Shittalpati
अत्यावश्यक सेवा प्रवाह गर्दै तानसेन नगरपालिका

 लकडाउनका बेलामा अत्यावश्यक सेवा प्रदान गर्दै तानसेन नगरपालिका । नगरपालिकाको आर्थिक प्रशासन, स्वास्थ्य, सूचना शाखाका कर्मचारीहरु शुक्रवार अबेरसम्म पनि सेवामै खटिएका छन् । तस्वीर :शित्तलपाटी डटकम /जगदीश भट्टराई ।

प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update