Shittalpati
नेता वा दलको स्वार्थ होइन, देशको भलो हेरौं
नेता वा दलको स्वार्थ होइन, देशको भलो हेरौं अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्ने, नगर्ने विषयले अहिले चर्चा पाएको छ । अमेरिकी दबाब परेसँगै प्रधानमन्त्री शेर बहादुर देउवा भने पास गर्न हतारो गरे जस्तो देखिएका छन् ।
खानी उत्खननको विवाद
खानी उत्खननको विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चुनढुंगा खानी उत्खननमा अनियमितता भएको आरोपमा पाल्पाका चार खानी उद्योग सहित नौ उद्योगलाई भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
क्यान्सरको समयमै उपचार गरौं
क्यान्सरको समयमै उपचार गरौं विश्वमा मानिसहरुको मृत्यु हुने प्रमख कारणहरु मध्ये क्यान्सर पनि एक हो । एक सयभन्दा धेरै किसिमका क्यान्सरहरु छन्, जस कारण संसारका धेरै मानिसहरु यसको चपेटामा पर्ने गरेका छन् ।
सिमसार संरक्षणमा ध्यान देऊ
सिमसार संरक्षणमा ध्यान देऊ विश्वमा सिमसार क्षेत्रको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष सिमसार दिवस मनाइने गरिन्छ । आज पनि हरेक वर्ष जस्तै विविध कार्यक्रम गरी मनाइँदै छ ।
विकासका बाधकहरूलाई हटाऔं
विकासका बाधकहरूलाई हटाऔं मौसम अनुसारका क्रियाकलापले सबैका लागि अवस्थाको पहिचान गराउने वातावरण सिर्जना गर्छ । तर काम गर्ने शैलीमा भने हामी नेपालीहरुले समय अनुसार परिमार्जित गर्न सकेका छैनौ ।
स्थानीय निर्वाचन अपरिहार्य
स्थानीय निर्वाचन अपरिहार्य सरकार घटकदलहरु बीचको सहमति पछि स्थानीय निर्वाचन अगामी २०७९ साल जेठ भित्र गर्ने विषयमा सहमतिको वातावरण बनेपछि केही सकारात्मक वातावरण वनेको महशुस गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचन निर्धारित समयमै गर्ने अठौट गरेपछि देखिएको सकारात्मक माहोलले सरकारका लागि थप उर्जाको वातावरण तयार भएको पनि चर्चा चल्न थालेको छ ...
सहिद दिवसको सार्थकता
सहिद दिवसको सार्थकता आज देशभर सहिद दिवस मनाइँदै छ । देश र जनताको हित अनि अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै देशभर दिवस मनाउन लागिएको हो । सहिद दिवसका अवसरमा देश र जनताको लागि जीवनकै आहुँती दिने ति महान सहिदहरुलाई सम्झिने र उनीहरुले देखाएको सतमार्गको अनुशरण गर्ने प्रतिवद्धता जनाइन्छ ।
कमजोरी समयमै पहिचान गरौं
कमजोरी समयमै पहिचान गरौं
पर्यटन क्षेत्र जोगाइ राखौं
पर्यटन क्षेत्र जोगाइ राखौं कोरोनाको तेस्रो लहरले फेरि एक पटक पर्यटन व्यवसायमा धक्का दिने देखिएको छ । सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश २०७८ जारी गरेपछि सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप आगामी माघ मसान्तसम्म सञ्चालन गर्न नपाइने भएको छ ।
कुशल नेतृत्वको खाँचो
कुशल नेतृत्वको खाँचो राजनीतिक होस् वा सामाजिक क्षेत्रको विकास गर्न कुशल नेतृत्वको आश्यकता पर्दछ । कुशल नेतृत्वका कारण हरेक क्षेत्रको विकास प्रभावकारी र दीगो बन्न सक्छ । जहाँ कुशल नेतृत्व हुँदैन त्यहाँको विकास पनि दीगो र प्रभावकारी बन्न सक्दैन । नेपालमा प्रसस्त मात्रमा विकासका सम्भावना छन् तर कुशल नेतृत्व नभएका कारण विकासले फड्को...
स्वास्थ्य मापदण्डको प्रभावकारी पालना गरौं
स्वास्थ्य मापदण्डको प्रभावकारी पालना गरौं कोरोना संक्रमण देशभर नै उच्च दरमा फैलिएको छ । पर्याप्त मात्रामा खोप लगाउन नसक्दा र स्वास्थ्य मापदण्ड पालना नगर्दा संक्रमितको संख्या बढ्न थालेको पाइन्छ । नेपालमा पछिल्ला दिनहरुमा दैनिक १०/१२ हजारको संख्यामा नयाँ संक्रमित देखिएका छन् ।
औपचारिकतामै सीमित नबनोस् सहिद सप्ताह
औपचारिकतामै सीमित नबनोस् सहिद सप्ताह मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा प्रत्येक वर्ष झैँ यस वर्ष पनि सोमबारदेखि सहिद सप्ताह मनाउन सुरु गरिएको छ । यही माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहका लागि विभिन्न कार्यक्रमहरु तय भएका छन् ।
Weather Update