Shittalpati
अमेरिकाबाट फर्किए प्रधानमन्त्री ओली
अमेरिकाबाट फर्किए प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओली  अमेरिकाबाट स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा सहभागी भई उनी सोमबार अपरान्ह स्वदेश फर्किएका हुुन् ।
त्याग
त्याग खै के वित्यो ,वित्दै थियो, वित्ने थियो ।  रित्तो गोजिमा पनि बालापन खुशीले जित्ने थियो । 
आज विश्व मुटु दिवस मनाइँदै
आज विश्व मुटु दिवस मनाइँदै आज नेपालसहित विश्वभर नै ‘विश्व मुटु दिवस’ मनाइँदै छ । स्वास्थ्य क्षेत्रका सरकारी तथा गैरसरकारी संघ÷संस्थाहरुले विविध कार्यक्रम गरी यो दिवस मनाउँदैछन् । पछिल्लो समय नेपालमा पनि मुटुरोगका बिरामी अत्यधिक बढ्दै गएकाले चेतनामूलक कार्यक्रमहरु गरिंदैछ ।
वरिष्ठ पत्रकार कार्कीको निधन
वरिष्ठ पत्रकार कार्कीको निधन वरिष्ठ पत्रकार कर्णबहादुर कार्कीको शनिबार निधन भएको छ । लामो समयदेखि मधुमेह र मिर्गौलापीडित कार्कीको ७० वर्षको उमेरमा आफ्नै निवास पाल्पाको तानसेनस्थित धुर्वघाटमा निधन भएको हो ।
पहिरोले बर्तुङ–राम्दी सडक अवरुद्ध
पहिरोले बर्तुङ–राम्दी सडक अवरुद्ध  पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको बर्तुङ–राम्दी सडक खण्ड अवरुद्ध बनेको छ । रम्भा गाउँपालिका–३, पिपलडाँडाको अगाहाखोला नजिकै ढुंगासहितको पहिरो खसेपछि सडक शनिबार विहानदेखि अवरुद्ध भएको हो ।
कैलाशनगरको सुकुम्वासी वस्तीमा पहिरो, एक दर्जनघरहरु जोखिममा
कैलाशनगरको सुकुम्वासी वस्तीमा पहिरो, एक दर्जनघरहरु जोखिममा जिल्लाको तानसेन नगरपालिका–५ कैलाशनगरस्थित देउराली नजिकै सुकुम्वासी वस्तिमा पहिरो गएको छ । विहीबारदेखि परेको निरन्तर अविरल वर्षाका कारण यहाँको वस्तीमा पहिरो गएको हो ।
आज ‘विश्व रेबिज दिवस’
आज ‘विश्व रेबिज दिवस’ आज सेप्टेम्बर २८ अर्थात् विश्व रेबिज दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । रेविजविरुद्व पहिलो पटक प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुईस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ मा उनको योगदानलाई स्मरण गर्दै हरेक वर्ष रेविज दिवस मनाउने गरिएको हो ।
वरिष्ठ लोक गायकद्वय रायमाझीलाई मातृ शोक
वरिष्ठ लोक गायकद्वय रायमाझीलाई मातृ शोक नेपाली लोक संगीतका नक्षत्र तथा वरिष्ठ लोकगायद्वय नारायण रायमाझी र दुर्गा रायमाझीलाई मातृ शोक परेको छ । पाल्पा माथागढी गाउँपालिका झडेवा निवासी उनीहरूकी ममतामयी माता कृष्णकुमारी रायमाझीको विहीबारराती काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा ८२ वर्षको उमेरमा निधन भएको हो ।
आज विश्व पर्यटन दिवस मनाइँदै
आज विश्व पर्यटन दिवस मनाइँदै आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ । खासगरी, पर्यटन सम्बन्धी काम गर्ने निकाय वा संस्थाले विभिन्न कार्यक्रम गर्दै छन् । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा संघसंस्थाले...
Weather Update