Shittalpati
सिडियोको पत्रकारसँग भेटघाट
सिडियोको पत्रकारसँग भेटघाट
तिलकथान उद्यान पर्यटकीय गन्तव्य बन्दै
तिलकथान उद्यान पर्यटकीय गन्तव्य बन्दै पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ तिलकथान उद्यान पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । गाउँपालिकाको लगानीमा भौतिक संरचनाको निर्माण थालिएसँगै आन्तरिक पर्यटक आकर्षित हुन थालेका हुन् ।
आज विश्व पर्यटन दिवस
आज विश्व पर्यटन दिवस आज सेप्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवस हो । सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउदै आइएको छ ।
पाल्पामा काँग्रेसको पालिका अधिवेशन, एक्लो महिला सभापतिमा विष्णु
पाल्पामा काँग्रेसको पालिका अधिवेशन, एक्लो महिला सभापतिमा विष्णु पाल्पाको पूर्वखोला गाउँपालिकामा पहिलो पटक नेपाली काँग्रेसले महिला सभापति पाएको छ ।
रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातकोत्तरमा व्यवस्थापन संकाय
रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातकोत्तरमा व्यवस्थापन संकाय जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातकोत्तरमा व्यवस्थापन संकायमा (एबिएस) अध्ययन गर्न पाइने भएको छ । जिल्ला सदरमुकाम तम्घासमा रहेको क्याम्पसले स्नातकोत्तरमा व्यवस्थापन संकाय थप गरेको हो ।
पाल्पाका नौं पालिकामा अधिवेशन सम्पन्न, तानसेनमा स्थगित
पाल्पाका नौं पालिकामा अधिवेशन सम्पन्न, तानसेनमा स्थगित नेपाली काँग्रेस १४ महाधिवेशन अन्तरगत पाल्पाका ९ वटा पालिकामा निर्वाचन सम्पन्न भएको छ भने तानसेन नगरपालिकामा स्थगित भएको छ ।
पाल्पामा शनिबार ७ संक्रमित थपिए, १८ निको
पाल्पामा शनिबार ७ संक्रमित थपिए, १८ निको जिल्लामा पछिल्लो २४ घण्टामा ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ७ जना नयाँ संक्रमित थपिएका हुन् ।
आज काँग्रेसको पालिका अधिवेशन, पाल्पा सहित ६४ जिल्लामा हुँदै
आज काँग्रेसको पालिका अधिवेशन, पाल्पा सहित ६४ जिल्लामा हुँदै काँग्रेसले वडा तहको अधिवेशन भइसकेका पाल्पा सहित ६४ जिल्लामा आज स्थानीय तहस्तरको अधिवेशन गर्न लागेको छ ।
‘पार्टीलाई एक ढिक्का बनाएर लैजान नगरसभापतिमा उम्मेदवारी’
‘पार्टीलाई एक ढिक्का बनाएर लैजान नगरसभापतिमा उम्मेदवारी’ नेपाली कांँग्रेसको आसन्न १४ औं महाधिवेशनमा तानसेन नगरपालिकाको सभापति पदमा युवा व्यवसायी मोहन प्रसाद श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।
पाल्पामा शुक्रबार १० नयाँ संक्रमित थपिए
पाल्पामा शुक्रबार १० नयाँ संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा १० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १० जना नयाँ संक्रमित थपिएका हुन् ।
‘रिफर कार्ड’ ले सास्ती बेहोर्दै बिरामी
‘रिफर कार्ड’ ले सास्ती बेहोर्दै बिरामी पाल्पा अस्पतालमा कोरोना महामारीका बीच ‘रिफर कार्ड’ लिनेहरुको भिड । सरकारले स्वास्थ्य बीमा गराएकाहरुलाई सरकारी स्वास्थ्य संस्थाको रिफर कार्ड अनिवार्य गराएकाले पाल्पा अस्पतालमा रिफर कार्ड लिनेहरुको अध्याधिक भिड लाग्ने गरेको छ ।
दुई विधेयक पारित
दुई विधेयक पारित प्रतिनिधिसभाको बैठकले ‘आर्थिक विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ लाई बहुमतले पारित गरेको छ ।
Weather Update