Shittalpati
बीपीले देखाएको मार्गमा हिँडे काँग्रेसलाई कसैले जित्न सक्दैन : सभापति श्रेष्ठ
बीपीले देखाएको मार्गमा हिँडे काँग्रेसलाई कसैले जित्न सक्दैन : सभापति श्रेष्ठ नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले बीपीले देखाएको मार्गमा हिड्न सके काँग्रेसलाई कसैले पनि जित्न नसक्ने बताए ।
सत्ता सहकार्यको औचित्य पुष्टि गर्न नसके काँग्रेसलाई घातक हुन्छ :  उपसभापति श्रेष्ठ
सत्ता सहकार्यको औचित्य पुष्टि गर्न नसके काँग्रेसलाई घातक हुन्छ : उपसभापति श्रेष्ठ नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठले काँग्रेस–एमालेको सत्ता सहकार्यको औचित्य पुष्टि गर्न नसके काँग्रेसलाई घातक हुने बताएका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराद्वारा राजीनामा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराद्वारा राजीनामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकलाई सम्बोधन गर्दै उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । सङ्घीय सरकारमा सत्ता समिकरण परिवर्तन भएसँगै नेकपा ९एमाले० ले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री महराले राजीनामा दिएका हुन् ।   
बीपीको स्मरण : विचारमा पातलिँदो स्मृति दिवस
बीपीको स्मरण : विचारमा पातलिँदो स्मृति दिवस नेपाली काँग्रेसका संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै आज नेपाली काँग्रेस र भातृ संस्थाहरुले देशैभर विभिन्न कार्यक्रमसहित ४२ औं बीपी स्मृति दिवस मनाउँदै छन् । उनका फोटामा माल्यार्पण गरिनेछ, बीपीका जीवन भोगाइ र दुई/चारवटा बीपी विचारका कर्खा कार्याकर्ताकालाई सुनाएर यो स्मृति दिवस अन्त्य हुनेछ । यसरी...
कस्तो बाटो देखाए बिपीले, हामी कहाँ हिँड्यौँ ?
कस्तो बाटो देखाए बिपीले, हामी कहाँ हिँड्यौँ ? प्रजातन्त्रका लागि फुट्दै गरेका आवाजहरू थुन्नका लागि तत्कालीन राणा शासकहरूले ‘देशद्रोह’को बिल्ला भिराएर त्यो बेला धेरै योद्धाहरूलाई देश निकाला गरेका थिए ।
विश्वासको मत लिँदै प्रधानमन्त्री ओली
विश्वासको मत लिँदै प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा (आज) आइतबार विश्वासको मत लिंदै छन् । प्रधानमन्त्रीमा नियुक्त भएको एक हप्तामै उनले संविधानको धारा ७६ (४) बमोजिम विश्वासको मत लिन लागेका हुन् ।
आज गुरु पर्णिमा, गुरुजनप्रति सम्मान गरेर मनाइँदै
आज गुरु पर्णिमा, गुरुजनप्रति सम्मान गरेर मनाइँदै आज देशभर गुरु पूर्णिमा मनाइँदै छ । असार शुक्ल पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँने गरिन्छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको...
पाल्पा आँखा अस्पतालको वार्षिक समीक्षा तथा गोष्ठी
पाल्पा आँखा अस्पतालको वार्षिक समीक्षा तथा गोष्ठी  तानसेनमा आँखा अस्पतालको वार्षिक समीक्षा तथा गोष्ठी भएको छ । नेपाल नेत्रज्योति संघ र पाल्पा लायन्स लाकोल आँखा अस्पताल तथा यस अन्तर्गत  रहेका आँखा उपचार  केन्द्रहरुको वार्षिक समीक्षा तथा गोष्ठी गरिएको हो ।
लुम्बिनीमा मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
लुम्बिनीमा मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिंदै छन् । आइतबार दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २४औँ बैठकमा उनले विश्वासको मत लिन लागेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए ।
शिक्षकसँग पुष्पलाल : कम्युनिष्ट नेताहरु पुष्पलालको विचारलाई तिलाञ्जली दिएर पद र सत्ताका पछाडी दौडिए
शिक्षकसँग पुष्पलाल : कम्युनिष्ट नेताहरु पुष्पलालको विचारलाई तिलाञ्जली दिएर पद र सत्ताका पछाडी दौडिए पुष्पलाल स्मृती प्रतिष्ठान नेपाल पाल्पाले शिक्षकसँग पुष्पलालको योगदानको परिचर्चा गरेको छ । प्रतिष्ठानले ४६ औं पुष्पलाल स्मृती दिवसको अवसरमा प्रतिष्ठानले पाल्पाली शिक्षकहरुसँग अन्तक्र्रिया गरेको हो ।
भोली बीपी स्मृति दिवस : पाल्पा र गुल्मीमा काँग्रेसका यस्ता छन् कार्यक्रम
भोली बीपी स्मृति दिवस : पाल्पा र गुल्मीमा काँग्रेसका यस्ता छन् कार्यक्रम प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४२ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी भोली देशैभर मनाइँदैछ । कोइरालाको स्मृतिका अवसरमा नेपाली काँग्रेस र पार्टीका भ्रातृ संगठनले देशभर कार्यक्रम तय गरेका छन् ।
Weather Update