Shittalpati
किसान महासंघ पाल्पाको तदर्थ समिति गठन 
किसान महासंघ पाल्पाको तदर्थ समिति गठन  नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघ पाल्पाको तदर्थ समिति गठन भएको छ । जगन्नाथ अर्यालको अध्यक्षतामा ३४ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
तानसेनको ‘मखनटोल सडक’ धुलाम्य, तत्काल व्यवस्थित नगरे आवत जावतमा रोक लगाउने स्थानीयको चेतावनी
तानसेनको ‘मखनटोल सडक’ धुलाम्य, तत्काल व्यवस्थित नगरे आवत जावतमा रोक लगाउने स्थानीयको चेतावनी जिल्लाको तानसेनस्थित मखनटोल सडक धुलाम्य बनेको छ ।
वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल
वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले डढेलो तथा आगलागीका घटनाहरु बढेसँगै केही दिनयता वायु प्रदूषणका कारण जन स्वास्थ्यमा असर परेको देखिएकाले त्यसबाट जोगिन अपिल गरेको छ ।
कारखानामा विस्फोट हुँदा दुईको मृत्यु
कारखानामा विस्फोट हुँदा दुईको मृत्यु उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई जना कामदारको मृत्यु भएको छ ।
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आज विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दवावमूलक कार्यक्रम गरी विश्वभर  दिवस मनाउन लागिएको हो ।
पाल्पामा आगलागीः बस्तीमा सल्किँदा ८१ घरगोठ जले, लाखौंको धनमाल नष्ट
पाल्पामा आगलागीः बस्तीमा सल्किँदा ८१ घरगोठ जले, लाखौंको धनमाल नष्ट पाल्पामा आगाली भयावह बन्दै गएको छ । चैत महिनामा केही ठाउँमा मात्र लागेको आगो वैशाख लागेसँगै जिल्लाका १० वटै स्थानीय तहमा फैलिएको छ । जंगलमा लागेको आगो नजिकैका वस्तीमा फैलिएपछि जिल्लाको अवस्था थप भयावह बन्दै गएको हो ।
आगो लगाउनेलाई जेल हाल्ने व्यवस्था गर्नुपर्छ :  नगर प्रमुख पन्थी
आगो लगाउनेलाई जेल हाल्ने व्यवस्था गर्नुपर्छ :  नगर प्रमुख पन्थी गुल्मीको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले जंगलमा आगो लगाउनेहरुलाई आजीवन जेल हाल्ने व्यवस्थापन गर्नुपर्ने बताएका छन् । जाँउ हिंड रेसुङ्गा अभियानका लागि काठमाडौँमा पुगेका नगर प्रमुख पन्थीले सञ्चारकर्मीहरुसँगको छलफलमा जंगलमा आगो लगाउने जोसुकै भएपनि जेल हाल्ने व्यवस्था सरकारले गर्नुपर्ने बताएका हुन् ।
मगर भाषा संरक्षणका लागि ‘अक्खा लिपि’ प्रशिक्षण
मगर भाषा संरक्षणका लागि ‘अक्खा लिपि’ प्रशिक्षण स्याङ्जाको वालिङमा मगर भाषा संरक्षणका लागि अक्खा लिपिका बारेमा प्रशिक्षण दिइएको छ । विशेषगरी नयाँ पुस्तालाई अक्खा लिपिका बारेमा सिकाएर भाषा तथा संस्कृतिको संरक्षणका लागि प्रशिक्षण दिइएको हो ।
काँग्रेसले उठाएका हरेक मुद्दा श्रमिकका पक्षमा छन् : सभापति श्रेष्ठ
काँग्रेसले उठाएका हरेक मुद्दा श्रमिकका पक्षमा छन् : सभापति श्रेष्ठ नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले काँग्रेसले उठाउने गरेका हरेक मुद्दा श्रमिकका पक्षमा रहेको बताएका छन् ।
एमाले तानसेनको अध्यक्षमा पुनः आत्रेय
एमाले तानसेनको अध्यक्षमा पुनः आत्रेय नेकपा एमाले तानसेन नगर कमिटीको अध्यक्षमा पुनः गुराँश आत्रेय निर्विरोध निर्वाचित भएका छन् । बुधबार तानसेनमा भएको एमालेको दोस्रो अधिवेशनले आत्रेयलाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।  
सकारात्मक शिक्षा फैलाउँदै ईश्वरीय विश्व विद्यालय
सकारात्मक शिक्षा फैलाउँदै ईश्वरीय विश्व विद्यालय ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रिय कार्यालय पाल्पाले सकरात्मक शिक्षा फैलाउँदै आएको छ । शान्ति, योगा, ध्यान जस्ता विषयमा ज्ञान प्रदान गर्दै आएको विद्यालयले गुल्मी र पाल्पामा रहेका आफ्ना शाखाहरुमार्फत ठाउँ–ठाउँमा सकारात्मक सोच तथा शिक्षा प्रदान गर्दै आएको हो ।
वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’
वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आगामी वैशाख ३१ गते खोप लगाउने भएको छ । मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’ सञ्चालन गरिने बताए ।
Weather Update