Shittalpati
एसइई परीक्षा नगर्ने निर्णय
एसइई परीक्षा नगर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई) नगर्ने निर्णय गरेको छ । बैंठकले विद्यालयद्वारा गरिएको आन्तरिक मुल्यांकनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरी निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संघीय संसदमा पेश हुने संघीयता अनुरुपको शिक्षा ऐन पारित भएपछि...
रिब्दीकोटका तीन सय बढी स्थानीयले पाए रोजगार
रिब्दीकोटका तीन सय बढी स्थानीयले पाए रोजगार लामो समयदेखिको बन्दाबन्दीको कारण प्रभावित बनेका स्थानीयहरुलाई मध्यनजर गर्दै जिल्लाको रिब्दीकोट गाउँपालिकाले रोजगार दिएको छ । लकडाउनले काम विहिन बनेका र विदेशबाट आएका तीन सय बढी स्थानीय नागरिकहरुलाई गाउँपालिकाले रोजगार दिएको हो । गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत ५ वटा वडाका ३ सय ६१ जनालाई रोजगार प्रदान गरेको छ ।...
पाल्पामा एकै दिन १२ जनामा संक्रमण देखियो, संक्रमितको संख्या २२ पुग्यो
पाल्पामा एकै दिन १२ जनामा संक्रमण देखियो, संक्रमितको संख्या २२ पुग्यो जिल्लामा एकै दिन १२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । माथागढी गाउँपालिकाको बहादुरपुर क्वारेन्टाइनमा रहेका १२ जनामा बुधबार संक्रमण देखिएको हो । ११ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए ।
मनसुन भित्रिन अझै केही दिन लाग्ने
मनसुन भित्रिन अझै केही दिन लाग्ने नेपाल मनसुन भित्रिन अझैं केही दिन लाग्ने भएको छ । आज अर्थात् जुन १० का दिन नेपालमा मनसुन भित्रिनुपर्नेमा पाँच दिन ढिलो गरी भित्रिने सम्भावना रहेको मौसम पूर्वानुमान महा –शाखाले जनाएको छ । मनसुन भित्रिनका लागि जुन खालको वातावरण हुनुपर्ने हो, त्यो बनिनसकेकाले अझै पाँच दिन लाग्ने सम्भावना रहेको मौसमविद्...
महामारीमा, महादेवहरूको मनपरी..!
महामारीमा, महादेवहरूको मनपरी..! उनी बिहानै उठेर डोको र गाग्री बोकेर केही दुर परको पधेरोमा पानी भर्न जान्छिन् । उहाँ आफ्नो बेडबाट झरेर,गलैचाको चाक्लो हृदयसँग खेल्दै सोफा सेटमा पुगेर एक गिलास जुस पिउँनु हुन्छ । कति फरक छ,महामहिम र उनको सोचको आकार,कति फरक छ कर्म..! उनलाई थाहा छ, उनको संसार पधेरो, घरगोठ र सानो...
गुल्मी अस्पताल र आँखा उपचार केन्द्रलाई स्वास्थ्य सामग्री
गुल्मी अस्पताल र आँखा उपचार केन्द्रलाई स्वास्थ्य सामग्री विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै गुल्मी अस्पताल तथा आँखा उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । नेश्नल हेल्थ केयर प्रालि र क्युरेक्स फर्माक्युटिकल प्रालिको स्टकिट, बविता फर्मा गुल्मीले स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
सांसद रानाले गरे क्वारेन्टाइनको अनुगमन
सांसद रानाले गरे क्वारेन्टाइनको अनुगमन पाँच नम्बर प्रदेशका प्रदेशसभा सदस्य तथा नेपाली काँग्रेसका जिल्ला सभापति वीरबहादुर रानाले क्वारेन्टाइनको अनुगमन गरेका छन् । सांसद रानाले जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा रहेका विभिन्न क्वारेन्टाइनको अनुगमन गरेका हुन् । रैनादेवी छहराको भुवनपोखरीमा सबै भन्दा धेरै भारतबाट फर्केका नागरिक छन् ।
गुल्मीका  स्थानीय तह र अन्य संघ–संस्थालाई स्वास्थ्य सामग्री वितरण
गुल्मीका स्थानीय तह र अन्य संघ–संस्थालाई स्वास्थ्य सामग्री वितरण जिल्लामा रहेका विभिन्न स्थानीय तह र अन्य संघ–संस्थालाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । पूर्वमन्त्री एवं गुल्मी निर्वाचन क्षेत्र नं २ का सांसद गोर्कण विष्टको पहलमा गृह जिल्लामा ल्याईएका स्वास्थ्य सामग्री मंगलबार सबै स्थानीय तह तथा अन्य संघ–संस्थालाई वितरण गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको हो । संक्रमण वृद्धि भइरहेको...
रुपन्देही घटनामा संलग्नलाई कारवाही माग
रुपन्देही घटनामा संलग्नलाई कारवाही माग राष्ट्रियसभाका सदस्यले पछिल्लो समयमा मुलुकका विभिन्न स्थानमा बढ्दै गएको हत्याहिंसा अन्त्य गर्नुपर्ने माग गरेका छन् । सभाको आजको बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट (पार्टी) का गोपाल भट्टराईले पछिल्लो समयमा रुकुम र रुपन्देहीलगायत जिल्लामा भएको हत्यामा संलग्न दोषीमाथि कारवाही गर्नुपर्ने माग गरे ।
हत्या गरेको आशङ्कामा नियन्त्रणमा
हत्या गरेको आशङ्कामा नियन्त्रणमा रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा गए राति भएको सामूहिक हत्याको आशंकामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । हत्या गरिएकामा एक महिला र चार पुरुष छन् । घटनास्थल गाई फार्म नजीकै भेटिएका झपेन्द्र सिंजालीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले जानकारी...
काँग्रेस नेता डा.भण्डारीलाई पितृशोक
काँग्रेस नेता डा.भण्डारीलाई पितृशोक नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद डा. चन्द्र भण्डारीलाई पितृशोक परेको छ ।
रामपुरमा २५ वेडको आइसोलेशन वेड तयार
रामपुरमा २५ वेडको आइसोलेशन वेड तयार शहिद बहुमुखी क्याम्पस रामपुर ७ किसानबारीमा २५ वेडको आईसोलेशन वेड तयार गरिएको छ । कोरोना पोजेटिभ देखिएका विरामीहरुको व्यवस्थापनको लागि रामपुर नगरपालिका र निस्दी गाउँपालिकाले संयुक्त रुपमा बेड तयार गरेका हुन् । जेठ २ गते तानसेनमा भएको सर्वपक्षिय बैठक अनुसार निस्दी र रामपुरले रामपुरमा ५० वेडको आइसोलेशन निर्माण गर्ने भनिएको...
Weather Update