Shittalpati
आज काँग्रेसको सात जिल्लामा वडा अधिवेशन हुँदै
आज काँग्रेसको सात जिल्लामा वडा अधिवेशन हुँदै विभिन्न कारणले स्थगित भएका नेपाली काँग्रेसको बाँकी सात जिल्लाको वडा अधिवेशन आज हुँदै छ ।
पाल्पामा सोमबार २० संक्रमित थपिए
पाल्पामा सोमबार २० संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २० जना नयाँ संक्रमित थपिएका हुन् ।
दलित पत्रकार संघद्वारा पत्रकारिता पुरस्कार स्थापना
दलित पत्रकार संघद्वारा पत्रकारिता पुरस्कार स्थापना राष्ट्रिय दलित पत्रकार संघ, नेपाल चितवन शाखाले ‘चूडामणि बराल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, उत्कृष्ट पत्रकारिता पुरस्कार र क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ ।
पाल्पामा ६३ संक्रमित थपिए, २५ जना निको
पाल्पामा ६३ संक्रमित थपिए, २५ जना निको जिल्लामा पछिल्लो २४ घण्टामा ६३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ६३ जना नयाँ संक्रमित थपिएका हुन् ।
संविधान घोषणाको ६ वर्ष
संविधान घोषणाको ६ वर्ष संविधानसभाबाट नेपालको संविधान घोषणा भएको ६ वर्ष पूरा भएको छ । आजैको दिन अर्थात् ३ असोज ०७२ मा दोस्रो संविधानसभाका ९० प्रतिशत बढी जनप्रतिनिधिको समर्थनमा ‘नेपालको संविधान’ घोषणा भएको हो ।
गणेशमानको स्मृति दिवस मनाइयो
गणेशमानको स्मृति दिवस मनाइयो नेपाली काँग्रेसका स्व.नेता गणेशमान सिंहको २४ औं स्मृति दिवस मनाइएको छ ।
पाल्पामा ७ संक्रमित थपिए, १६ जना निको
पाल्पामा ७ संक्रमित थपिए, १६ जना निको जिल्लामा पछिल्लो २४ घण्टामा ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ७ जना नयाँ संक्रमित थपिएका हुन् ।
पाल्पामा पनि परिवार नियोजन दिवस मनाइयो
पाल्पामा पनि परिवार नियोजन दिवस मनाइयो आठौं राष्ट्रिय परिवार नियोजन दिवस पाल्पामा पनि मनाइएको छ । जिल्लामा परिवार नियोजनको क्षेत्रमा काम गर्दै आएको परिवार नियोजन संघ पाल्पाले शनिबार पत्रकार तथा सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाएको हो ।
रेसुङ्गा बन संरक्षणमा चासो
रेसुङ्गा बन संरक्षणमा चासो जिल्लाको रेसुङ्गा बन संरक्षणमा चासो देखाइएको छ । बन विनास हुँदै जान थालेपछि त्यसको संरक्षणमा जिल्लाका सरोकारवालाहरुले चासो देखाएका हुन ।
पाल्पामा फरार अभियुक्त पक्राउ
पाल्पामा फरार अभियुक्त पक्राउ जिल्ला प्रहरी कार्यालय पाल्पाले फरार रहेका एक जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालतको आदेशले सार्वजनिक मुद्दामा जरिवानाको आदेश भएपछि फरार रहेका तानसेन–८, मदनपोखराका धनबहादुर ठडराईलाई प्रहरीले पक्राउ गरेको हो ।
पाल्पामा कृषकको उत्पादनले उचित मूल्य पाएन
पाल्पामा कृषकको उत्पादनले उचित मूल्य पाएन जिल्लामा कृषकले उत्पादन गरेको तरकारीले उचित मूल्य पाउन सकेको छैन । भारतीय बजारबाट आएको तरकारीले बजार ओगटेपछि यहाँका कृषकहरुले उत्पादन गरेको तरकारीले उचित मूल्य पाउन नसकेको हो ।
‘विपक्षीसँग मिलेर माधवले धोका दिए’
‘विपक्षीसँग मिलेर माधवले धोका दिए’ नेकपा एमालेका सचिव गोकर्ण बिष्ट र प्रदीप ज्ञवालीले विपक्षीसँग मिलेर माधव नेपालले एमाले कार्यकर्तालाई धोका दिएको बताएका छन् ।
Weather Update