Shittalpati
विद्यालय खुले पनि सुरक्षा अपनाऔं
विद्यालय खुले पनि सुरक्षा अपनाऔं पछिल्लो समयमा कोरोना संक्रमणको जोखिम कम देखिन थालेपछि फागुन १ गतेदेखि पाल्पा सहित अधिकांस जिल्लाहरुमा विद्यालय खुलेका छन् ।
मानव भित्रको विचित्रता
मानव भित्रको विचित्रता नेपालमा अधिकांश मानिसहरुले बजारबाट एक किलो. आलु, १ किलो चिनी, १ किलो घ्यू, दूग्ध, दही, तरकारी, प्याज, फलफुल किनेर घर लैजान पायो भने यो जति गर्भ अरु केही मान्दैनन् । तर यि सबै वस्तु आफै घरमा उत्पादन गर्न सकिने भएपनि मानिसले यता ध्यान दिदैनन् । बजारमा बेच्न राखिएका चामल लगाएत...
बालश्रम नियन्त्रणमा चुनौती
बालश्रम नियन्त्रणमा चुनौती नेपालमा बालश्रम नियन्त्रणका लागि जतिसुकै प्रयास गरिएको भनिएपनि बालश्रम नियन्त्रण अझै पनि चुनौतीका रुपमा रहँदै आएको छ । विकासशील तथा अल्पविकसित देशका लागि त यो प्रमुख समस्यामध्येकै एक मानिने गरेको छ । बालबालिकालाई थोरै तलब र बढी समयसम्म काममा लगाउन सहज हुने कारण बालश्रमको प्रयोग भइरहेको पाइएको छ ।
जहाँ नेवार समुदाय त्यहाँ भिन्द्यो
जहाँ नेवार समुदाय त्यहाँ भिन्द्यो प्रत्येक वर्ष माघ शुक्ल भीमा द्वादशीका दिन तानसेनको मध्य भाग शितलपाटीमा रहेको भीमसेनको रथ यात्रा गरिन्छ । तर केही वर्षदेखि विश्वव्यापी कोभिड कोरोनाको महामारीका कारण देशका सबै ठाउँका जात्रा चाडपर्व पूरा प्रभावित बनेका छन् । जात्रा चाडपर्व केवल औपचारिकतामा मात्र सिमित रहन गएका छन् । शनिबार भीमा द्वादशीका दिन शितलपाटीको...
सबैमा ‘प्रेम दिवस’को शुभकामना
सबैमा ‘प्रेम दिवस’को शुभकामना अंग्रेजी क्यालेन्डर अनुसार हरेक वर्षको फेब्ररी १४ तारिखका दिन ‘भ्यालेन्टाइन डे’ अर्थात ‘प्रेम दिवस’ मनाउने गरिन्छ । जसलाई नेपालीमा ‘प्रणय दिवस’ पनि भन्ने गरिन्छ । आज पनि एक आपसमा साटासाट गरेर प्रेम दिवस मनाउन लागिएको छ । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानसँग सम्बन्धित छ । प्रेमका लागि प्राण उत्सर्ग...
विश्व रेडियो दिवस र यसको भूमिका
विश्व रेडियो दिवस र यसको भूमिका हरेक अँग्रेजी वर्षको फेब्रुअरी १३ तारिखलाई विश्व रेडियो दिवसका रुपमा मनाउने गरिन्छ । आज पनि विश्व रेडियो दिवस मनाइदै छ । स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, सामाजिक तथा सांस्कृतिक संगठन युनेस्कोले सन् २०११ नोभेम्बर ३ तारिखमा मनाउने निर्णय गरेअनुसार नेपालमा पनि रेडियो दिवस मनाउन थालिएको हो ।
महामारी कायमै छ लापरवाही नगरौं
महामारी कायमै छ लापरवाही नगरौं पछिल्लो समय कोरोना महामारी केही साम्य भएको जस्तो देखिएको छ । तर संक्रमणको दरमा केही कमी भई साम्य भएजस्तो देखिए पनि पनि यसको संक्रामकतामा भने कमी आएको छैन ।
भ्रष्टाचार गर्नेलाई कारवाही गर
भ्रष्टाचार गर्नेलाई कारवाही गर देशको अर्बुद रोग बनेको भ्रष्टाचार दिन प्रतिदिन बढ्दो छ । व्यक्तिगत फाइदाको निमित्त सार्वजनिक हैसियतको दुरूपयोग गर्नु नै भ्रष्टाचार हो । यो निजी स्वार्थ र हितमा राज्य शक्तिको दुरूपयोग गराउने गम्भीर अपराध हो । यो गर्छु कसैले नभन्ने तर गर्न कसैले बाँकी नराख्ने कर्म भएको छ भ्रष्टाचार । यसलाई अविलम्ब...
निर्वाचन सबै मिलेर सफल पारौं
निर्वाचन सबै मिलेर सफल पारौं सरकारले स्थानीय तहको निर्वाचन मिति तोकेसँगै राजनीतिक दलको ध्यान निर्वाचनतर्फ केन्द्रित भएको छ । आगामी वैशाख ३० गते स्थानीय निकायमा नयाँं नेतृत्व चयनका लागि मतदान हुनेछ । सरकारले तोकेकै समयमा निर्वाचन नगर्ने हो कि भन्ने शंका भइरहेको बेला एकै चरणमा निर्वाचन गर्ने घोषणा भएको छ ।
चुनाव बारेको आशंका हट्यो
चुनाव बारेको आशंका हट्यो अब चुनाव बारेको अनिश्चितता हटेको छ । सरकारले अगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने मिति तय गरेसँगै अनिश्चितता हटेको हो । समयमै चुनाव गर्न र स्थानीय तहलाई जनप्रतिनिधि विहीन नबनाउन चौतर्फी दबाब परेपछि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ ...
बढ्दो आयात रोकौं
बढ्दो आयात रोकौं नेपाल कृषि प्रधान देश भए पनि परनिर्भरता भने बढ्दो छ । बाहिरी देशमा उब्जिएका खाद्यान्न, तरकारीदेखि मरमसलासम्मले नेपालीका भान्छामा रजगज गरिरहेका छन् । तर, नेपालले भने कृषि प्रधान देशको राग अलाप्न छोडेको छैन । सरकारले कृषि उत्पादन बढाउने कार्यक्रम हरेक वर्ष घोषणा गर्छ, तर झन्–झन् कृषिजन्य वस्तुको आयात बढिरहेको छ ...
कुनै बहानामा चुनाव नधकेलियोस्
कुनै बहानामा चुनाव नधकेलियोस् सरकारले जेठ भित्रै स्थानीय तहको निर्वाचन गर्न सहमत जनाए पनि मिति भने तोकेको छैन । समयमै चुनाव गर्न र स्थानीय तहलाई जनप्रतिनिधि विहीन नबनाउन चौतर्फी दबाब परेपछि सरकार निर्वाचन आयोगको नयाँ प्रस्ताव बमोजिमै जेठमा चुनाव गराउन सहमत भएको हो । तर मिति तोक्ने विषयमा भने सरकार आलटाल गरेको छ ।
Weather Update