रुपन्देहीका होटल तथा रेष्टुरेण्टको अनुगमन
बुधबार, माघ २५, २०७९

पेट्रोलियम पदार्थको मूल्य बढ्यो
बुधबार, माघ २५, २०७९
पेट्रोलियम पदार्थको मूल्य बढेको छ । भारतबाट मूल्य बढेर आएपछि नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ३/३ रुपैयाँका दरले बढाएको हो ।

अर्यालले गरिन पदभार ग्रहण
बुधबार, माघ २५, २०७९
राष्ट्रियसभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पदभार ग्रहण गरेकी छन् । शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै उपाध्यक्ष उपाध्यक्ष अर्यालले पदभार ग्रहण गरेकी हुन् ।

लुम्बिनी प्रदेश : आज राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुँदै, कुन दलको कस्तो अवस्था ?
बुधबार, माघ २५, २०७९

मन्त्रिपरिषद्को निर्णय : दैलेखमा पेट्रोलियम अन्वेषण गरिने
मंगलबार, माघ २४, २०७९
सरकारले दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम अन्वेषण गर्ने भएको छ । उक्त प्रयोजनका लागि का लागि जलजलेमा ४५ रोपनी जग्गा अधिग्रह गर्ने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् ।

भारतलाई हराउँदै नेपाल फाइनलमा
मंगलबार, माघ २४, २०७९
नेपाल साफ यु–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । ढाकामा मंगलबार भएको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

आलै छ कोरोनाले बनाएको घाउ
मंगलबार, माघ २४, २०७९
सीमा सिल थियो, आवागमन कहिले खुल्ने ? थाहा थिएन । जीविकाको एकमात्र स्रोत डुङ्गा पनि बन्द भएपछि खेदू मल्लाहलाई दुई छाक टार्न धौधौ भएको थियो । खेती गर्ने जग्गा जमिन थिएन ।

विपन्न तथा जेहनदार विद्यार्थीलाई छात्रवृत्ति
मंगलबार, माघ २४, २०७९
जिल्लाको एक विद्यालयका विपन्न तथा जेहनदार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुले जिल्लाको तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयमा अध्ययनरत ४ जना विपन्न तथा जेहनदार विद्यार्थीहरुलाई छात्रवृत्ति दिएको हो ।