Shittalpati
खरबुजाबाट झापाका किसानलाई मनग्य आय
खरबुजाबाट झापाका किसानलाई मनग्य आय मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र हरि नेपालले १३ बिघा क्षेत्रफलमा खरबुजा फलाएका छन् । ‘धमाधम बजारमा पु्याइरहेका छौँ,’ खनालले भने, ‘पहिलो पटक खेती गरेका हौं, राम्रो उत्पादन भयो ।
बुटवलमा औषधिको अवैध कारोबार गर्ने मेडिकल सञ्चालक पक्राउ
बुटवलमा औषधिको अवैध कारोबार गर्ने मेडिकल सञ्चालक पक्राउ बुटवलमा मेडिकल पसल राखेर चिकित्सकको सिफारिसबिना अवैधरूपमा औषधिको कारोबार गर्ने एकजना मेडिकल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
सबै किसानको सूचिकरणपछि परिचयपत्र बाड्ने तयारी
सबै किसानको सूचिकरणपछि परिचयपत्र बाड्ने तयारी राष्ट्रिय किसान आयोगले किसान सूचिकरणपछि परिचयपत्र बाड्ने तयारी गरेको छ । आयोगले आगामी वर्ष भित्र देशभरीका सबै किसानहरुलाई सुचिकृत गर्ने र उनीहरुलाई परिचयपत्र वितरण गर्ने तयारी थालेको हो ।
गुल्मीको खज्याङमा तटबन्ध नबन्दा बाढीको त्रास
गुल्मीको खज्याङमा तटबन्ध नबन्दा बाढीको त्रास आजभोलि पानी पर्दा पनि खोलामा बाढी आउने को कि भन्ने चिन्ता लाग्छ गुल्मी दरबार गाउँपालिका –५खज्याङ खोला किनारकी बविता सोमरेलाई ।
पाल्पामा पशुहिंसा र यातनाविरुद्धको अभियान
पाल्पामा पशुहिंसा र यातनाविरुद्धको अभियान पाल्पाका व्यवसायिक पशुपालक कृषकहरुलाई जुटाएर पशु अधिकारको बारेमा पहिलो पटक सरकारीस्तरबाट सचेतना अभियान शुरु गरिएको छ ।
आगामी बर्षसम्म सबै किसानलाई  सूचिकरण गरी परिचयपत्र बाड्ने तयारीमा किसान आयोग
आगामी बर्षसम्म सबै किसानलाई  सूचिकरण गरी परिचयपत्र बाड्ने तयारीमा किसान आयोग राष्ट्रिय किसान आयोगले किसान सूचिकरण तथा किसान परिचयपत्र कार्यक्रम कार्यान्वयनको विषयमा पाल्पा, रुपन्देही, र स्याङ्जा जिल्लाका पालिकाहरुसँग छलफल अन्तक्र्रिया गरेको छ ।
रामपुरबाट अवैध रुपमा ओसारपसार गर्दै गरेका ट्रकसहित ४३ गोरु नियन्त्रणमा
रामपुरबाट अवैध रुपमा ओसारपसार गर्दै गरेका ट्रकसहित ४३ गोरु नियन्त्रणमा अवैध रुपमा ओसारपसार गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पाल्पा मातहत खटिएको प्रहरी टोलीले ४३ वटा गोरु नियन्त्रणमा लिएको छ ।
पाल्पा प्यारागनमा युजुरेस पुनर्गठन
पाल्पा प्यारागनमा युजुरेस पुनर्गठन पाल्पा प्यारागन इंग्लिस बोर्डिङ्ग स्कूलमा युवा जुनियर रेडक्रस सर्कल (युजुरेस) पुनर्गठन भएको छ । विश्व रेडक्रस दिवसको अवसरमा युजुरेस पुनर्गठन गरिएको हो ।
कानुन दिवसमा डिएलए पाल्पाद्वारा विरामीलाई फलफूल
कानुन दिवसमा डिएलए पाल्पाद्वारा विरामीलाई फलफूल लोकतान्त्रिक कानुन व्यवसायीहरुको छाता संगठन डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) पाल्पाले कानुन दिवसको अवसरमा विरामीहरुलाई फलफूूल वितरण गरेको छ । डिएलएले ७२ औं कानुन दिवसका अवसर पारेर जिल्ला अस्पताल पाल्पामा उपचाररत विरामीहरुलाई फलफूल वितरण गरेको हो ।
महिलालाई व्यवसायिक तरकारी उत्पादनमा सहयोग गर्दै निर्धन उत्थान लघु वित्त
महिलालाई व्यवसायिक तरकारी उत्पादनमा सहयोग गर्दै निर्धन उत्थान लघु वित्त निर्धन उत्थान लघुवित्त बाँसटारी शाखाले व्यवसायिक तरकारी खेती सम्बन्धि तालिम  सञ्चालन गरेको छ । संस्थाले आफ्ना सदस्यहरुलाई व्यवसायिक तरकारी खेतीमा आवद्ध गराई आत्मनिर्भर बनाउने उद्देश्यले ३ दिने तालिम सञ्चालन गरेको हो ।
आज आमाको मुख हेर्ने दिन, आमाप्रति श्रद्धा गरेर मनाइँदै
आज आमाको मुख हेर्ने दिन, आमाप्रति श्रद्धा गरेर मनाइँदै आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ ।
निजामती सेवामा पाल्पा अब्बल हुनुपर्छ  : नगरप्रमुख थापा
निजामती सेवामा पाल्पा अब्बल हुनुपर्छ  : नगरप्रमुख थापा रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले निजामती सेवामा पाल्पा अब्बल हुनुुपर्ने बताएका छन् । नगर सरकारले नगरवासीका मागलाई ध्यानमा राखेर सञ्चालन गरेको लोक सेवा आयोगको तयारी कक्षाको शुुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।
Weather Update