भुवनपोखरीको रैनादेवी माविमा बृहत स्वास्थ्य शिविर हुँदै
बिहीबार, जेठ १०, २०८१
एमाले पाल्पाको अधिवेशनका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन
बिहीबार, जेठ १०, २०८१
नेपाल कम्युनिष्ठ पार्टी एमाले पाल्पाले जिल्ला अधिवेशनको तयारीका बारेमा जानकारी गराउन आज पत्रकार सम्मेलन गरेको छ । तानसेनमा एमालेले अधिवेशनको पुर्वसंध्यामा तयारीका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गरेको हो ।
बुद्धधर्मको महत्व विश्वभर छ : परराष्ट्रमन्त्री श्रेष्ठ
बिहीबार, जेठ १०, २०८१
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बुद्ध धर्मको प्रचारप्रसार गर्न सके विश्वमा बढ्दो द्वन्द्व र हिंसालाई न्यूनीकरण गर्न सहयोगी हुने धारणा राखेका छन् ।
हरित ऊर्जा प्रवर्द्धनमा जोड
बिहीबार, जेठ १०, २०८१
सराकारवालाहरुले जलवायु परिवर्तनको समस्या निराकरणका लागि हरित उर्जा प्रवद्र्धनमा जोड दिएको छ । यहाँ जारी ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’को दोस्रो दिन आज ‘आर्थिक वृद्धिः स्वच्छ ऊर्जा र हरित अर्थव्यवस्था’ विषयक सत्रमा सहभागी उनिहरुले हरित उर्जा प्रवद्र्धनमा जोड दिएका हुन् ।
दर्जन बढी बस्तीमा खानेपानी समस्या
बिहीबार, जेठ १०, २०८१
दाङको तुलसीपुर उपमहानगरपालिका–३ अम्बास, कल्ले–बल्लेलगायतका बस्तीमा खानेपानीको हाहाकार छ । तुलसीपुर बजारदेखि १३ किलोमिटरको दूरीमा रहेको सोही ठाउँमा खानेपानीको विगतदेखिकै समस्या छ ।
खोलामा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु
बिहीबार, जेठ १०, २०८१
तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका –३ तल्लो सिद्धबाबास्थित तिनाउ खोलामा डुबी एक युवकको मृत्यु भएको हो ।
आज बुद्ध जयन्ती मनाइँदै
बिहीबार, जेठ १०, २०८१
पूर्णिमामा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए ।
आज युगकविको सम्झना गरिँदै
बुधबार, जेठ ९, २०८१
युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औँ जन्म जयन्ती आज मनाइँदै छ । विसं १९६९ साल जेठ ९ गते आजकै दिन ओखलढुङ्गामा उनको जन्म भएको थियो । उनको जन्म जयन्तीको अवसरमा श्रेष्ठको योगदान सम्झना गर्दै जन्म जयन्ती मनाउन लागिएको हो ।
कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ
मंगलबार, जेठ ८, २०८१
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिरोहियालाई थापाथलीस्थित मुख्यालयबाटै नियन्त्रणमा लिइएको हो ।
संसद्मा कांग्रेसको अवरोध कायमै
मंगलबार, जेठ ८, २०८१
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति गठन नभएसम्म संसद्का कामकारबाही अघि बढ्न नसक्ने जनाउँदै संसद् बैठक अवरोध गरेको छ ।
सहकारीको रकम हिनामिनाः छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक जारी
मंगलबार, जेठ ८, २०८१
सहकारी संस्थाको रकम हिनामिना भएको सम्बन्धमा छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी छ ।
सुनको मूल्य घट्यो
मंगलबार, जेठ ८, २०८१
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार दुई सयले ओरालो लागेको छ ।


