काँग्रेस नेता डा.भण्डारीकी आमाको उपचारको क्रममा निधन
बिहीबार, फागुन ४, २०७९
गुल्मीमा नयाँ प्रजातिका चरा भेटिए
बिहीबार, फागुन ४, २०७९
विश्वमै दुर्लभ मानिएका विभिन्न प्रजातिका चरा गुल्मीमा भेटिएका छन् । यहाँको रेसुङ्गा वन क्षेत्रमा थप पाँच प्रजातिका नयाँ चरा फेला परेका हुन् । पक्षी संरक्षण संघ गुल्मीले रेसुङ्गामा चरा सम्बन्धी अध्ययन गर्दा टुइँसी सुँगा, कोटेरो मुनियाँ, चञ्चले सुड्सुडिया, चखेवाचखेवी र तिलहरी प्रजातीका चरा फेला परेका हुन् । अघिल्लो वर्ष ६...
बाइस वर्षदेखि सशस्त्र प्रहरी अस्थायी संरचनामा
बिहीबार, फागुन ४, २०७९
बाइस वर्षअघि निर्माण भएका अस्थायी संरचना । त्यहाँ निर्माण गरिएका बंकर । तिनै चुहिने टिनको छाना तथा जमिनभित्र निर्माण भएका बंकरमा बस्दै आएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी । पानी परेका बेला चुहिएर कुलेसो काटेर तर्काएर निरन्तर जनताको सुरक्षाका लागि खटिँदै आएको छ सशस्त्र प्रहरी बल नेपाल ३० नं गुल्म वालिङ ...
बगनासकालीमा १५ शैयाको अस्पताल शिलान्यास
बिहीबार, फागुन ४, २०७९
जिल्लाको बगनासकाली गाउँपालिका–१ चिलाङ्दीमा १५ शैयाको आधारभूत अस्पताल शिलान्यास गरिएको छ । हरेक पालिकामा कम्तिमा एउटा १५ शैयाको अस्पताल निर्माण गर्ने संघीय सरकारको नीति अनुसार यहाँ अस्पतालको शिलान्यास गरिएको हो ।
मेन्छियाम हाइड्रोपावरले साधारण शेयरको निष्कासन
बिहीबार, फागुन ४, २०७९
मेन्छियाम हाइड्रोपावर लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन १० गतेदेखि आयोजना पीडित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो ।
राष्ट्रपति निर्वाचनको चासो
बिहीबार, फागुन ४, २०७९
निर्वाचन आयोगले २५ फागुनभित्रै राष्ट्रपति निर्वाचन गर्नेगरी तयारी अघि बढाएको छ । आयोगले २५ फागुनकै मितिलाई प्राथमिकतामा राखेको हो । निर्वाचन मिति नजिकिदै जाँदा राष्ट्रपति निर्वाचन राजनीतिक वृत्तमा निकै चर्चा र चासोको विषय बनेको छ । विशेषगरी ठूला राजनीतिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रपतिका लागि आ–आफ्नै...
प्रदेश राजधानीलाई नमूना सहरका रुपमा विकास गर्छौँ : मुख्यमन्त्री गिरी
बुधबार, फागुन ३, २०७९
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आगामी पाँच वर्षमा प्रदेशवासीलाई नमूना राजधानी सहर हस्तान्तरण गर्ने बताएका छन् । लुम्बिनी प्रदेश छैटौँ स्थापना दिवसको अवसरमा आज प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा आयोजित कार्यक्रममा उनले आगामी पाँच वर्षभित्र प्रदेशको राजधानीलाई नमूना सहरका रुपमा विकास गर्ने योजनासहित सरकारले काम गरिरहेको बताए ।
‘मुद्रास्फीति अपेक्षा सर्वेक्षण’ सार्वजनिक
बुधबार, फागुन ३, २०७९
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/०८० को दोस्रो त्रैमासिक अवधिको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले गत पुस २४ देखि ३० गतेसम्म देशभरका विभिन्न ६० वटा बजार क्षेत्रमा दुई हजार १० जना उत्तरदातासँग गरिएको सर्वेक्षणको नतिजा बुधबार सार्वजनिक गरेको हो ।
कांग्रेसका नेता भण्डारीको घरमा सिलिन्डर विस्फोट : भण्डारी र आमा घाइते
बुधबार, फागुन ३, २०७९
नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीको काठमाडौं बुद्धनगरस्थित घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर विस्फोट भएको छ । गएराति खाना पकाइरहेका बेला गुल्मी निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद भण्डारीको घरमा सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका छन् ।
चितवन–२ मा चैत २० गते उम्मेदवारी दर्ता
बुधबार, फागुन ३, २०७९
चितवन क्षेत्र नं २ मा आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयनको कार्यतालिका सार्वजनिक गरिएको छ ।निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत २१ मा उम्मेदवारको विरोधमा उजुरी, २२ मा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ ।
पर्यटक लोभ्याउँदै बाघको मूर्ति
बुधबार, फागुन ३, २०७९
कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । रामपुर नगरपालिका–६ स्थित कालीगण्डकी नदीको किनारमा हालै निर्माण भएको बाघको मूर्ति यतिबेला पर्यटकको आकर्षणको केन्द्र बनिरहेको छ ।
आज अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस मनाइदैं
बुधबार, फागुन ३, २०७९
आज अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्धको दिवस मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी १५ मा अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्ध दिवस मनाउने गरिन्छ । बाल्यकालमा हुने क्यान्सरका विरुद्ध जनचेतना बढाउनका लागि यो दिवस मनाउन सुरु गरिएको हो । यसका अलावा बाल्यकालमा क्यान्सर भएका बालबालिकाहरूका लागि सहयोग र साथ दिने हिसाबले पनि यस दिवसको रूपरेखा तयार...
पशुको बाँझोपन परीक्षण गर्न एक्स–रे सेवा
बुधबार, फागुन ३, २०७९
गुल्मीमा भिडियो एक्स–रेबाट पशुको बाँझोपनको समस्या र गर्भ परीक्षण गर्न सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले जिल्लाको रेसुङ्गा नगरपालिका र इस्मा गाउँपालिकामा यो सेवा सुरु गरेको हो ।


