Shittalpati
बाग्मती,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी
बाग्मती,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 
पाल्पामा सकियो ७० प्रतिशत धान रोपाइँ
पाल्पामा सकियो ७० प्रतिशत धान रोपाइँ असारको पहिलो हप्तादेखि धान रोपाइँ सुरु भएको पाल्पामा साउनको पहिलो हप्ता सकिनै लाग्दा करिब ७० प्रतिशत रोपाइँ सकिएको छ । यस वर्ष समयमै पानी परेकाले यहाँका अधिकांस फाँटहरुमा एक महिनामै ७० प्रतिशत रोपाइँ भएको हो । कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख सन्तोष कुमार चौधरीले मकै रहेका खेत बाहेक अन्य फाँटहरुका...
विपदबाट  आजसम्म एक सय २५ को मृत्यु
विपदबाट आजसम्म एक सय २५ को मृत्यु अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत विपद्मा परी आज दिउँसोसम्म एक सय २५ जनाको मृत्यु भएको छ । 
आशावादी भईदिन निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह
आशावादी भईदिन निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा स्थायित्व कायम गर्नकै लागि ठूला दल मिलेर नयाँ सरकार बनेकाले राजनीतिक समीकरणलाई समेत हेरेर आशावादी भईदिन निजी क्षेत्रलाई आग्रह गरेका छन् ।
बुटवल बसपार्कमा बालमैत्री र अपांगमैत्री स्नानगृह सञ्चालनमा
बुटवल बसपार्कमा बालमैत्री र अपांगमैत्री स्नानगृह सञ्चालनमा बुटवलको नयाँ बसपार्कमा सुविधा सम्पन्न स्नानगृह सञ्चालनमा आएको छ । बुटवल उपमहानगरपालिकाले पहिलो चरणमा बालमैत्री र अपांगमैत्री स्नानगृह सञ्चालनमा ल्याएको हो ।
अस्पतालको झ्यालबाट खसेका बिरामीको मृत्यु
अस्पतालको झ्यालबाट खसेका बिरामीको मृत्यु यहाँस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल ९पुरानो मेडिकल कलेज० मा उपचाररत एक बिरामी तीन तलाको झ्यालबाट खस्दा मृत्यु भएको छ । नवलपरासीको हुक्सेकोट गाउँपालिका–२ का ७६ वर्षिय बलबहादुर खाम्चा मगरको मृत्यु भएको हो ।
अशक्तलाई घरमै पुुगेर नागरिकता प्रदान
अशक्तलाई घरमै पुुगेर नागरिकता प्रदान साउन गुल्मीमा अपाङ्ता भएका व्यक्तिलाई उनीहरुको घरमै पुगेर नागरिकता प्रदान गर्न थालिएको छ ।  अपाङ्ता भएका धुर्कोट गाउँपालिका– १ स्थित नयाँगाउँका १७ वर्षीय अन्मुल घर्तीलाई प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले उनकै घरमै पुगेर नागरिकता प्रदान गरेका हुन् ।
आज रुपन्देहीका ५ स्थानीय तहमा सार्वजनिक बिदा
आज रुपन्देहीका ५ स्थानीय तहमा सार्वजनिक बिदा इस्लाम धर्मावलम्बीको महान पर्व मोहर्रमको अवसरमा रुपन्देहीका ५ स्थानीय तहमा आज सार्वजनिक बिदा दिइएको छ ।  यहाँका लुम्बिनी साँस्कृतिक नगरपालिका, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, रोहिणी गाउँपालिका र सम्मरीमाई गाउँपालिकाले बिदा दिएका हुन ।
पाल्पामा कुपोषण, रक्तअल्पताको मारमा बालबालिका र किशोरी
पाल्पामा कुपोषण, रक्तअल्पताको मारमा बालबालिका र किशोरी जिल्लामा कुपोषण र रक्तअल्पताको मारमा बालबालिका पर्ने गरेका छन् । मानिसको शरिरलाई चाहिन्ने पोषणको कमी भएको अवस्था कुपोषण हो भने शरिरमा रगतको कमी हुनु रक्तअल्पता हो । शरीरलाई आवश्यक पर्ने सन्तुलित आहार लामो समयसम्म प्राप्त नहुँदा यस्ता अवस्था निम्तिने गर्दछ ।
आज हरिशयनी एकादशी : घर घरमा तुलसीको बिरुवा रोपिदै
आज हरिशयनी एकादशी : घर घरमा तुलसीको बिरुवा रोपिदै आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर घरमा तुलसीको बिरुवा रोप्दैछन् । आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी पनि भन्ने गरिन्छ ।
साउने संक्रान्ति: घर घरबाट फ्याँकियो लुतो
साउने संक्रान्ति: घर घरबाट फ्याँकियो लुतो मंगलबार साउने संक्रान्ति पर्व मनाइएको छ । परम्परागत चाडपर्वका रुपमा मनाउँदै आएको साउने संक्रान्ति राँको बाल्दै लुतो फाल्ने परम्परागत संस्कृतिलाई अनुशरण गरी मनाइएको हो । साँझ घर–घरका छत/आगनबाट लुतो फ्याँकिएको छ । साँझमा आँगनमा दियो, गणेश र कलशको पूजा गरेपछि सल्लाको काठ बालेर बनाइएको अगुल्टो सुरहरूका प्रमुख कण्डारकलाई अर्पण गर्दै...
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका बैठकबाट पारित तीन विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिले आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ मंगलबार प्रमाणीकरण गरेका हुन् । 
Weather Update