Shittalpati
पूर्वविशिष्टलाई सुविधा दिने चर्चा
पूर्वविशिष्टलाई सुविधा दिने चर्चा केही दिन यता पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिने विषयले चर्चा पाएको छ । सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई  सुविधा दिने कानुन ल्याउन लागेको भन्दै सर्वत्र चर्च र आलोचना हुने गरेको छ । तर सरकारका मन्त्रीहरुले भने त्यसको बचाउ गर्दै आएका छन् ।
समाचार प्रभाव : स्वदेश फर्किए रामबहादुर
समाचार प्रभाव : स्वदेश फर्किए रामबहादुर गुल्मीको चन्द्रकोट गाउँपालिका –५ ग्वाघाका ५१ बर्षीय रामबहादुर थापा अन्ततः दुवईबाट स्वदेश फर्किएका छन् । घर परिवारलाई सुःखका साथ राख्ने सपना बोकेर विदेशीएका उनी दुई महिनादेखि विरामी भई अलपत्र परेका थिए । थापा र उनको परिवारले स्वदेश फर्किन गुहार गरेको पछि केही दिन अघि नवजनचेतना राष्ट्रिय दैनिक र शितलपाटी डटकममा...
स्ववियु निर्वाचन : शहिद बहुमुखी क्याम्पस रामपुरमा ८० प्रतिशत मत  खस्यो
स्ववियु निर्वाचन : शहिद बहुमुखी क्याम्पस रामपुरमा ८० प्रतिशत मत  खस्यो जिल्लाको रामपुरस्थित शहिद बहुमुखी क्याम्पसमा शान्तिपूर्ण र उत्साहजनकरूपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन  सम्पन्न भएको छ । विहान ८ बजेदेखि सुरु भएको मतदान ४  बजे सकिएको हो ।
स्ववियु निर्वाचन : पाल्पा त्रिभुवन क्याम्पसमा करिब ६५ प्रतिशत मत खस्यो
स्ववियु निर्वाचन : पाल्पा त्रिभुवन क्याम्पसमा करिब ६५ प्रतिशत मत खस्यो पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा शान्तिपूर्ण र उत्साहजनकरूपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन सम्पन्न भएको छ । विहान ८ बजेदेखि सुरु भएको मतदान ४ बजे सकिएको हो ।
सत्ता होइन,व्यवस्था बलियो बनाऊ
सत्ता होइन,व्यवस्था बलियो बनाऊ सत्तामा पुग्ने जो कोही दलहरुको एउटै उद्देश्य रहन्छ सत्ता कसरी टिकाउने । पटक–पटक बनेका सरकारहरुले यस्तै अभ्यास गर्दै आए । अहिले पनि देशका दुई ठूला राजनीतिक दलहरु  मिलेर बनेको गठबन्धन सरकार  पनि सत्ता जोगाउन मै व्यस्त छ । उनीहरु सत्ता जोगाउने खेलमा लागि रहेका बेला राजावादी तत्वहरु भने व्यवस्था नै...
पाल्पा जेसिजद्वारा होली मिलन कार्यक्रम 
पाल्पा जेसिजद्वारा होली मिलन कार्यक्रम  पाल्पा जेसिजले होली मिलन कार्यक्रम गरेको छ । उसले विहीबार फागुपूर्णिमा अर्थात् होलीका अवसरमा तानसेनमा होली मिलन कार्यक्रम गरेको हो । 
सरकारले भ्रष्टाचारीको संरक्षण गरेको प्रचण्डको आरोप
सरकारले भ्रष्टाचारीको संरक्षण गरेको प्रचण्डको आरोप पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाएका छन् । बुधबार बुटवलमा आयोजित मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । अहिलेको सरकार राम्रो गर्नेलाई देखि नसक्ने, आफ्ना मान्छे जतिसुकै भ्रष्टाचारी भए पनि संरक्षण गर्ने...
राजनीतिमा अर्को तरंग
राजनीतिमा अर्को तरंग नेपाली राजनीतिमा बेला बेलामा तरंग आउने गरेको छ । सत्ता परिवर्तन नेपालको स्थायी रोग नै हो । यसले बेला–बेलामा तरंग ल्याइनै रहेको छ । यही बिचमा फेरी अर्को तरंग ल्याएको छ ।
पाल्पामा अखिल (क्रान्तिकारी) का पूर्व अध्यक्ष लुंगेली नेवि संघमा प्रवेश
पाल्पामा अखिल (क्रान्तिकारी) का पूर्व अध्यक्ष लुंगेली नेवि संघमा प्रवेश नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका पूर्व इकाइ अध्यक्ष एवं स्ववियु सदस्य भीम लुंगेली नेपाल विद्यार्थी संघमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस विधानको धारा ४(१) बमोजिम काँग्रेसको सदस्यता लिई उनी नेवि संघ प्रवेश गरेका हुन् ।
Weather Update