Shittalpati
मदन भण्डारीलाई सम्झिनुको सार्थकता
मदन भण्डारीलाई सम्झिनुको सार्थकता नेपाल कम्युनिष्ट पार्टीका तत्कालिन महासचिव एवं जननेता मदन भण्डारीको ३० औं स्मृति दिवस विभिन्न रचनात्मक एवं सिर्जनात्मक कार्य गरी बुधबार देशभरी मनाइएको छ । २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा निधन भएका भण्डारीको हरेक वर्ष जेठ ३ गते सम्झिन्छ ।
अनियमितता रोकौं
अनियमितता रोकौं राजनीति र केही ठूला दलहरुका नेताका क्रियाकलापका कारण देखापरेका अनियमितताका प्रसंगहरु अहिले जताततै सर्वत्र चर्चित छन् । नेपाली भूराजनैतिक वृतमा अहिले नैरास्यताका बादलहरु मडारिएका छन् । समस्या उत्पन्न गर्ने र समाधान गर्ने दायित्ववोध प्रति प्रश्नचिन्ह खडा भएका छन् । देशले असल राजनीतिज्ञ पाउन कठिन भएको छ ।
कुनै दवाबले अनुसन्धान प्रभावित नहोस्
कुनै दवाबले अनुसन्धान प्रभावित नहोस् नक्कली भुटानी शरणार्थी प्रकरणमा बहालवाला सचिवसहित पूर्वमन्त्रीहरू धमाधम पक्राउ पर्न थालेपछि देशमा एउटा तरंग सिर्जना भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि फरार रहेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पनि अहिले पक्राउ परेका छन् ।
गर्मीमा स्वास्थ्यको ख्याल गरौं
गर्मीमा स्वास्थ्यको ख्याल गरौं गर्मी बढेको छ । यो मौसमसँगै विभिन्न रोगहरू बढ्ने जोखिम पनि हुन्छ । जाडो यामभन्दा गर्मी याममा रोगहरूबाट बच्न मुस्किल हुने भएकाले यसतर्फ ध्यान दिन आवश्यक हुन्छ । गर्मी बढेसँगै पखला लाग्ने, खानेकुरा नपच्ने, फूड प्वोइजन हुने, छालाको संक्रमणदेखि टाउको दुख्नेसम्मको समस्या हुने गर्दछ ।
डढेलोका घटना बढ्नु चिन्ताजनक
डढेलोका घटना बढ्नु चिन्ताजनक पछिल्लो समय डढेलोका घटना बढ्दै गएका छन् । गर्मी मौसम सुरु भएदेखि डढेलोका घटनाका समाचारहरु दिनहुँ आइरहेका छन् । कतै–कतै समुदायमा अझै पनि वनपाखामा डढेलो लगाउने चलन छ । तारन्तार लाग्ने डढेलोका दीर्घकालीन प्रभाव हुन्छन् । हजारौं हेक्टरको वन पैदावार जल्छन् । डढेलोले वनमा भएका पशुपन्छी चराचरको पनि मृत्यु हुन्छ ...
प्राथमिकतामा परोस् स्वास्थ्य क्षेत्र
प्राथमिकतामा परोस् स्वास्थ्य क्षेत्र सबैभन्दा बढी संवेदशनील क्षेत्र स्वास्थ्य हो । स्वास्थ्यलाई संविधानमा समेत मौलिक अधिकारको रुपमा उल्लेख गरिएको छ । तर सरकारले भने स्वास्थ्य क्षेत्रलाई खासै महत्व दिएको देखिदैन । नागरिकलाई स्वस्थ राख्ने दायित्व सरकार हो ।
Weather Update