Shittalpati
पत्रपत्रिका र छापाखानाको  इतिहास
पत्रपत्रिका र छापाखानाको  इतिहास छैटौ शताब्दीमा चिनबाट निस्किएको “त्सिंगपाओ” मासिक पत्रि नै विश्वको पहिलो प्रकाशित पत्रिका हो । समयको क्रमसंगै तुंग राजाहरूको शासनकालमा सन् ६१८ देखि ९०५ सम्म “पेकिङ गजेट” प्रकाशित भयो । पेकिङ गजेट र जुलियस सिजरको “एकटा डिउर्ना” लाई पत्रपत्रिकाको इतिहासमा अग्रपंक्तिमा स–सम्मान राखिन्छ ।
पाल्पाकी नीता र भोजपुरको दामुको प्रेम कथा
पाल्पाकी नीता र भोजपुरको दामुको प्रेम कथा प्रथम शीत ईश्वर कृष्णबहादुर के.सी.द्वारा लिखित शीत कल्प कृति ‘शीतका थोपा’(२०७८), अविस्रान्त कर्मशील साहित्यकार एवं शीत ईश्वर देवेन्द्रराज शाक्यको शीत लघुतम काव्य संग्रह ‘शीत’(२०७८) र शीत लघुतम खण्डकाव्य ‘धर्मी’(२०८१), शीत ईश्वर इन्दिरा ज्ञवाली पौडेलको शीत कल्प कृति ‘शीत इन्दु’(२०७९), शीत ईश्वर शारदा ज्ञवाली ढकालको शीत कल्प कृति ‘आँसु’ (२०७९), शीत...
आमालाई घृणा गर्ने छोरीको कथा
आमालाई घृणा गर्ने छोरीको कथा चोरनीको छोरा भन्ने ढनाढ्य महिला, चोरनीको छोरा भन्दै स्कूलमा गिल्ला गर्ने स्कूलकै सहपाठी सहारा र चोरनीको छोरा भनी कक्षामा सबैले खिसि गर्दा समेत विधार्थीलाई नसम्झाई खुतुतुतु हाँसेर बस्ने मोहिनी  मिस घृणाका तीन पात्रहरू हुन् । यी तीन पात्र मध्ये धनाढ्य महिला र सहारा आमा छोरी हुन् । यिनै छोरी सहाराले...
बौद्ध दर्शन र यसको सार
बौद्ध दर्शन र यसको सार नेपाली भाषामा दर्शन शब्दको शाब्दिक अर्थ–हेर्नु, देख्नु वा जीवन र जगत सम्बन्धी कुराको चिन्तन गर्नु हुन्छ । ज्ञानको स्रोत, विवेकको प्रयोग, मूल्य प्रणालीको आधार, समालोचनात्मक चिन्तन र तर्कको विधाको रूपमा दर्शनलाई व्यापक अर्थमा प्रष्ट्याउन सकिन्छ । महादेशीय दृष्टिले एशियामा विकास भएका दर्शनलाई पूर्वेली दर्शन र यूरोप तथा पश्चिमी मुलुकहरूबाट विकसित...
शोककाव्य बुद्धि 
शोककाव्य बुद्धि  पिताजीको स्मृतिमा समर्पित ‘बुद्धि खण्डकाव्य’ का रचयिता नारायणी शर्मा माता ढालकुमारी आचार्य र पिता स्व बुद्धिनाथ आचार्यकी माहिली सुपुत्री हुनुहुन्छ ।
देवेन्द्रको जीवनी : इन्दिराको कृति
देवेन्द्रको जीवनी : इन्दिराको कृति अविश्रान्त कर्मशील साहित्यकार देवेन्द्रराज शाक्यको संक्षिप्त जीवनीको रूपमा लेखिएको पुस्तकको नाम हो – “सिर्जनशील सर्जक देवेन्द्रराज शाक्य ।”
Weather Update