान गठन गरिएको हो ।
राष्ट्रियसभा सदस्यमा एमालेका दशौदी
राष्ट्रियसभा सदस्यमा एमालेका दशौदी राष्ट्रियसभा उपनिर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एमालेका कुमार दशौदी विजयी भएका छन् । उनले ४ हजार २६ मत प्राप्त गरेर राष्ट्रियसभा सदस्यमा विजयी भएका हुन् ।
सभामुखसँग चिनियाँ राजदूतको भेट
सभामुखसँग चिनियाँ राजदूतको भेट सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छेन सोङबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यालयमा भएको भेटमा उनीहरुबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय गतिविधि आदानप्रदानलगायत विषयमा छलफल भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
Weather Update