Shittalpati
गुल्मीमा चट्याङ लागेर एकको मृत्यु
गुल्मीमा चट्याङ लागेर एकको मृत्यु गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्युु भएको छ । जिल्लाको मालिका गाउँपालिका–२ दर्लिङ ६० वर्षीय हिरा बहादुर घर्ती रोकाको चट्याङ लागेर मृत्यु भएको हो । 
व्यवसायीको दुखेसो : ‘दोहोरो कर नीतिले समस्यामा पर्‍यौं’ 
व्यवसायीको दुखेसो : ‘दोहोरो कर नीतिले समस्यामा पर्‍यौं’  नेपालमा सरकारको दोहोरो नीति र राजनीतिक अस्थिरताका कारण जहिल्यै उद्योगी–व्यवसायी मारमा पर्ने गरेको गुनासो छ । प्राकृतिक विपद्, महामारी र राजनीतिक अस्थिरताका कारण व्यवसाय तहसनहस भइरहँदा दोहोरो कर नीतिले झन आफुहरु समस्यामा परेको व्यवसायीहरुले गुनासो गर्दै आएका छन् ।
तानसेनमा बाघ जात्रा
तानसेनमा बाघ जात्रा पाल्पाको सदरमुकाम तानसेनमा बाघ जात्रा देखाइएको छ । बाघको स्वरुपमा तानसेनका युवाहरु सडकमा निस्किएका थिए । बाघ जात्राको दिन युवाहरु बाघको विभिन्न आकृतिहरुमा सडकमा निस्किएका हुन् ।
मैत्री क्लवको वार्षिक उत्सव तथा अधिवेशन, अध्यक्षमा शाक्य
मैत्री क्लवको वार्षिक उत्सव तथा अधिवेशन, अध्यक्षमा शाक्य जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशील रहेको मैत्री क्लव तानसेनको वार्षिक उत्सव तथा अधिवेशन तानसेनमा भएको छ ।  क्लवले ४४ औं वार्षिक उत्सव तथा २० औं अधिवेशन गरेको हो ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पाल्पामा स्नेहमिलन तथा रक्षाबन्धन
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पाल्पामा स्नेहमिलन तथा रक्षाबन्धन शान्ति, योगा, ध्यान जस्ता विषयमा ज्ञान प्रदान गर्दै आएको ब्रहमाकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रिय कार्यालय पाल्पामा स्नेहमिलन तथा रक्षाबन्धन कार्यक्रम गरिएको छ । जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसर पारेर यहाँ स्नेहमिलन तथा रक्षाबन्धन कार्यक्रम गरिएको हो ।
तानसेन–रिडी सडक दिउँसोमा पनि बन्द
तानसेन–रिडी सडक दिउँसोमा पनि बन्द पाल्पाको तानसेन हुँदै गुल्मीको रिडी पाल्पाको तानसेन हुँदै गुल्मीको रिडी जाने सडक दिउँसोमा पनि बन्द भएको छ । रातीमा ६ घण्टा बन्द हुँदै आएको सडक  शुक्रबारदेखि दिउँसोमा पनि बन्द भएको हो । तानसेन–रिडी सडक खण्डको जोर्तो माथिको उकालोमा सुख्खा पहिरोसहित ढुँगा खसेपछि सडक जोखिममा रहेकाले ढुंगा पन्छाउन सडक बन्द गरिएको...
प्रेस युनियन पाल्पाले भन्यो ‘सदस्य ज्ञवालीप्रति धम्की दिनेलाई कानुनी दायरामा ल्याऊ’
प्रेस युनियन पाल्पाले भन्यो ‘सदस्य ज्ञवालीप्रति धम्की दिनेलाई कानुनी दायरामा ल्याऊ’ नेपाल प्रेस युनियन पाल्पा शाखाले कार्यसमिति सदस्य प्रकाश ज्ञवालीप्रति धम्की दिनेलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ । युनियनले शुक्रबार एक विज्ञप्ति निकाली सामाजिक सञ्जालमा गालीगलौज गर्ने, अपशब्द लेखेर धम्की दिएको घटना प्रति ध्यानाकर्षण भएको जनाउँदै धम्की दिनेलाई तत्काल कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको हो ।
पदीय जिम्मेवारी निर्वाह गरे जनताको अवस्थामा परिवर्तन आउँछ : सांसद राना
पदीय जिम्मेवारी निर्वाह गरे जनताको अवस्थामा परिवर्तन आउँछ : सांसद राना लुम्बिनी प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री वीरबहादुर रानाले पदीय जिम्मेवारीमा रहेकाले काम गरे मात्रै पनि जनताको अवस्थामा परिवर्तन आउने बताएका छन् । उनले व्यवस्था परिवर्तन  गरे पनि अवस्थामा परिवर्तन हुन नसकेको भन्दै पदीय जिम्मेवारी निर्वाह गरे मात्रै पनि जनताको अवस्थामा परिवर्तन ल्याउन सकिने बताए ।
बगनासकालीमा एक वर्षीया बालिकाको पानीमा डुुबेर मृत्यु
बगनासकालीमा एक वर्षीया बालिकाको पानीमा डुुबेर मृत्यु जिल्लाको बगनासकाली गाउँपालिका – १ चिलाङ्दीमा पानीमाडुुबेर एक वर्षीया बालिकाको मृत्यु भएको छ ।
तानसेनको कैलासनगरमा बिजुलीको पोलमा आगलागी, ठूलो क्षती हुनबाट जोगियो
तानसेनको कैलासनगरमा बिजुलीको पोलमा आगलागी, ठूलो क्षती हुनबाट जोगियो तानसेनको कैलासनगरमा बिजुलीको पोलमा आगलागी,ठूलो क्षती हुनबाट जोगियो
जोर्ते दुर्घटनाका घाइतेहरुको अवस्था बुझ्दै काँग्रेस नेता भट्टराई
जोर्ते दुर्घटनाका घाइतेहरुको अवस्था बुझ्दै काँग्रेस नेता भट्टराई पाली काँग्रेसका युवा नेता तथा गुल्मीका सचिव जगदीश भट्टराई आज विहान जोर्तेमा भएको स्कार्पियो दुर्घटनाका घाइतेहरुको अवस्था बुझ्न अस्पताल पुगेका छन् । भट्टराईले पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा पुगेर उपचारत घाइतेहरुको अवस्था बारे जानकारी लिएका हुन् ।
बालिकाको मृत्यु पछि तनाव ग्रस्त बनेको तम्घास शान्त बन्दै
बालिकाको मृत्यु पछि तनाव ग्रस्त बनेको तम्घास शान्त बन्दै गुल्मी अस्पतालमा उपचारको क्रममा मंगलबार छ वर्षीया बालिकाको ज्यान गएपछि तनाव ग्रस्त बनेको सदरमुकाम तम्घास यति बेला शान्त बन्दै गएको छ । अर्घाखाँचीको छत्रदेब गाउँपालिका–७ काउलेकी छ वर्षीया बालिका प्रशंसा मरासिनीको उपचारको क्रममा ज्यान गएपछि पीडितका आफन्त र स्थानीयहरु आन्दोलनमा उत्रिएपछि तम्घास बजार तनाव ग्रस्त बनेको थियो ।
Weather Update