Shittalpati
खोलामा मोटरसाइकल

मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने गुल्मीका मालिका र इस्मा गाउँपालिकाका बीचमा पर्ने घमिर खोलामा मोटरसाइकल पार गराउँदै युवा । नदी पार गर्न पुल नभएकाले स्थानीयवासी समस्या छन् । तस्वीर : हुमाकान्त पोखरेल, रासस

 

प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update