गुल्मीमा थप ४४ जनामा कोरोना संक्रमण
सोमबार, असार ८, २०७७

पाल्पामा थप ८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ सय ७६ पुग्यो
सोमबार, असार ८, २०७७
जिल्लामा कोरोना सक्रमणको संख्या दिनहुँ थपिदै गएको छ । सोमबारमात्र जिल्लामा ८२ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र केन्द्रीय प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा पूर्वखोला गाउँपालिकाका ८० जना र माथागढी गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पूर्वखोला गाउँपालिकाका १...

लकडाउनमा फोन परामर्श गर्दै बेस नेपाल
आइतबार, असार ७, २०७७
नवलपरासी (पूर्व) तथा नवलपरासी (पश्चिम) जिल्ललामा कार्यरत बनाएको सामाजिक संस्था बेस नेपालले कोभिड १९ लाई लक्षित गर्दै बन्दाबन्दी सुरु भएदेखि असार १ गते सम्ममा आफ्ना फिल्ड कर्मचारीहरु मार्फत पाल्पा जिल्लाका २८ हजार ९ सय १५ घरधुरीमा फोन सम्पर्क गरी हजार दिनका आमा तथा कोभिड १९ बाट प्रभावित परिवारलाई परामर्श सेवा...

गुल्मीमा थप ५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ सय ७९ पुग्यो
आइतबार, असार ७, २०७७
जिल्लामा आइतबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ७९ पुगेको स्वास्थ कार्यालयका प्रमुख डा. भवानीप्रसाद शर्माले जानकारी दिए ।

गुल्मीको एक सुत्केरी महिलालाई कोरोना
आइतबार, असार ७, २०७७
गुल्मीको एक सुत्केरी महिलामा कोरोना पुष्टि भएको छ । पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा सुत्केरी भएकी गुल्मी दरबार गाउँपालिकाकी २१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पाल्पामा आज २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९४ पुग्यो
आइतबार, असार ७, २०७७
जिल्लामा कोरोना सक्रमणको संख्या दिनहुँ थपिदै गएको छ । आइतबार मात्र जिल्लामा २ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । केन्द्रिय प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा जिल्लाको रैनादेवी छहरा गाउँपालिका ३ भुवनपोखरीका २ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

कोरोनाबाट मृत्यु भएका नेपालीको १३ दिनपछि अन्त्येष्टि
आइतबार, असार ७, २०७७
कोरोना सङ्क्रमणबाट भारतको नयाँ दिल्लीमा निधन भएका एक नेपालीको १३ दिनपछि अन्त्येष्टि गरिएको छ । नयाँ दिल्लीको पहाडगञ्ज क्षेत्रमा कुरियर सेवामा कार्यरत झापाका ४९ वर्षीय ज्ञानबहादुर बस्नेतको कोरोना संक्रमणबाट गत जेठ २५ गते निधन भए पनि १३ दिनपछि शनिबार नेपाली जनसम्पर्क समिति भारतको सहयोगमा दिल्लीमा अन्तिम संस्कार गरिएको हो ।

नेपाली काँग्रेस छत्रकोटद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
आइतबार, असार ७, २०७७
नेपाली काँग्रेस छत्रकोट गाउँपालिका वडा नं. ६ वडा कार्यसमितिले वडा कार्यालयलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि वडा अध्यक्ष थम्मनबहादुर ज्ञवालीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको वडा सभापति दिलबहादुर थापाले जानकारी दिए ।

पाल्पामा थप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९२ पुग्यो
शनिबार, असार ६, २०७७
जिल्लामा कोरोना सक्रमणको संख्या दिनहुँ थपिदै गएको छ । शनिवार मात्र जिल्लामा २० जनामा कोरोना सक्रमण पुष्टि भएको छ । केन्द्रिय प्रयोगशाला काठमाडौंमा १ जना, शुक्रराज ट्रफिकल तथा सरुवा रोग नियन्त्रण काठमाडौमा १६ जना, प्रदेश प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३ जनामा कोरोना सक्रमण पुष्टि भएको हो ।

गुल्मीमा एकै दिन २० जनामा कोरोना पुष्टि
शनिबार, असार ६, २०७७
जिल्लामा एकै दिन थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ७४ पुगेको जिल्ला स्वास्थ कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । उनका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा एकै दिन २० जनामा कोरोना संक्रमण...

गुल्मीमा थप १५ जनामा कोरोना संक्रमण
शनिबार, असार ६, २०७७
जिल्लामा एकै दिन थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ६९ पुगेको स्वास्थ्य कार्यालयका प्रमुख डा. भवानीप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा एकै दिन १५ जनामा कोरोना संक्रमण पुष्टि...

पाल्पामा थप १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७२ पुग्यो
शनिबार, असार ६, २०७७
जिल्लामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार राती बगनासकाली गाउँपालिका वडा नंं ६ यम्घाको क्वारेन्टाइनमा रहेका १३ जना, वडा नंं ७ को क्वारेन्टाइनमा रहेका ३ जनामा कोरोना सक्रमण पुष्टि भएको हो । योसंगै पाल्पामा सक्रमितको संख्या ७२ पुगेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा...

गुल्मीमा थप ४८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ सय ५३ पुग्यो
शुक्रबार, असार ५, २०७७
जिल्लामा एकै दिन थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा एकै दिन ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।