Shittalpati
अस्तित्वका बाल शीतहरू

             अस्तित्व रेग्मी
             न्यू होराइजन मा. बि. तानसेन
             कक्षाः ६

लेख
पढ
गर्नु
पर्छ

राम्रो
मान्छे
बन्नु
पर्छ

स्कुल
कैले
जाने
होला

साथी
संगै
बोँकी
झोला

नेट
खोल
साथी
बोल

बल
खेल्दा
भयो
गोल

रम्छ
मन
खेल्न
जाँदा

साथी
सँग
खाजा
खाँदा

नाम
जस्तो
गर्छु
काम

पाल्पा
जिल्ला
मेरो
ठाम

धेरै
राम्रो
हाम्रो
देश

मिलि
जुलि
बस्नु
बेश

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update