‘चुनावमा एक्लै लड्ने प्रतिबद्धता लोकतन्त्र र देशका लागि हितकर हुनेछ’
शनिबार, असोज ५, २०८१
रुपन्देहीमा उद्योग खोल्नेभन्दा बन्द गर्ने धेरै, दुई महिनामा एक सय आठ उद्योग बन्द
शनिबार, असोज ५, २०८१
रुपन्देहीमा उद्योग बन्द गराउनेको सङ्ख्या बढ्दै गएको छ । यहाँ दुई महिनामा एक सय आठ उद्योग बन्द भएका छन् । यहाँ आर्थिक वर्ष २०७९/८० मा ८४ वटा उत्पादनमूलक, ६३ वटा सेवामूलक, ५१ वटा पर्यटन र १९ वटा कृषि तथा वनजन्य गरी दुई सय १७ वटा उद्योग बन्द भएको घरेलु तथा...
नेपाल शान्ति क्षेत्र हुनुपर्छ : प्रचण्ड
शनिबार, असोज ५, २०८१
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको बताएका छन् । शुक्रबार बिहान जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानको ज्ञापनपत्र बुझ्दै उनले नेपाललाई टकरावयुक्त बन्दै गएको विश्व राजनीतिको चपेटाबाट जोगाउँदै राष्ट्रिय स्वाधीनता कायम गर्न यो प्रस्ताव अघि बढाउने बेला आएको बताए ।
विश्व शान्ति दिवसः विविध कार्यक्रम गरी मनाइँदै
शनिबार, असोज ५, २०८१
आज विश्व शान्ति दिवस । ‘शान्तिप्रति हाम्रो कदम र महत्वाकांक्षा’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।
चाडपर्वमा इसेवाबाट कारोबार गर्दा नयाँ कार जित्ने अवसर
शुक्रबार, असोज ४, २०८१
भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले चाडपर्व लक्षित अफर सार्वजनिक गरेको छ । कम्पनीले दशैं, तिहार र छठ पर्व लक्षित ‘इसेवा महा–उत्सव : इसेवाको कारोबारमा नामीको दामी कार’ नाम गरेको अफर सार्वजनिक गरेको छ ।
बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव
शुक्रबार, असोज ४, २०८१
धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी शान्ति शर्माका अनुसार दैनिक ५० देखि सय जनासम्म ज्वरोका बिरामी आइरहेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको छ ।
पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित
शुक्रबार, असोज ४, २०८१
नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम स्थगित भएको छ । केन्द्रीय निर्वाचन समितिले शुक्रबार सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी दिएको हो ।
आन्तरिक पर्यटकको रोजाइमा बराहताल र बुकीपाटन
शुक्रबार, असोज ४, २०८१
दुई वर्षदेखि तमानखोलाको बराहताल र ढोरपाटनको बुकी क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । बुर्तिबाङ बजारबाट नजिक पर्ने बराहताल क्षेत्र तथा बराहताल हुँदै ढोरपाटनको बुकी क्षेत्र उत्कृष्ट ‘ट्रेकिङ’को गन्तव्यका रुपमा परिचित हुँदै गएको हो ।
देशभर मनसुनी वायुको प्रभाव कायम
शुक्रबार, असोज ४, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको बताएको छ ।
सुनसान ‘रिहार’ धाम
शुक्रबार, असोज ४, २०८१
पाँच सय वर्ष पुरानो मानिएको दाङको लमही नगरपालिका–९ स्थित रिहार धाम हिजोआज सुनसान छ । हरेक वर्ष माघीमा मेला लाग्दा मात्र घुइँचो हुने गरेको भए पनि अन्य समयमा सुनसान हुने गरेको छ ।
‘दलबीच एकता, समन्वय र सहकार्य जरुरी छ’
बिहीबार, असोज ३, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकको बढ्दो आकाङ्क्षालाई सम्बोधन गर्न राजनीतिक दलबीच दरिलो एकता, समन्वय र सहकार्य जरुरी रहेको बताएका छन् ।
बौद्ध विश्वविद्यालयको उन्नयनका निम्ति सरकार गम्भीर हुनुपर्ने
बिहीबार, असोज ३, २०८१
प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विशिष्टिकृत विश्वविद्यालयका रूपमा स्थापित विश्वविद्यालयको शैक्षिक उन्नयनका निम्ति सरकार गम्भीर हुनुपर्नेमा जोड दिएको छ ।
संविधानको परिपालनामा मुख्यमन्त्री आचार्यको जोड
बिहीबार, असोज ३, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको मर्मअनुसार लुम्बिनी प्रदेश सरकारले काम गरिरहेको बताएका छन् ।


