म्याग्दीका वन पाखामा फक्रँदै सिमल
शनिबार, फागुन २६, २०८०
सिद्धिपुरबाट दुई करोड मूल्य बराबरको बेसार बिक्री
शनिबार, फागुन २६, २०८०
उदयपुरको चौदण्डी गढी नगरपालिका स्थित सिद्धिपुर गाउँबाट यस वर्ष दुई करोड मूल्य बराबरको बेसार बिक्री भएको छ । विसं २०५० देखि नै सिद्धिपुरवासीले व्यावसायिक बेसार खेती गर्दै आएका छन् ।
बसाइँसराइले उजाडिएको गाउँमा मौरीपालनमा रमाइरहेका पौडेल दम्पती
शनिबार, फागुन २६, २०८०
वरपरका छरछिमेकी बसाइँसराइ गरेर कोही चितवन, कोही गैँडाकोट त कोही पोखरा गएका छन् । दिनप्रति दिन गाउँ सुनसान बन्दै छ । गाउँमा भएका युवा दिनहुँ विदेश पलायन भइरहेका छन् । घरमा भएका छोरोछोरी पनि पढाइका लागि बजार झर्न थालेका छन् ।
कल्याणकोषमा अनियमिता भएको पूर्वप्रहरी संगठनको दावी
शनिबार, फागुन २६, २०८०
नेपाल पूर्वप्रहरी संगठन पाल्पाले प्रहरी कल्याणकारी कोषले पूर्व प्रहरीहरूको कल्याणकोषमा अनियमिता गरेको दावी गरेको छ ।
तानसेन ४ मा नारी दिवस : नारी हकहित र अधिकारका कुरा
बिहीबार, फागुन २४, २०८०
तानसेन नगरपालिका ४ मा नारी दिवसको अवसरमा कार्यक्रम गरिएको छ । वडा कार्यालयको आयोजनामा वडा भित्र रहेका टोलविकास समितिमा आवद्ध महिलाहरुले बिहीबार ११४ औं दिवसको सन्दर्भ पारेर कार्यक्रम गरेका हुन् ।
प्रहरी कल्याणकोषको न्यायोचित वितरण गर्न पुर्व प्रहरी संगठनको ३५ दिने अल्टिमेटम
बिहीबार, फागुन २४, २०८०
नेपाल पूर्व प्रहरी संगठनले प्रहरी कल्याणकोषको सञ्चालक समितिबाट दुरुपयोग भएको भन्दै न्यायोचित रुपमा वितरण गर्न ३५ दिने अल्टिमेटम दिएको छ । संगठनले प्रहरी कल्याणकारी कोषमा हालसम्म १७ अर्ब रुपैयाँको बैंक, नगद र सम्पत्ती हुनुपर्नेमा हाल नगद ४ अर्ब र सम्पत्ती ५ अर्ब मात्र देखिएकाले ८ अर्ब अनियमिता भएको भन्दै छानविनको...
नयाँ गठबन्धनमा मन्त्रिपरिषद् विस्तार, को–को बने मन्त्री ?
बिहीबार, फागुन २४, २०८०
काँग्रेस, माओवादी, जनता समाजवादी पार्टीको सत्ता गठबन्धन भत्किएर एमाले–माओवादी–राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको नयाँ गठन बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार पुनगर्ठित मन्त्रिपरिषद् विस्तार गरेका छन्।
ऐतिहासिक सम्पदा संरक्षण गरे मात्र तानसेनको पर्यटन व्यवसाय फष्टाउनेमा जोड
बुधबार, फागुन २३, २०८०
तानसेन नगरपालिकाको आयोजनामा पुरातत्व विभागको सहभागितामा पाल्पाका ऐतिहासिक सम्पदा संरक्षण गर्ने विषयमा सर्वदलिय सर्वपक्षिय छलफल भएको छ ।
तानसेनको नारायणस्थानमा १०८ गौमुखे धारासहित शिव लिङ्ग स्थापना गरिदैं
बुधबार, फागुन २३, २०८०
जिल्लाको तानसेनस्थित अमर नारायण मन्दिर परिसरको पुरानो पोखरीमा हालै १०८ गौमुखे धारा निर्माण गरी शिव लि· स्थापना गर्न लागिएको छ । तानसेन नगरपालिका २ मा नारास्थानमा रहेको प्राचिन महत्व बोकेको पोखरीमा तानसेन नगरपालिकाको पञ्च बर्षिया योजना र उपभोक्ताको संयुक्त लगानीमा १०८ वटा गाईमुखे धारा निर्माण गरी शिव लि· स्थापना गर्न...
माओवादीद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
बुधबार, फागुन २३, २०८०
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ ।
मुख्य मन्त्रालयको करिब टुंगो लाग्यो
बुधबार, फागुन २३, २०८०
मुख्य मन्त्रालयको करिब टुंगो लागेको छ । बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका नेतारुको बैठकमा मोटामोटी मुख्य मन्त्रालयहरूको भागबन्डामा कुरा मिलेको हो ।
त्रिशूली बस दुर्घटना : मृतकको संख्या सात पुग्यो ( अपडेट)
बुधबार, फागुन २३, २०८०
दिङको गजुरी गाउँपालिका–५ घाटबेँसी त्रिशूलीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज विहान त्रिशूली नदीमा खसेको थियो ।


