Shittalpati
सालझण्डी–ढोरपाटन खण्डः १४ वर्षमा ३० प्रतिशत काम
सालझण्डी–ढोरपाटन खण्डः १४ वर्षमा ३० प्रतिशत काम सालझण्डी–ढोरपाटन खण्ड आयोजनाको काम १४ वर्षमा ३० प्रतिशत मात्र सम्पन्न भएको छ । पहाडी जिल्लालाई तराईसँग जोड्नका लागि विसं २०६७ देखि सुरु भएको आयोजनाको कामले गति लिन नसकेको हो । 
टिमुरका बिरुवा बिक्री गरेर वार्षिक रु दुई लाख आम्दानी
टिमुरका बिरुवा बिक्री गरेर वार्षिक रु दुई लाख आम्दानी बङ्गलाचुली गाउँपालिका–४ स्थित जुम्लेपानी गढी सामुदायिक वन उपभोक्ता समूहले टिमुरका बिरुवा बिक्री गरेर वार्षिक रु दुई लाख बढी आम्दानी गरेको छ । टिमुरका बिरुवा उत्पादन गरेर जिल्लाका साथै प्यूठान, रोल्पा, सल्यान, रुकुमलगायत जिल्लामा बिक्री गरेर आम्दानी गर्ने गरेको वन समूहका अध्यक्ष इन्द्रबहादुर बुढाले बताए ।
छुट्टाछुट्टै सवारी दुर्घटना :  १० जनाको मृत्यु, १५ घाइते
छुट्टाछुट्टै सवारी दुर्घटना : १० जनाको मृत्यु, १५ घाइते देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दाङ, दैलेख, बर्दिया, काठमाडौं र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको हो । दाङको घोराही उपमहानगरपालिका–१५ कपासीस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराहीबाट तुलसीपुरतर्फ...
प्रदेश राजाधानीमा जग्गा व्यवस्थापनको काम अगाडि बढ्यो
प्रदेश राजाधानीमा जग्गा व्यवस्थापनको काम अगाडि बढ्यो लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको क्षेत्रको जग्गा व्यवस्थापनको काम पनि अघि बढेको छ ।  प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलका अनुसार चालु वर्षमा शीतगङ्गा नगरपालिका र गढवा गाउँपालिकाको क्षेत्रमा काम गर्ने गरी तयारी गरिएको छ ।
तानसेनका महिलाहरुले सिके हार्माेनियम बजाउन 
तानसेनका महिलाहरुले सिके हार्माेनियम बजाउन  तानसेनका महिलाहरुले हार्मोनियम बजाउन सिकेका छन् । नेपाल राष्ट्रिय ज्ञानमाला  पश्चिमाञ्चल क्षेत्रिय उपसमितीको आयोजनामा भएको महिला बौद्ध जागरण अभियान अन्र्तगत ३ महिने हार्माेनियम प्रशिक्षणमा यहाँका महिलाहरुले हार्मोनियम बजाउन सिकेका हुन् ।
प्रजातन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइयो
प्रजातन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइयो प्रजातन्त्रमाथि ‘कू’ भएको स्मृतिमा सोमबार कालो दिवस मनाइएको छ । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा देशभर कालो दिवस मनाइएको हो ।
दूध बेचेरै मासिक एक लाख बढी आम्दानी
दूध बेचेरै मासिक एक लाख बढी आम्दानी बर्दघाट सुस्तापूर्वको गैँडाकोटका कृषकले दूध बिक्री गरेर मासिक रु  एक लाख ५० हजार बचत गर्दै आएका छन् । गैँडाकोट–६ गैरीका व्यावसायिक पशुपालक कृषक नारायण पौडेलले गरेको पशुपालन व्यवसायबाट सबै खर्च कटाएर मासिक सो रकम बचत हुने गरेको जानकारी दिए ।
लुम्बिनी प्रदेशको  खस्कदो शैक्षिक क्षेत्र सुधार गर्छौं : मन्त्री तिमिल्सिना 
लुम्बिनी प्रदेशको  खस्कदो शैक्षिक क्षेत्र सुधार गर्छौं : मन्त्री तिमिल्सिना  लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले लुम्बिनी प्रदेशको खस्कदो शैक्षिक क्षेत्र सुधार गर्ने बताएका छन् ।
रास्वपाको पाल्पामा जिल्ला भेला : सभापतिमा भण्डारी
रास्वपाको पाल्पामा जिल्ला भेला : सभापतिमा भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाल्पाको पहिलो जिल्ला भेला भएको छ । पार्टी संगठनलाई थप मजबूद र बलियो बनाएर लैजान रास्वपाले पहिलो जिल्ला भेला तानसेनमा गरेको हो ।
भालुले बाख्रा मार्न थालेपछि किसान चिन्तित
भालुले बाख्रा मार्न थालेपछि किसान चिन्तित दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित खुमखानीमा भालुले बाख्रा खान थालेपछि किसान चिन्तित भएका छन् । राति बाख्रा खोरमा पसेर बाख्रा मारिदिने र खाइदिने गरेको किसानले बताएका छन् । त्यहाँ अहिलेसम्म पाँच घरका २१ बाख्रा मारिदिएको स्थानीयले बताएका छन् । 
रामपुर सहकारीले मनायो १७ औं वार्षिक साधारण सभा
रामपुर सहकारीले मनायो १७ औं वार्षिक साधारण सभा जिल्लाको रामपुरमा सञ्चालित रामपुर बचत तथा ऋण सहकारी संस्थाले १७ आंै वार्षिक साधारण सभा मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रमकाबिच साधारण सभा गरेको हो । 
सनातन धर्म सेवा समिति तानसेनले मनायो साधारण सभा
सनातन धर्म सेवा समिति तानसेनले मनायो साधारण सभा तानसेनको मेहल्धारामा रहेको सनातन धर्म सेवा समितिले ३९ औंं वार्षिक साधारणसभा मनाएको छ । समितिले पूजाआज सहित साधारण सभा मनाएको हो ।
Weather Update