Shittalpati
त्रिपदीय काव्य त्रिशूल
त्रिपदीय काव्य त्रिशूल कविता, आख्यान, निबन्ध र नाटक साहित्यका चार विधाहरू हुन् । जसमध्ये कविता अर्थात् काव्य सर्वव्यापी विधाको रुपमा रहँदै आएको छ । पूर्वीय र पाश्चात्य साहित्यको विकास र विस्तारसँगै वर्तमान समयमा विभिन्न विधा÷उपविधा÷प्रविधाहरू प्रयोगमा आइरहेको परिप्रेक्ष्यमा नेपाली लघुतम् कविता साहित्यको इतिहासमा नवीतम् योगदान पु¥याउने उद्देश्यका साथ त्रिपदी काव्य उपविधाको रुपमा ‘त्रिशूल’...
उजिरसिंह र भगवती जात्रा
उजिरसिंह र भगवती जात्रा नेपाली शब्दकोष अनुसार देवदेवीका स्थानमा निश्चित दिनमा पुजाआजा सहित मनाइने विशेष प्रकारको उत्सव यात्रालाई जात्रा भनिन्छ । पाल्पाको तानसेनमा हरेक वर्ष जनैपूर्णिमाको भोलिपल्टदेखि भाद्रकृष्ण नवमीका दिनसम्म जात्रा महोत्सव मनाइन्छ । तानसेनमा विशेषतः गाइजात्रा, रोपाइँ जात्रा, वाघजात्रा, गणेश जात्रा, भीमसेन जात्रा, कृष्ण जात्रा, नारायण जात्रा र भगवती जात्रा मनाइन्छ । परम्परा...
तानसेनका जात्रा :  सांस्कृतिक गाथा
तानसेनका जात्रा : सांस्कृतिक गाथा सानो क्षेत्रफलमै प्रशस्त जैविक र सांस्कृतिक विविधता हुनु नेपालको विशिष्ट परिचय हो । विविध भाषा र संस्कृतिले भरिपूर्ण देश भएकैले हरेक दिनजसो कुनै न कुनै जाति, समुदायको उत्सव परिरहेको हुन्छ । हरेकजसो जाति, समुदायका आफ्नै संस्कृति भए पनि जात्रा, भोज र उत्सवका लागि नेवाः समुदाय प्रसिद्ध छ ।
कवि पुरनको बुद्धरश्मि
कवि पुरनको बुद्धरश्मि नेपाली साहित्यको फॉटमा अत्यन्त उर्वर विधाको रूपमा लिइएको कविता सर्वप्राचिन एवम् सम्वृद्ध विधा हो  । पाल्पाको साहित्यिक इतिहासमा समेत सबैभन्दा बढी कृति प्रकाशित भएको विधा पनि कविता नै हो ।
लता के.सी.को पाहुर
लता के.सी.को पाहुर माता जान्दवीदेवी खड्का क्षेत्री र पिता लक्ष्मीबहादुर खड्का क्षेत्रीको सुयोग्य सुपुत्रीको रूपमा लता के.सी.को जन्म वि.सं.२०१७ साल जेष्ठ २७ गते भएको हो । बी.ए. उत्तीर्ण गरी वि.सं.२०५२ सालदेखि शिक्षण पेशालाई अगाली वि.सं.२०७२ मा सेवा निवृत्त हुनु भएकी लता के.सी नेपाली साहित्यको आकाशमा सशक्त नारी हस्ताक्षरको रूपमा उपस्थित हुनु भएको छ ...
रूरूक्षेत्रको महिमा
रूरूक्षेत्रको महिमा बराह पुराण अनुसार भृगुवंशमा देवदत्त नाम गरेका एक तपस्वी ऋषि थिए । उनी कालीगण्डकीको तटमा तपस्यारत थिए । उनको तपस्या भङ्ग गर्न भनेर स्वर्गका राजा इन्द्रले प्रम्लोचना नामकी अप्सरालाई पठाए । अप्सरादेखि मोहित भई ऋषिले धेरै समयसम्म सहवास गरे ।
शीत कल्प कृति ‘प्रकृति’
शीत कल्प कृति ‘प्रकृति’ नेपाली वाङ्मयमा सर्वाधिक लोकप्रिय कविता काव्य विधामा समकालीन सर्जकहरूले विभिन्न उपविधाहरूको परिकल्पना र प्रयोग गर्दै आइरहेका छन् । यसै परिप्रेक्ष्यमा लघुतम् काव्यको क्षेत्रमा नवीनतम् योगदान पुर्‍याउने उद्देश्यका साथ काव्य उपविधाको रुपमा ‘शीत’ को परिकल्पना प्रस्तावना गरिएको हो ।
काव्यमा ‘तीर्थाटन’
काव्यमा ‘तीर्थाटन’  ‘तीर्थाटन’ काव्य सङ्ग्रहका लेखक स्व. लोकनाथ उपाध्याय रेग्मीको नाति एवं सुदन प्रकाश रेग्मीको भाञ्जा चोलाकान्त पौडेलसँग मेरो सान्निध्यता अभिभावकीय मित्रको रूपमा चार दशक अघि देखि नै रहँदै आएको छ ।
गोरखा– जितगढी कि जितगढी– गोरखा ?
गोरखा– जितगढी कि जितगढी– गोरखा ? उजिरसिंह थापा र पाल्पा आगमनः पिता नयनसिंह थापा र माता रणकुमारीका जेष्ठ सुपुत्र उजिरसिंह थापाको जन्म वि.सं. १८५२ साल चैत्र कृष्ण प्रतिपदाको दिन भएको हो । पिताको निधन भएसँगै उजिरसिंह काका भिमसेन थापाको निगरानीमा हुर्केका थिए । भिमसेनले यिनलाई विशेष माया गर्ने हुनाले र धनकुटा, सप्तरी, वारा र पर्सा क्षेत्रमा...
शोध खोज सोंच र ओजपूर्ण कृति : आत्मबोध
शोध खोज सोंच र ओजपूर्ण कृति : आत्मबोध पाल्पा राज्यको जग रिब्दीकोट रियासतबाट शुरू भई पुरानाकोट हुँदै पाल्पा भएको हो । यही पाल्पा अहिले नेपालको लुम्बिनी प्रदेशको एक पहाडी जिल्लाकरुो रूपमा अवस्थित छ । पाल्पालाई दुईवटा नगरपालिका र आठ वटा गाउँपालिकामा विभक्त गरिएको छ । जसमध्ये एउटा रिब्दिकोट गाउँपालिका पनि हो ।
सरको चिया पसल 
सरको चिया पसल 
Weather Update