Shittalpati
‘रोग पालेर होइन, फालेर बाँचौं’
‘रोग पालेर होइन, फालेर बाँचौं’ ‘रोग पालेर होइन, फालेर बाचौं’ भन्ने मान्यतालाई सार्थक तुल्याउन बागलुङको बरेङ गाउँपालिकाले विद्यार्थी स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालनमा ल्याएको छ । यस कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका सबै विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य परीक्षण गर्न थालिएको हो ।
नेपालमा पनि नयाँ प्रजातिको कोरोना,बेलायतबाट फर्केका तीन जनामा पुष्टि
नेपालमा पनि नयाँ प्रजातिको कोरोना,बेलायतबाट फर्केका तीन जनामा पुष्टि नेपालमा कोभिड –१९ भाइरस कायमै रहेका बेला पुनः नयाँ प्रजातिको भाइरस भित्रिएको पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै तीन जनामा बेलायतमा देखिएको यूके भेरिएन्ट (बी–११७) कोरोना भाइरस पुष्टि भएको जनाएको हो ।
पूर्व उद्योग मन्त्री पाण्डेयलाई कोरोना पुष्टि
पूर्व उद्योग मन्त्री पाण्डेयलाई कोरोना पुष्टि नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व उद्योगमन्त्री सोम प्रसाद पाण्डेयलाई कोरोना संक्रमण भएको छ । शनिबार काठमाडौंको राष्ट्रिय प्रयोगशाला टेकुमा स्वाब परीक्षण गर्दा पाण्डेयलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
पाल्पा अस्पतालका अध्यक्ष पाण्डेलाई कोरोना
पाल्पा अस्पतालका अध्यक्ष पाण्डेलाई कोरोना पाल्पा अस्पतालका अध्यक्ष तथा नेकपा पाल्पाका नेता नेत्रप्रसाद पाण्डेलाई कोरोना पोजेटिभ देखिएको छ । गत सातादेखि स्वास्थ्यमा समस्यादेखि आराम गरिरहेका पाण्डेको शनिवार तानसेनस्थित कोभिड–१९ प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ देखिएको पारिवारिक श्रोतले जनाएको छ ।
नेपालमा २ सय ६६ जनामा कोरोना हुँदा ४ सय डिस्चार्ज
नेपालमा २ सय ६६ जनामा कोरोना हुँदा ४ सय डिस्चार्ज नेपालमा आइतबार २ सय ६६ जनामा कोरोना हुँदा ४ सय डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ४ सय जना डिस्चार्ज भएका हुन् ।
कोरोना : विदेशमा ३ सय १९ नेपालीको निधन
कोरोना : विदेशमा ३ सय १९ नेपालीको निधन कोभिड–१९ को संक्रमणबाट विदेशमा थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यस साता बेलायतमा एक र दक्षिण अफ्रिकामा एकको निधन भएको हो । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यससँगै विदेशमा कोरोनाबाट २० देशमा ३ सय १९ को निधन भएको छ ।
पाल्पाका थप २८ संक्रमितले कोरोना जिते
पाल्पाका थप २८ संक्रमितले कोरोना जिते पाल्पामा थप २८ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई गत पुष २८ गतेदेखि माघ ३ गतेसम्मको प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका २८ जना संक्रमितले कोरोना जितेका हुन् ।
पाल्पामा कोरोनाबाट थप एक महिलाको मृत्यु, मृतकको संख्या ३३ पुग्यो
पाल्पामा कोरोनाबाट थप एक महिलाको मृत्यु, मृतकको संख्या ३३ पुग्यो जिल्लामा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । तानसेन नगरपालिका–३ की ७८ वर्षीया महिलाको कोरोनाका कारण विहीबार मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आई लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार गराइरहेकी ति महिलामा गत पुस २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
आज राष्ट्रिय योग दिवस मनाइँदै
आज राष्ट्रिय योग दिवस मनाइँदै छैटौं राष्ट्रिय योग दिवस आज देशभर मनाइँदै छ । ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो । प्रत्येक वर्षजस्तै यस वर्ष पनि सरकारले विभिन्न जनचेतनामूलक कार्यक्रमसहित योग दिवस मनाउने तयारी गरेको हो । त्यसका लागि सरकारले बजेटसमेत छुट्टयाएको छ ।
नेपालमा ४ सय ३० जनामा कोरोना हुँदा ३ सय ९० डिस्चार्ज
नेपालमा ४ सय ३० जनामा कोरोना हुँदा ३ सय ९० डिस्चार्ज नेपालमा मंगलबार ४ सय ३० जनामा कोरोना संक्रमण हुँदा ३ सय ९० जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ३० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि हुँदा ३ सय ९० जना डिस्चार्ज भएका हुन् ।
पाल्पामा थप १४ जना कोरोना संक्रमित डिस्चार्ज, ६ जनामा पुष्टि
पाल्पामा थप १४ जना कोरोना संक्रमित डिस्चार्ज, ६ जनामा पुष्टि पाल्पामा थप १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई आइतबार र सोमबारको प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका १४ जना संक्रमित डिस्चार्ज भएका हुन् ।
पाल्पाका थप २३ कोरोना संक्रमित निको भए, ८ थपिए
पाल्पाका थप २३ कोरोना संक्रमित निको भए, ८ थपिए पाल्पामा थप २३ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई विहीबार, शुक्रबार र शनिबारको प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका २३ जना संक्रमितले कोरोना जितेका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका भित्रका १३ जनाले कोरोना जितेका छन् ।
Weather Update