Shittalpati
सडक दुर्घटना घट्यो, मृत्युदर बढ्यो
सडक दुर्घटना घट्यो, मृत्युदर बढ्यो रुपन्देहीमा सडक दुर्घटनाबाट हुने मृत्युदरमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको तथाङ्क अनुसार दुर्घटनाबाट मृत्यु हुनेको दर वार्षिकरूपमा बढ्दो छ ।
रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–४ मा मंगलबार बिहान मोटरसाइकल दुर्घटना हुँदा नवलपरासीको बर्दघाट नगरपालिका–१ का १९ वर्षीय रामचन्द्र केवटको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए ।
रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो
रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । उपचारका लागि धुलिखेल अस्पताल काभ्रे पठाइका चार जनाको मृत्यु भएसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको हो ।
विज्ञापन सम्बन्धी आचारसंहिता सार्वजनिक
विज्ञापन सम्बन्धी आचारसंहिता सार्वजनिक विज्ञापन क्षेत्रलाई स्वच्छ र मर्यादित बनाउन पहिलो पटक विज्ञापन उत्पादन, प्रसारण र वितरण सम्बन्धी आचारसंहिता सार्वजनिक गरिएको छ । विज्ञापन बोर्डले एक औपचारिक कार्यक्रमको आयोजना गरी आचारसंहिता सार्वजनिक गरेको हो ।
वर्षासँगै परेको चट्याङले रुपन्देहीमा एक जनाको मृत्यु
वर्षासँगै परेको चट्याङले रुपन्देहीमा एक जनाको मृत्यु वर्षासँगै परेको चट्याङले लागेर सियारी गाउँपलिकामा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान खेतमा काम गर्न गएका सियारी गाउँपालिका–२ का ४५ वर्षीय रामनाथ बरहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।
रोजगार गुमाएका युवालाई उद्यममा
रोजगार गुमाएका युवालाई उद्यममा अवसर र रोजगारी अहिले निकै बहसका विषय बनेका छन् । महामारीको रूपमा फैलिएको कोभिडले त झन् नेपालजस्ता देशका लागि यि विषय चुनौतीका रुपमा देखा परेका छन् । नेपालमा रोजगारीको सम्भावना नभएकै कारण विदेशिएका युवा कोभिडका कारण अहिले घरमै बेरोजगार बनेर बसेको अवस्था छ ।
डुंगा पल्टिँदा बेपत्ता भएका सबैको जीवितै उद्दार
डुंगा पल्टिँदा बेपत्ता भएका सबैको जीवितै उद्दार रानीमहलस्थित कालीगण्डकी नदीमा डुंगा पल्टिँदा बेपत्ता भएका ७ जनाकै जीवितै उद्दार गरिएको छ । विहीबार रानीमहल घुम्न पुगेका पर्यटकहरु र्याफ्टिङ गर्ने क्रममा डुंगा पल्टिँदा बेपत्ता भएका थिए ।
रानीमहलस्थित कालीगण्डकी नदीमा डुंगा पल्टिँदा ६ जना बेपत्ता
रानीमहलस्थित कालीगण्डकी नदीमा डुंगा पल्टिँदा ६ जना बेपत्ता रानीमहलस्थित कालीगण्डकी नदीमा डुंगा पल्टिँदा ६ जना बेपत्ता भएका छन् ।
सिद्धार्थ राजमार्गमा टिपर सञ्चालन गर्न रोक
सिद्धार्थ राजमार्गमा टिपर सञ्चालन गर्न रोक सिद्धार्थ राजमार्गमा टिपर सञ्चालन गर्न रोक लगाइएको छ । सडक डिभिजन कार्यालय पाल्पाले सूचना जारी गर्दै भदौ मसान्तसम्म तीन महिनाका लागि सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्डमा टिपर सञ्चालनमा रोक लगाएको हो ।
गुल्मीमा डोजर दुर्घटना हुँदा चालकको मृत्यु
गुल्मीमा डोजर दुर्घटना हुँदा चालकको मृत्यु जिल्लाको छत्रकोट गाउँपालिका पल्लिकोटमा जेसीबी डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । छत्रकोट गाउँपालिका वडानम्बर–२ पल्लिकोटको रातापानी भन्ने स्थानमा लु १ क ४७७१ नम्बरको डोजर दुर्घटना हुँदा चालकको ज्यान गएको हो ।
रुपन्देही बस दुर्घटना :  ६ जनाको पहिचान खुल्यो (अपडेट)
रुपन्देही बस दुर्घटना : ६ जनाको पहिचान खुल्यो (अपडेट) भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा भएको यात्रुबाहक बस दुर्घटनामा परी ज्यान गुमाएका ९ जना मध्ये ६ जनाको पहिचाल खुलेको छ ।
रुपन्देहीमा बस खोलामा खस्दा नौ जनाको मृत्यु
रुपन्देहीमा बस खोलामा खस्दा नौ जनाको मृत्यु भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रुबाहक बस खस्दा नौ जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् । ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नंको बस आज बिहान करिब पौने ५ बजे रोहिणी पुलबाट खोलामा खसेको हो...
Weather Update